For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गर्मीसँगै रगतको अभाव

byDainik Nepalgunj
June 13, 2024
in News, मुख्य समाचार
0 0
0
गर्मीसँगै रगतको अभाव
Share on FacebookShare on Twitter

पश्चिम नेपालकै स्वास्थ्य हबका रूपमा नेपालगन्ज अघि बढिरहेको छ । बाँकेमा स्वास्थ्य संस्थाहरू थपिंदै गएका छन् । स्वास्थ्य संस्था थपिंदै जाँदा बिरामीहरू रेफर भएर आउने क्रम पनि बढेको छ । बिरामी थपिंदा उनीहरूको उपचारका लागि रगतको माग पनि बढ्दै गएको छ । रगतको माग बढिरहँदा आपूर्ति भने त्यस अनुसार नहुँदा नेपालगन्जमा रगत अभाव हुन थालेको छ ।

रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मा रगतको मौज्दात न्यून रहेको ब्लड बैंक प्रमुख उपेन्द्र रेग्मी बताउँछन् । खासगरी पर्वका बेला, गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गरेको उनी बताउँछन् ।

नेपालगन्ज स्थित भेरी अस्पताल परिसर, खजुरा क्यान्सर अस्पताल र कोहलपुर मेडिकल कलेजबाट बिरामीका लागि आवश्यक रगत ब्लड बैंकले वितरण गर्दै आएको छ । रक्तदानको भरमा रहेको ब्लड बैंकमा माग अनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमित रूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग रहेको छ । कुनै अप्रिय घटना भैहाले आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक छैन ।

‘रगत माग हुँदा स्टक अभावले बिरामीका आफन्तलाई नै ल्याउ भन्नुपर्ने अवस्था छ’, ब्लड बैंक प्रमुख रेग्मी भन्छन्, ‘तर, स्टकमा उपलब्ध हुँदासम्म कसैलाई रगत छैन भन्ने अवस्था हुँदैन ।’ ‘आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्ने हुन्छ’, प्रमुख रेग्मी भन्छन्, ‘कसैका आफन्तबाट रगतको व्यवस्था नहुने देखिएमा रगत दिनु नै पर्ने हुन्छ जसका कारण स्टकबाट रगत घट्दै जान्छ ।’

बाँकेमा विभिन्न गु्रपका १ सय ५० पिन्टको हाराहारीमा मात्रै स्टक छ । रगतको माग त्यसका विभिन्न तत्वका आधारमा हुने गर्दछ । त्यसैले कहिले कुन त कहिले कुन ग्रुपको रगत अभाव भैरहेको पाइन्छ । ब्लड बैंकमा रगत उपलब्धता नहुँदा सामाजिक सञ्जालमा समेत रक्तदानका लागि आव्हान हुने गरेको छ । बाँकेमा कम्तिमा १ हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने बताइन्छ ।

ब्लड बैंकमा हाल ३ हजार बढी रगत स्टक गर्ने सक्ने क्षमता छ । पर्याप्त स्टक राख्ने व्यवस्था गरिएपनि त्यस अनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको हो । यद्यपि, पछिल्लो समय रक्तदान गर्ने क्रम बढेको ब्लड बैंक प्रमुख रेग्मी बताउँछन् । ‘व्यक्तिगत, संस्थागत, सामाजिक उत्तरदायित्व निर्वाह लगायत विभिन्न उद्देश्यले रक्तदान गर्ने क्रम बढेको छ, तर चर्को गर्मीमा त्यसखालका कार्यक्रममा कमी आउने गरेको छ’, रेग्मी भन्छन् ।

बाँके मात्रै होइन गर्मीका बेला देशका विभिन्न जिल्लाबाट रगतको अभाव भएको समाचारहरू प्रकाशमा आउने गरेका छन् । ‘हामीले रक्तदाता संस्था र रक्तदाता ग्रुपसँग नियमित सम्पर्कमा छौं’, ब्लड बैंक नेपालगन्जका प्रमुख रेग्मी भन्छन्, ‘हामीले रक्तदानका लागि आव्हान गरिरहेका हुन्छौं ।’ उनले रक्तदान अभिप्रेरित गर्न विभिन्न कार्यक्रमहरू समेत गर्दै आएका बताउँछन् ।

‘स्वस्थ्य संस्था बढ्दै जाँदा रगतको माग बढ्नु स्वभाविक हो । पछिल्ला बर्षहरूमा रक्तदान कार्यक्रमको आयोजना गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । खासगरी अभावको समयमा र एकै दिनभन्दा समय मिलाएर रक्तदान कार्यक्रम हुने हो भने रगतको व्यवस्थापन गर्न सहज हुन्छ’, ब्लड बैक प्रमुख रेग्मी बताउँछन् ।

नेपालगन्ज, खजुरा र कोहलपुर गरी दैनिक कम्तीमा ८० पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । सो माग पूरा गर्न दैनिक जसो सोही मात्रामा रगत संकलन हुने गरी रक्तदानको पनि आवश्यकता रहेको केन्द्रका प्रमुख रेग्मीले बताउँछन् ।

नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा १६ हजार ७ सय ८७ पिन्ट रगत वितरण गरेको थियो भने आव २०७९÷८० मा १८ हजार ७ सय ५७ पिन्ट रगत वितरण गरेको थियो । केन्द्रले चालु आवको वैशाखसम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको
छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

खाद्य अधिकारको विषय महत्वपूर्ण बन्दै

Next Post
खाद्य अधिकारको विषय महत्वपूर्ण बन्दै

खाद्य अधिकारको विषय महत्वपूर्ण बन्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
अवैध भन्सार छलि ल्याएको सामान बरामद

अवैध भन्सार छलि ल्याएको सामान बरामद

April 19, 2026
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version