For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

किन पूर्ण प्रयोगमा आएन भेरी अस्पतालको नयाँ भवन ?

byDainik Nepalgunj
July 2, 2024
in News, मुख्य समाचार
0 0
0
भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे
Share on FacebookShare on Twitter

वीरेन्द्र जैसी

भेरी अस्पतालको नयाँ भव्य भवन तयार भइसकेको छ । उक्त भवनमा इमरजेन्सी सेवा सन्चालन गरेकै एक वर्षभन्दा बढी भइसक्यो । तर, करिब तीन बेडमा बिरामीलाई सेवा दिन सकिने भवन अझै पूर्ण प्रयोगमा ल्याइएको छैन । अस्पतालमा बिरामीहरुले बेड नपाउने समस्या छ । आकस्मिक बाहेकका अपरेशन गर्नुपर्ने बिरामीले एक वर्षभन्दा बढी कुर्नपर्छ । पुरानो भवनमा रहेका साँघुरा वार्डमा बिरामीहरुलाई राखिन्छ । बिरामीको चापले ओपिडीकोे ग्यालरीमा खुट्टा राख्ने ठाउँ हुन्न ।

तर, कहिलेदेखि नयाँ भवनमा बिरामीहरुले सेवा लिन पाउँछन् ठेगान छैन । उक्त भवनमा तीन वटा शल्यक्रिया कक्ष, क्याथल्याब, डायलाइसिस, आइसियू, सिसियू, पोस्टअपरेटिभ वार्डलगायत कक्षहरु राखिने योजना छ । यी सबै सेवाहरु यहाँ कहिले सर्छन् र नयाँ भवन बनेको लाभ नागरिकहरुले कहिले लिन पाउछन् भन्ने अझै अनिश्चित छ । किनकी यो भवनमा उपचार सेवा सुरु गर्न अस्पतालसँग न आवश्यक उपकरणहरु छन् । न आवश्यक जनशक्ति । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह र अस्पतालका मेसु डा. पवनजंग रायमाझी भने भवन अझै अस्पताललाई हस्तान्तरण नभएकोले उक्त भवनलाई पूर्ण प्रयोग गर्न नसकिएको तर्क गर्छन् ।

२०७४ सालबाट निर्माण सुरु भएको यो भवन २०७८ सालमा निर्माण सक्नुपर्नेमा २०८० को मध्यतिर निर्माण सम्पन्न भयो । तर, अझै यो भवन आधिकारिकरुपले अस्पताललाई हस्तान्तरण गरिएको छैन । सहरी विकास तथा भवन कार्यालय नेपालगन्जका प्रमुख रामकृष्ण आचार्य भवन हस्तान्तरण नभएपनि अस्पताललाई सेवा उक्त भवनबाट सन्चालन गर्न कुनै रोकतोक नरहेको बताउँछन् । उनले भने, त्यहाँ अस्पतालले केही वार्डहरु सन्चालन गरिसकेको छ । प्रशासन उक्त भवनमा सारिसकेको छ । त्यसो भएर हस्तान्तण नै नभएर भवनमा सेवा सन्चालन गर्न हामीले रोकेका छैनौँ । हस्तान्तरण नै गर्नुपर्छ भनेपनि हामी तयार छौँ ।

हुनपनि उक्त भवनमा अस्पतालले अहिले इमरजेन्सी सेवा सन्चालन गरिरहेको छ । अस्पताल प्रशासन पनि यही भवनमा सरिसकेको छ । अर्थाे वार्ड र मेडिसिन वार्ड पनि यस भवनमा सारिसकिएको छ । अस्पताल प्रशासन सार्न मिल्ने, कर्मचारीहरु चाहीँ यो भवनमा बसेर काम गर्न मिल्ने तर नागरिकहरुलाई स्वास्थ्य सेवा दिन हस्तान्तरण नै नहुनु मुख्य कारण होइन । मुख्य कारण उक्त भवनबाट सेवा दिनका लागि न अस्पतालले आवश्यक उपकरणको व्यवस्था गरेको छ, न अस्पतालसँग आवश्यक जनशक्ति छ । किनकी अहिले बनेको संरचना भवन मात्रै हो । त्यसभित्र उपकरण र अस्पतालका लागि चाहिने व्यवस्थापन गर्न बाँकी नै छ । सबै वार्डहरु व्यवस्थान गरी सन्चालनमा ल्याउन मात्रै करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अस्पतालका मेसु डा. पवनजंग रायमाझीले भने, भौतिक संरचना भएर मात्रै अस्पतालको सेवा दिन सकिँदैन । औजार उपकरण चाहिन्छन् । जनशक्ति चाहिन्छन् ।

रायमाझीले औजार उपकरणका लागि टेण्डर आह्वान भइसकेको बताए । तर जनशक्तिको व्यवस्थापन कसरी गर्ने भन्ने अहिले पनि अन्यौल नै रहेको छ । यद्धपि सरकारले भेरी अस्पताललाई पाँच सय बेडमा स्तरोन्नती गर्ने व्यवस्था बजेटमै गरेकोले समस्या समाधधान हुने आशा गर्नुपर्ने रायमाझीको तर्क छ । हाल करिब साढे चास सय कर्मचारी रहेकोमा अस्पताल पाँच सय बेडमा सन्चालन गर्र्नका लागि एक हजार तीन सय बढी कर्मचारी आवश्यक हुने उनले बताए ।

अर्काेतिर, यो भवनको निर्माण नै स्वास्थ्य सेवामैत्री तरिकाले गरिएको छैन । उक्त भवनमा र्याम्प छैन । सिंढी र लिफ्टको मात्रै छ । वार्डहरु पनि अस्पतालको आवश्यकता बमोजिम नबनेका डा. रायमाझी बताउँछन् ।

Previous Post

अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने

Next Post

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने

Next Post
देशमा आजः ८ बजे ८ खबर

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु

April 29, 2026
थारु ‘फुड फेष्टिबल’ हुँदै

थारु ‘फुड फेष्टिबल’ हुँदै

April 29, 2026
भेरी अस्पतालमा हेमोफिलियाको उपचार सेवा

असुरक्षित चिकित्सक, स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

April 29, 2026
नेपाल पत्रकार महासंघले स्थानीय सरकारलाई भन्यो, ‘विभेदकारी विज्ञापन नीति अवज्ञा गर’

नेपाल पत्रकार महासंघले स्थानीय सरकारलाई भन्यो, ‘विभेदकारी विज्ञापन नीति अवज्ञा गर’

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version