For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

वैदेशिक रोजगारी : बढ्दै उजुरी

byDainik Nepalgunj
June 20, 2024
in News
0 0
0
वैदेशिक रोजगारी : बढ्दै उजुरी
Share on FacebookShare on Twitter

नेपालबाट वैदेशिक रोजगारीका लागि जानेहरूको संख्या बढ्दै गएको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरू बढेसँगै ठगीका घटना समेत बढ्न थालेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई एउटा काम भनेर अर्को काममा लग्ने, एउटा कम्पनी भनेर अर्को कम्पनीमा लग्ने र जानु पूर्व दिने भनिएको तलब भन्दा न्यून तलब दिने समस्या रहेको छ । कतिपय ठगीका घटनामा एउटा देश भनेर अर्कै देशमा पुर्याउने गरेको समेत पाइन्छ ।

अवैधानिक रूपमा सरकारले प्रतिबन्ध लगाएकै देशहरूमा समेत नेपालीहरूलाई पुर्याउने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा लग्ने कम्पनी म्यानपावर तथा तीनका एजेन्टहरूले बेरोजगार नागरिकलाई भ्रमित गर्दै लाग्ने शुल्क भन्दा बढी असुल्ने र विदेश पुर्याएर अनेकन दुःख कष्ट झेल्न बाध्य पुर्याउने गरेका छन् ।

ठगीका घटना बढ्दै जाँदा सरकारले नियमनको प्रयास पनि गरिरहेको छ । विभिन्न संघ, संस्था तथा तीन तहकै सरकारले वैदेशिक रोजगारीलाई नियमन गर्ने प्रयास गरिरहेका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले पनि वैदेशिक रोजगारमा जानु पूर्व, गैसकेपछि र त्यहाँ समस्या हुँदा समाधानको पहल, कानुनी सहजीकरण, बीमा, क्षतिपूर्ति लगायतमा सहजीकरण गर्दै आएको छ । वैदेशिक रोजगारीमा हुने ठगीको अधिकांस उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेपछि पछिल्लो समय स्थानीय तहको न्यायिक समिति, जिल्ला प्रशासन कार्यालय, सुरक्षित आप्रवासनमा पनि पर्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा रहेको छ । बाँकेका चार स्थानीय तहमा समीका कार्यक्रम सञ्चालन छन् । जसले वैदशिक रोजगारीका सवालमा सहजीकरण गरिरहेका छन् । वैदेशिक रोजगारी बाध्यता बनिरहेका बेला सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले त्यसलाई सुरक्षित बनाउन पहल गरिरहेको छ ।

बाँकेमा वैदेशिक रोजगारीमा ठगी विरुद्ध चालु आ.व. २०८०÷८१ मा ४७ वटा उजुरी परेको सामीका जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीले जानकारी दिए । उक्त तथ्यांक आ.व. २०७७÷०७८ मा ८ वटा मात्रै थियो । ‘समी कार्यक्रम सञ्चालन पनि उजुरीको चेतना जागेको पाएका छौं, त्यसैले पनि ठगीमा उजुरी बढेको छ’, संयोजक नेपालीले भने, ‘प्रहरी तथा प्रशासनमा सिधै परेको उजुरी यो तथ्यांकमा थप हुन सक्छ ।’ कतिपय ठगीका उजुरीमा जिल्ला प्रशासनले पीडित र पीडकलाई बोलाएर क्षतिपूर्ति दिलाएर मिलापत्र गराउने गरेको र नमिलेमा विभाग पठाउने गरेको संयोजक नेपालीले जानकारी दिए ।

बाँकेमा चालु आ.व.मा वैदेशिक रोजगारीमा गएका १८ जनाको मत्यु भएको भएको समीको तथ्यांक रहेको छ । अघिल्लो आ.व. २०७९÷०८० मा १६, २०७८÷०७९ मा १४ र आ.व. २०७७÷०७८ मा १० जना वैदेशिक रोजगारीमा गएकाको मृत्यु भएको थियो ।
सामीका बाँके जिल्ला संयोजक नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्रबाट एक बर्षमा १० हजार ७ सय ३६ जनाले सूचना र परामर्श लिएका छन् । बाँकेमा सामी कार्यक्रम सञ्चालन भएको चार बर्षको अवधिमा २८ हजार ४ सय ६६ जनाले सूचना र परामर्श लिएको नेपालीले बताए । सामीका सामाजिक परिचालन अधिकृत घनश्याम वलीका अनुसार बाँकेका चार पालिका नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित चार चार वटा वित्तीय साक्षरता कक्षामा ४०७ जना सहभागी भएका छन् । यस्तै सीप विकास तालिमका लागि नेपालगञ्जबाट १८, कोहलपुर ३९, खजुरा ९ र बैजनाथबाट २० जना सिफारिस भएका छन् ।

कार्यक्रममा चालू आर्थिक बर्ष २०८०÷८१ मा बाँकेमा १ करोड १६ लाख ८४ हजार ४ सय ४० रूपैयाँ आर्थिक सहयोग गरिएको, आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका १ सय ४७ समस्यामा उक्त रकम सहजीकरण गरिएको जानकारी दिइएको थियो ।

तथ्यांक अनुसार लुम्बिनी प्रदेशबाट १ लाख ३६ हजारले श्रम स्वीकृति लिएका छन् । बैदेशिक रोजगारीमा जानका लागि एक बर्षमा १ लाख ३६ हजार १ सय २८ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा पुरुष १ लाख २८ हजार ४३ र महिला ८ हजार ८५ जना छन् ।
कार्यक्रममा बैदेशिक रोजगार बोर्डकी सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले श्रम स्वीकृति लिएर, दक्ष भएर मात्रै वैदेशिक रोजगारीमा जानु उचित हुने बताइन् । ‘पारदर्शी प्रक्रियाबाट जाँदा कुनै ठगी भएमा तत्काल उजुरी गर्नुपर्छ’, उनले भनिन्, ‘वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु हुँदा, अंगभंग हुँदा बीमा तथा क्षतिपूर्तिको व्यवस्था छ, तर त्यसमा पनि एजेन्टहरूले उक्त रकम दिलाउने नाममा कमिसन माग्ने गरेकाले सचेतना आवश्यक छ ।’
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन
भइरहेको छ ।
सामाजिक परिचालन अधिकृत घनश्याम वलीले वैदेशिक रोजगारीमा जानेहरूका लागि त्यहाँ जान हुनसक्ने अप्ठ्यारो, समस्या भए सम्पर्क गर्नुपर्ने कार्यालय, आफुसँग हुनुपर्ने कागजात, ठगी भए गर्नुपर्ने उजुरी लगायतको बारेमा सहजीकरण गरिरहेको जानकारी दिए ।

Previous Post

गर्मी कसरी थेगोस् नेपालगन्ज ?

Next Post

विशालनगर–जानकी सडक हुन थाल्यो कालोपत्रे

Next Post
विशालनगर–जानकी सडक हुन थाल्यो कालोपत्रे

विशालनगर–जानकी सडक हुन थाल्यो कालोपत्रे

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version