For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खाद्य अधिकारको विषय महत्वपूर्ण बन्दै

byDainik Nepalgunj
June 13, 2024
in News
0 0
0
खाद्य अधिकारको विषय महत्वपूर्ण बन्दै
Share on FacebookShare on Twitter

नेपालको संविधानको धारा ३६ मा व्यवस्था भएको खाद्य अधिकार सम्बन्धी हक, हक कार्यान्वयनका लागि नेपाल सरकारले जारी गरेको खाद्यधिकार तथा खाद्य अधिकार सम्प्रभुता ऐन, २०७५ खाद्य अधिकार संजाल नेपालको ठुलो उपलब्धीको विषय ठान्नु पर्ने देखिएको छ । बाँकेमा विगत लामो समय देखि खाद्य अधिकारका विषयमा काम गर्दै आएको फियान नेपालको परियोजना मुल्याङकनमा सहभागीहरूले संविधानमा नै खाद्य अधिकारको विषय समावेश गरिनुलाई फियानको उपलब्धीका रूपमा लिनु पर्ने बताएका हुन् ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै लुम्बिनी प्रदेश फियान नेपालका संयोजक सुरेश कुमार गौतमले पछिल्लो समय फियानले विभिन्न संस्थाहरूका प्रतिनिधिहरूको समन्व्यमा खाद्य अधिकारका विषयमा क्रियाकलाप गर्दै आएको बताए । फियान नेपाल संयोजक गौतमले भने,‘हामीले केही वर्ष देखि खाद्य अधिकार संजाल मार्फत नै खाद्य अधिकार हननका मुद्दाहरू उठान गर्दै आएका छौ यसमा बाँकेका सबै सरोकारवाला निकाय तथा संघसंस्थाहरूको साथ सहयोग रहदै आएको छ ।’

फियान नेपालका वित्त तथा प्रशासकिय प्रमुख विनोद प्रसाद पाण्डेले जती पनि खाद्य अधिकार संरक्षणका लागि भएका गतिविधिहरूका सबैको पहलमा सम्भव भएको बताए । प्रशासकिय प्रमुख पाण्डेले भने, ‘हाम्रा जतीपनि योजना, क्रियाकलापहरू उत्पादन र श्रमसँग सम्बन्धित हुनु पर्दछ जसले खाद्य अधिकार संरक्षणको विषय कार्यान्वयनमा सहज हुन सक्छ ।’

समाज कल्याण परिषदका सिंहबहादुर खड्काको उपस्थितिमा भएको कार्यक्रममा खाद्य अधिकार संजाल बाँकेका अध्यक्ष घनश्याम आचार्यले संजालले गरेका क्रियाकलापका विषयमा कुरा गर्दै खाद्य अधिकार संरक्षणको विषयमा फियानको साथसहयोग हुदै गर्दा खाद्य अधिकार भन्ने विषय पनि छ र भनेर प्रश्न आउने गरेको अवस्थामा अहिले आएर संविधानमा खाद्य अधिकारको विषय समावेश हुनुलाई ठुलो उपलब्धीको विषय भएको बताउँदै भने, ‘संविधानमा खाद्यअधिकारको विषय समावेश हुदै गर्दा बाँकेमा विभिन्न खाद्य अधिकार हननका विभिन्न मुद्धाहरू रहेका छन त्यसलाई हामीहरूले स्थानिय सरकारलाई अवगत गराउने काम गर्दैैै आएका छौ ।’

संजालका अध्यक्ष आचार्यले समाजमा रहेका साझा सवालहरूको पहिचान तथा सिमान्कृत समुदाय देखि लिएर आर्थिक विपन्न भएका समुदायमा समेत फियानको सहयोगमा खाद्य अधिकारका विषयहरूमा काम गर्दै आएको बताए । यसैगरी उच्च अदालतबार एशोसियसनका अध्यक्ष चित्र बहादुर शाहीले खाद्य अधिकारको विषय आवश्यक भएको हुँदा यसमा राज्यको निकाय खाद्यअधिकारका विषयमा संवेदनशिल तथा गम्भीर बन्नु पर्ने बताउँदै भने, ‘खाद्य अधिकार गुणस्तरीय उत्पादनसँगै गुणस्तरीय खाना खान पाउनु पर्ने हो तर यस्तो हुन सकेको पाइदैन,यसमा राज्यका निकाय गम्भिर हुन जरुरी छ ।’

यसैगरी उपभोक्ता हित संरक्षणका प्रभात सिंह ठकुरीले फियानले विभिन्न लुज फोरमहरू विस्तार गर्दै गर्दा एउटा दबाव समुहको निर्माण गर्न सफल भएको बताउँदै भने, ‘खाद्य अधिकार संजाल जस्ता फोरमहरू मार्फत खाद्यअधिकार हनन भएमा दबाव सृजना गरेर भएता पनि खाद्य अधिकार संरक्षण गर्न सक्ने देखिन्छ, बाँकेमा फियानको सहयोग तथा खाद्य अधिकार संजालको समन्वय विभिन्न क्रियाकलापहरू सहज रूपमा गर्न सकिएको छ ।’

यसैगरी ईन्सेक लुम्बिनी प्रदेशका भोला महतले खाद्य अधिकार संजालले स्थानीय तहबाटै काम गर्दै आएको भएता पनि स्थानीयहरू खाद्य अधिकारका विषय होस अथवा अन्य कुनै विषयका नीति नियम तथा कार्यविधिहरू बनाएर अगाडि बढ्न नचाहिरहेको पाइएको बताउँदै भने, ‘खाद्य अधिकारका विषय होस अथवा अन्य विषय स्थानिय भनौ या राज्यका निकायहरू कर्तव्यबाट भाग्न खोजेका देखिन्छ,अन्य संस्थाले सहयोग गरोस भन्ने मात्रै मनसाय बोकेको पाइन्छ जसले गर्दा काम गर्न समेत गाह्रो रहेको छ ।’ इन्सेकका महतले सरकारले गैरसरकारी संस्थाहरूलाई हेर्ने नजर समेत फरक भएको पाइँदा कार्यान्वयनको पाटो त्यत्ति सहज नदेखिने समेत बताए । यसैगरी कार्यक्रममा उठेका सवाल तथा विषयका बारेमा प्रतिक्रिया दिदै समाज कल्याण परिषदका सिंह बहादुर खड्काले संस्थाका निरन्तरता तथा स्थानीय तहसँग फियान नेपाल होस अथाव अन्य संस्थाहरूलाई जोड्न सकिन्छ भन्ने विषयमा टिपोट बनाउने समेत बताए ।
कार्यक्रममा नेपालगन्ज उच्च बार एशोसियसनका पूर्व अध्यक्ष विकास आचार्य, अधिवक्ता विश्वजित तिवारी, खाद्य अधिकार संजालका धुव्र शर्मा, भूमिअधिकार मंचका जसविर वड, गैसस उपाध्यक्ष निर्मला सुनार, खाद्य अधिकार संजाल बैजनाथ शाखा संयोजक एकता शाह, सामाजिक अभियान्त शाहिदा शाह
लगायतले आ–आफ्नो प्रतिक्रिया राखेका थिए ।

Previous Post

गर्मीसँगै रगतको अभाव

Next Post

बाल्मिकी टोललाई सुन्दर बनाउने प्रतिबद्धता

Next Post
बाल्मिकी टोललाई सुन्दर बनाउने प्रतिबद्धता

बाल्मिकी टोललाई सुन्दर बनाउने प्रतिबद्धता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

April 19, 2026
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

April 19, 2026
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

April 19, 2026
नेपालमा महिला हिंसाको अवस्था

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version