For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘नेपालगन्जलाई विपद् हब घोषणा गरौं’

byDainik Nepalgunj
June 28, 2024
in News, मुख्य समाचार
0 0
0
‘नेपालगन्जलाई विपद् हब घोषणा गरौं’
Share on FacebookShare on Twitter

नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जलाई विपद् हबका रुपमा घोषणा गरि पूर्व तयारी, उद्दार तथा राहतमा आवश्यक कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

विहीवार नेपालगन्जमा पत्रकारहरुका लागि बिपद्बारे दुई दिने तालिम उद्घाटनमा नगर प्रमुख विष्टले भने, ‘नेपालगन्जले बाँकेमात्रै होइन, मध्य तथा सुदूरपश्चिमका सबै जिल्लामा आइपर्ने विपद्मा पूर्व तयारी, उद्दार तथा राहतमा सहयोगी भूमिका खेलिरहेकाले विपद् हबका रुपमा घोषणा गरि अगाडी बढ्नु आवश्यक छ ।’ अहिलेसम्म पूर्व तयारीका लागि नेपालगन्जमा थुप्रै नीतिगत कामहरु भएको उनको भनाइ थियो ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समन्वयमा आयोजना गरिएको तालिम उद्घाटनमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बिपद्को बेला सही सूचना महत्वपूर्ण हुने बताए । उनले त्यसका लागि सरोकारवाला निकायहरु जवाफदेही बन्नुपर्ने र मिडियाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका बिपद समिति संयोजक समिर प्रताप सिंहले बिपद जतिबेला पनि आउन सक्ने भएकाले सबै सचेत हुनुपर्ने र सहयोगी भावना सबैमा हुनुपर्ने भनाइ राखे ।

कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोबद्र्धन सिंह सम्झनाले बिपद्को बेला सबै जना सुरक्षित भएर काम गर्नुपर्ने भएकाले सूचना सहीरुपमा प्रवाह गर्नुपर्ने ुझाव दिए ।

आज शुक्रबारसम्म सञ्चालन हुने तालिमको सहजीकरण राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सञ्चार विज्ञ रञ्जना श्रेष्ठ, बिबिसी मिडिया एक्सनका किरण भण्डारी, मेघराज रसाइली र कामना प्रधानले गरिरहेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

बाँकेका झण्डै तीन दर्जनबढी सञ्चारमाध्यम आवद्ध पत्रकारहरुको सहभागिता भइरहेको तालिमले पत्रकारहरुलाई बिपद्का समयमा कसरी आफू सुरक्षित भएर रिपोर्टिङ गर्ने र समुदायलाई सुरक्षित बनाउने भन्ने कुरामा मद्दत पुग्ने विश्वास आयोजकले लिएको ज्ञवालीको भनाइ छ ।

तालिमको पहिलो दिन बिबिसी मिडिया एक्सनका किरण भण्डारी, मेघराज रसाइली र राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सञ्चार विज्ञ रञ्जना श्रेष्ठले विभिन्न विपद्जन्य सवालका सञ्चार संवेदनशीलतामा चर्चा गरेका थिए ।

Previous Post

लक्ष्य अनुसार राजश्व उठाउँदै जानकी

Next Post

धम्बोझी क्लबलाई ‘ए’ डिभिजन लिग फुटबल च्याम्पियनको उपाधि

Next Post
धम्बोझी क्लबलाई ‘ए’ डिभिजन लिग फुटबल च्याम्पियनको उपाधि

धम्बोझी क्लबलाई ‘ए’ डिभिजन लिग फुटबल च्याम्पियनको उपाधि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

ब्रोइलर कुखुरा र माछाको भुरा बरामद

May 3, 2026
पूर्व प्रधानमन्त्री दाहाल नेपालगन्जमा

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल

May 3, 2026
Auto Draft

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त पदाधिकारीहरू

May 3, 2026
कविता

कविता

May 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version