For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गर्मी कसरी थेगोस् नेपालगन्ज ?

byDainik Nepalgunj
June 20, 2024
in News, मुख्य समाचार
0 0
0
गर्मी कसरी थेगोस् नेपालगन्ज ?
Share on FacebookShare on Twitter

नेपालगन्जको गगनगन्जमा रहेको भगवान तलाउ पुरेर स्वास्थ्य केन्द्रको भवन बनाइएको छ । त्यहीँ कतिपयलाई जग्गा वितरण गरेर लालपुर्जा दिइँदैछ ।
हनुमानगढी गौशाला नजिकैको बालदा तलाउमाथि एक सय ८ फिटको हनुमानको मूर्ति निर्माण भइरहेको छ ।

अरू सानातिना तलैया र पोखरीहरू स्थानीय सरकारले नै पुरेर भौतिक संरचना निर्माण गरेका छन् । नेपालगन्जको इतिहास लेखिरहेका वरिष्ठ साहित्यकार सनत रेग्मी भन्छन्, ‘नेपालगन्जमा कयौँ तलैयाहरू थिए । जहाँ जेठको महिनामा पनि पानी भरिभराउ हुन्थ्यो । ती सबै मासिए ।’

तलाउ मात्रै कहाँ हो र ? नेपालगन्जमा अहिले ठूला रुखहरू औँलामा गन्न सकिने मात्रै बाँकी छन् । सडक बिस्तार र विभिन्न भौतिक संरचना बनाउँदा कुनै उपाय लगाएर जोगाउन सकिने पिपलका रुखहरू पनि काटिए ।

वृक्षारोपणबारे जागरण अभियान चलाइरहेका हेमन्तराज काफ्ले भन्छन्, ‘नेपालगन्जको वातावरणका लागि अतिआवश्यक विपल, वर र निमका रुखहरू सखाप पारिए । तीनको क्षतिपूर्ति सडकमा फुलका पोथ्राहरू लगाएर गर्न सकिँदैन ।’

नेपालगन्ज भौगोलिक कारणले नै गर्मी बढी हुने सहर हो । तर, मुख्य चिन्ताको विषय त्यो गर्मीबाट राहत दिने प्राकृतिक वातावरण ह्रास हुँदै जानु हो । यसवर्ष करिब एक महिनादेखि नेपालगन्जको तापक्रम ४० डिग्री माथि छ । वर्षा नहुँदा र लगातार तापक्रम उच्च रहँदा यहाँको जनजीवन कष्टकर भएको छ । वातावरणप्रति चासो राख्नेहरू नेपालगन्जमा गर्मी हुनुभन्दा बढी चिन्ताको विषय त्यो गर्मीबाट राहत दिने पर्यावरण नास हुनुलाई भन्छन् ।

रेग्मी नेपालगन्जमा हरेक तीनदेखि चार किलोमिटर भित्र आँपलगायतका फलफुलका बगैचाहरू रहेको सम्झना गर्छन् । उनका अनुसार नेपालगन्जको धम्बोझी चोक, रामलिला मैदान क्षेत्रमा रहेको बाँके बगिया, हाल जडिबुटी संघको कार्यालय रहेको ठाउँपछाडिको बगिया, सल्यानी बगिया जस्ता बगियाहरू त्यतिबेला धार्मिक आस्थाले मानिसहरू जोगाएर राखेका थिए । तर, पछिल्लो पुस्ताले ती बगियाले जोगाएको पर्यावरणभन्दा इट्टा भट्टामा बेचेपछि आउने पैँसालाई महत्वपूर्ण ठाने । सखाप पारिए ।

२०७९ जेठ ७ को कान्तिपुरमा दास्तान ए नेपालगन्ज शिर्षकको लेखमा नेपालगन्जका निमका रुखहरू कसरी नासिए भन्ने सन्दर्भमा शिवानीसिह थारु लेख्छिन्, ‘हामी काटिएका छौं, रोड चौडा बनाउन । हामी च्यापिएका छौं, चारैतिर बजार विस्तार गर्न । हामी थिचिएका छौं, भवनैभवन एकअर्कामा खापिन । हामी बेवास्ता गरिएका छौं, विस्मृत बनाइन । हामी बिर्सिइदै छौं, फेरीफेरी उम्रिन नदिन । तर, के सहर समृद्ध हुने यही एउटा मोडल हो ? नेपालगन्जजस्तो सहरले त झन् खोइ बुझेको ? यहाँको उक्लिराखेको तापक्रमको राप हामीजस्ता रूखहरूले नै कम गर्ने हुन् ।’

तर, नेपालगन्ज सहरको अभिभावक नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व गरिरहेका जनप्रतिनिधहरू के यसरी उकालो लागिरहेको गर्मीमा नासिएका तलैया र रुख सम्झेर प्रायश्चित गरिरहेका छन् ? उत्तर तपाईं आफै अनुमान गर्नुहोस् !

अनुमान गर्न सहजताका लागि उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको एउटा योजना थाहा पाउनुहोस् । उनले दैनिक नेपालगन्जसँग कुरा गर्दै भने, ‘हामी आगामी वर्ष कुलिंग सेन्टर बनाउँदै छौँ ।’ कस्तो कुलिंग सेन्टर ? नगर प्रमुख विष्टले भने, ‘बसपार्क जस्ता आवतजावत बढी हुने ठाउँमा चिसोमा बस्न मिल्ने ठाउँ बनाउँदै छौँ ।’ अर्थात् एसी राखेर ? उनले भने, ‘हजुर ।’

सहर रुख विहीन बनिरहँदा एसी भएको सामूहिक विश्रामगृह बनाउने धुन जनप्रतिनिधिहरूमा सवार छ । नगर प्रमुख विष्टले भन्न त भने, ‘उद्योग वाणिज्य संघसँग सहकार्य गरी वृक्षारोपण पनि गर्छौँ ।’ तर, यस्ता योजनाहरू उपमहानगरका हरेक वर्षका नीति तथा कार्यक्रममा कपि पेस्ट भएर आइरहन्छन् । तर, कार्यान्वयन तपाईँ महसुस गर्न सक्नुहुन्छ । हरित अभियन्ता काफ्ले अहिले नेपालगन्जको सुर्खेतरोडमा लगाइएका बिरुवाहरू नेपालगन्जको पर्यावरण सन्तुलनमा योगदान दिनसक्ने खालका नरहेका बताउँछन् । उनले दैनिक
नेपालगन्ज सँग भने, ‘नेपालगन्जका लागि त पिपल, वर र निम नै मुख्य विरुवाहरू हुन् ।’ उनी यही महसुस गरेर एक वर्ष भित्रमा सय वटा पिपल र सय वटा वर रोप्ने योजनामा अघि बढेका छन् । ‘सयवटा जति पिपल संकलन गरेको छुँ’, काफ्लेले भने, ‘यदि कसैसँग रुख रोप्ने ठाउँ छ भने म आफै आएर रोप्छु ।’

काफ्ले थपे, ‘तर यो एकजना हेमन्तले मात्रै गरेर पर्यावरण जोगाउन सकिने कुरा होइन । सहरवासी सबैले जति सकिन्छ रुख रोपौँ । यसलाई एक महाअभियानकै रूप दिऔँ । नभए हाम्रो अर्काे पुस्तालाई सहर बस्नलायक नरहन सक्छ ।’

Previous Post

बाँकेको केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द

Next Post

वैदेशिक रोजगारी : बढ्दै उजुरी

Next Post
वैदेशिक रोजगारी : बढ्दै उजुरी

वैदेशिक रोजगारी : बढ्दै उजुरी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’

April 21, 2026
म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

चक्कु प्रहार गरी युवकको हत्या

April 21, 2026
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

April 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version