For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज मुख्य समाचार

राजनीतिक स्थायित्वको काँग्रेस एमाले समिरकण

byDainik Nepalgunj
July 27, 2024
in मुख्य समाचार, विचार
0 0
0
राजनीतिक स्थायित्वको काँग्रेस एमाले समिरकण
Share on FacebookShare on Twitter

आज नेपाली समाजमा चौतर्फी रुपमा निरfशा भरिएको छ ।यो खालको निराशा भित्र राजनीतिक दल, दलीय व्यव्था, नेता र नेतृत्व प्रति चरम आक्रोश वृद्धि गर्न खोजिएको छ । यस्तो सामाजिक निराशाबाट अनेकन असक्षमताहरु जन्मन थालेका छन् । विगतप्रतिको गर्भ वर्तमान प्रतिको विश्वास र भविश्य प्रतिको आशा नदेखिनु नेपाली समाजको राष्ट्रिय विशेषता बन्न पुगेको छ।स्वभाविक रुपले यस्तो राष्ट्रिय परिवेशमा राष्ट्रिय सक्षमताको आधार निर्माण गर्न सकिदैन। जव राष्ट्रिय रुपमा इतिहास प्रतिको गर्भ वर्तमान प्रतिको विश्वास र भविष्य प्रतिको आशा कमजोर हुन्छ तब राष्ट्रिय अठोट सहितको राष्ट्रिय अर्थतन्त्र  बलियो हुन सक्दैन । यस्तो परिस्थितिले बलियो राष्ट्रिय मनस्थिति निर्माण गर्न संभव हुन्न।यसर्थ बलियो राष्ट्रिय भावना निर्माणका लागि बलियो राष्ट्रिय नेतृत्वदायी शक्तिको अपरिहार्यता हुन्छ । आज त्यस्तो राष्ट्रिय वातावरण बन्न नदिनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति केन्द्रको चलखेल जारी छ ती शक्तिहरुले नेपाली राष्ट्रिय अस्थिरता भित्र आफ्नो भुमिकाका लागि स्थान बनाउने प्रयास गर्दै आएका छन् । यस्ता शक्तिकेन्द्रहरुको वितण्डालाई आँकलन र अनुमान गर्न नसकेर आज नेपाली समाज विभाजनको बाटोबाट गन्तव्यहिन् यात्रामा हिड्न खोजेको जस्तो देखिन थालेको छ।तत्कालीन सस्तो लोकप्रियतामा आधारित आत्मरतिमा रमाएर उदेश्यहिन वर्तमान निर्माण गर्न खोज्नु नेपाल र नेपालीका लागि दुर्भाग्य हो । विशेष गरी शहरमा अराजकता अनुशासनहीन विचार शुन्य सामाजिक मनोविज्ञान तयार गरेर तत्कालीन यस्तो लोकप्रियतामा रमाउने नेतृत्व विकासको अभ्यास जवरजस्त हुने खोज्दै छ।यो अभ्यासलाई समयमा पहिचान गरी रोक्न सकिएन भने परिणामहरु क्रमश शान्ति, समृद्धि र लोकतन्त्रका लागि घातक सिद्ध हुदैँ आउने छन्।यस्तो वेला जनताको विश्वास गुमाएका शक्तिहरु पनि क्रमश यहि मान्यतालाई आत्मसाथ गरेर अगाडी बढ्न कोशिष गर्ने खतरा देखिएको छ।बहुलताका वास्तविक आयमलाई भुलेर आपसी सदभाव, सहिष्णुता र विश्वास कमजोर बनाउँदै फेरी सामाजिक अन्तरद्धन्द्ध सिर्जना गर्ने संकेतहरु देखा पर्न थालेका छन्। सामाजिक अन्तरद्धन्द्ध भित्र आफ्नो नेतृत्व सुरक्षित देख्ने अराजक राजनीतिक मनोविज्ञानले यसमा काम गरेको छ ।

नयाँ संविधान निर्माण पछिको राजनीतिक अभ्यासमा राजनीतिक अस्थिरता र अन्यौलता थप विकसित भएर आयो जहाँ जनताले राजनीति व्यवस्था परिवर्तन पछिको नयाँ अनुभूती गर्न नपाएको यथार्थता हाम्रो सामुमा उभिएको छ । अहिले राष्ट्रिय राजनीतिमा साना शक्तिहरुले आफ्नो नेतृत्व दायी भूमिका खोज्नु देश र जनताको लागि दुर्भाग्य हो। जहाँ जनताले कुनामा राखेका शक्तिहरु राज्य संचालनको नेतृत्वमा उभिनु जनमतको अपमान हो। यसले राजनीतिक दल दलिय व्यवस्था र गणतन्त्र प्रतिको विश्वास कमजोर बनाउँदै जान्छ । यस्तो अस्थिर वातावरण निर्माण गरेर नै साना तथा कमजोर राजनीतिक शक्तिहरु आफ्नो भूमिका बढाउन उद्दत देखिन्छन ठुला राजनीतिक शक्तिहरुको संघर्षबाट पलाउने सपना देखेका राजनीतिक शक्तिहरु यहि अस्थिर राजनीतिक वातावरण निर्माणमा तल्लिन देखिन्छन । ती शक्तिहरुको राजनीतिक अस्थित्व केवल ठुला शक्तिको संघर्षबाट मात्रै सुरक्षित देखिन्छ ।यो बास्तविकता बुझेका साना शक्तिहरु लामो समय देखी नेपाली काँग्रेस र नेकपा एमालेलाई एक ठाउँमा उभिन नदिएर आफ्नो राजनीति अस्थित्वको रक्षा गर्दै आएका हुन । नेपालको राजनीतिक इतिहासमा राजनीतिक परिवर्तनको नेतृत्व २०४६ पछि नेपाली काँग्रेस र नेकपा एमालेले संयूक्त रुपमा गर्दै आएका हुन । तर राजनीतिक परिवर्तन पछि यी दलहरुले लोकतान्त्रिक अभ्यासमा आफुलाई प्रतिस्पर्धीका रुपमा मात्रै स्थापित गर्दा नै आर्थिक सम्वृद्धि, पूर्वाधार विकास, सामाजिक परिवर्तन र राष्ट्रियताका सवालमा अनेकन समस्याहरु खडा भएका छन् । परिवर्तन पछिको आर्थिक सम्वृद्धिको यात्रामा यी दुई दल संग संगै हिड्न सकेको भए नेपालमा यति धेरै अस्थिर राजनीतिक शक्तिको उदय संभव नै हुने थिएन । देश निर्माणको सवालमा दुई दल एक साथ हिडेको भए संभवत अहिलेको राजनीतिक अस्थिरताको खेल नचल्ने निश्चित थियो । तर आज कतिपय राजनीतिक शक्तिहरुको मुख्य उद्देश्य नै अस्थिरता निर्माण गरेर राजनीतिक अस्थित्वको रक्षा गर्नु भएको छ ।

परिवर्तन पश्चायत परिवर्तनका विरोधी शक्तिहरुबाट नयाँ व्यवस्था भित्रका असफलताहरु खोज्दै व्यवस्था प्रति धावा बोल्ने कोशिष भइरहेको छ । जुन आवाजहरु अहिले संघिय गणतन्त्रात्मक व्यवस्थाको संघिय संसदमा समेत उठ्न थालेका छन् । यो परिवर्तनकारी शक्तिहरुका लागि चुनौती  हो । प्रतिगामनकारी शक्तिहरुले आवाज उठाउने अवसर पनि वर्तमानको राजनीतिक अस्थिरताले सिर्जना गरेको हो  । आज संसदमा क्रियाशिल साना राजनीतिक शक्तिको सत्ता स्वार्थको खेलले पनि प्रतिगमनकारी शक्तिको मनोवल उठाउने काम गरेको छ । यी सबै वास्तविकताको जगमा ठुला शक्तिको सत्ता समिकरण भएको मान्ने हो भने यो समिकरण अपरिहार्य हो । तर केवल सत्ता निर्माणमा मात्रै सिमित रहेर जनसरोकारका विषय ओझेलमा परे भने यो ठ्ला दलहरुका लागि पनि अन्तिम अवसर नहोला भन्न सकिन्न । आगामी निर्वाचन सम्म राजनीतिक स्थायित्वको लागि सत्ता सह कार्यबाट राजनीतिक स्थायित्वका लागि संविधान संशोधन अवको राष्ट्रिय मुद्दा बनाउन जरुरी भइसकेको छ । अव देशले प्रत्यक्ष निर्वाचित कार्यकारीको खोजी गरि सकेको छ । यो अनिवार्यतालाई बुझ्न विलम्ब गर्नु वर्तमान प्रतिको धोका र भविश्य प्रतिको खेलबाड हुने निश्चित छ  । त्यसैले राजनीति स्थायित्वको लागि शासकीय स्वरुप निर्वाचन प्रणाली तीन तहका सरकारको अधिकार तथा कर्तव्यको व्यवस्थापनमा पुनः अवलोकन गर्नु पर्ने बेला भइसकेको छ तसर्थ वर्तमान सत्ता समिकरणले यो बाटोलाई फराकिलो बनाउन नसके ठुला दलको समिकरण माथी नै जनताले प्रश्न गर्ने छन् । वर्तमान समिकरण संग जनताको आशा र आशंका दुवै छन सरकारले आशंकाहरु मेटाउदै आशाको राजमार्ग फराकिलो बनाउने काम गर्नु पर्ने छ । ठुला दलको समिकरणबाट पाखा परेका साना राजनीतिक शक्तिहरु आशंकाको खेति गरेर रमाउन थालि सकेका छन् । तसर्थ उनीहरुको यस्तो खेती फस्टाउन नदिन काँग्रेस एमालेले गंभिर हुन जरूरी छ । यसका निम्त्ति सुशासन, राजनीतिक स्थायित्व र आर्थिक सम्वृद्धि तर्फ सरकारको ध्यान पुग्नै पर्ने छ । यी तिन आयमलाई बोकेर सरकार अगाडी बढे जनतामा उब्जिएका आशंका मेटिने छ । र आशा जागृत हुने छ ।

अव सदन देखी सडक सम्म वर्तमान सत्ता समिकरणका विरुद्ध सबै शक्तिहरु एक ठाउँमा उभिने छन् । तर उनीहरूको जनधरातल कमजोर छ । त्यसलाई अरु कमजोर बनाएर राष्ट्रिय एकतालाई बलियो बनाउदै सवल र सक्षम राष्ट्र निर्माणको यात्रा आरम्भ गर्नु नै अहिलेको सत्ता समिकरणको दायित्व हो । समिकरण संलग्न दलहरुको विश्वालाई बलियो बनाउँदै सत्ताको उपयोग गर्ने राजनीतिक प्रबृतिको बिसर्जन गरेर सत्ताको प्रयोग देश र जनताको हितमा गर्ने परिपाटी स्थापित गर्नु पर्ने छ। काँग्रेस एमालेले अव राष्ट्र निर्माणमा एकता र राजनीतिक प्रतिस्पर्धालाई एक साथ अवलम्बन गरेर हिड्नु पर्ने परिस्थिति निर्माण भएको छ । आजको राजनीतिक वातावरणको निर्माण मुलतः राजनीतिक अस्थिरतार अस्थिरताबाट सिर्जित अनेकन समस्याहरुको गर्भबाट भएको छ । भ्रष्टचार, आर्थिक सिथिलता, विकासमा गतिहिनता राजनीतिक अस्थिरताको उपज देखिए । त्यसैले अव सुशासन, आर्थिक विकास र विकासमा गतिशिलता राष्ट्रिय प्राथमिकताका विषय बनाउनकै लागि यो समिकरण निर्माण भएको व्यवहारिक पुष्टि गर्नु आजको राष्ट्रिय कार्यभार हो । यो कार्यभार पुरा गर्ने उत्तरदायित्व आहिले काँग्रेस र एमालेको काधमा आइपरेको छ । यो ऐतिहासिक उत्तर दायित्वलाई पुरा गर्न सके मात्रै नेपाल र नेपालीको भलो हुने छ ।नेपाल नेपालीको भलोमा नै ठुलो राजनीतिक शक्तिहरुको भविष्य समेत जोडिएको छ । सारा विग्रिएका सबै कुराको दोष ठुला दलहरुको काँधमा थुपारेर साना दलहरु पानी माथीको अभानो बन्ने कोशिषमा छन् । तर अहिलेको अस्थिरता भित्र साना दलहरुले सत्ता संचालनका लागि खेलेका अनेक खेलहरु भने त्यति सजिलै जनताले भुल्ने संभावना छैना । अस्थिरतामा रमाउनु साना दलहरुको विशेषता देखियो । यहि कटु सत्यको मर्म बोधबाट नै प्रतिस्पर्धि ठुला दलहरुको सत्ता समिकरण निर्माण भएको हो । यो समिकरण संगै अव देशमा भोली सम्मका लागि राजनीतिक स्थिरताको ढोका खुल्ने राष्ट्रिय आकाँक्षा पलाएको छ । जनतामा विश्वास गर्ने हरेक राजनीतिक दलले राजनीतिक स्थायित्वको लागि जनताको भरोसालाई बोक्नै पर्छ । तर अहिले ठुला दलको समिकरणलाई रहस्यमय परिभाषित गरेर साना दलहरु अत्तालिन पुगेका छन् । यो तथ्यले साना दलहरु अहिले पनि राजनीतिक अस्थिरताको खोजीमा छन् भन्ने पुष्टी भइसकेको छ । वर्तमान समिकरण भत्काएर फेरी पनि सत्ताको च्याखेदाउ थाप्ने अवसरको खोजीमा विशेषत माओवादी पुरापुर आफ्नो शक्तिको प्रयोग गर्ने तयारीमा छ । तर यसका लागि काँग्रेस एमालेको आपसी विश्वासको डोरी नचुडिए सम्म माओवादीको यो सपना किमार्थ पुरा हुन सक्दैन । सत्ता सहकार्यलाई विश्वासिलो बनाउँदै भावी राजनीतिक स्थायित्वका लागि वर्तमान समिकरण सफल हुन जरूरी छ । किनकी अव देशले धेरै राजनीतिक अस्थिरतालाई बोक्न सक्ने संभावना छैन । अस्थिरतालाई  देश असफल हुने खतरा जन्मिएको छ । आउने निर्वाचनमा सम्म निर्मम भएर संविधान संशोधन गरी राजनीतिक स्थिरताका लागि दलहरुले एक ठाउँमा आउनै पर्छ । अबको राष्ट्रिय सहमतिको पहिलो सर्त राजनीतिक स्थायित्व बनाउनु एक मात्र विकल्प हो। यो विकल्पको नेतृत्व वर्तमान राजनीतिक समिकरणबाट संभव हो । त्यसैले काँग्रे एमाले समिकरण राजनीति अस्थिरताको अन्त्य गर्ने नयाँ राजनीतिक मोड हुन पर्छ ।

Previous Post

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

Next Post

यो जिम्मेवारी विश्वास जोगाउने कठिन परिस्थितिमा प्राप्त

Next Post
यो जिम्मेवारी विश्वास जोगाउने कठिन परिस्थितिमा प्राप्त

यो जिम्मेवारी विश्वास जोगाउने कठिन परिस्थितिमा प्राप्त

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरी अस्पतालमा तनाव

April 28, 2026
विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

April 27, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन अकालमा आमाहरुको मृत्यु

April 27, 2026
काठमाडौं उपत्यकाबाट बाहिरिने यी राजमार्गमा सवारीसाधन होल्ड

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version