For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : दुई महिनामा २५ दुर्घटनामा १२ को मृत्यु

byDainik Nepalgunj
September 20, 2024
in News, मुख्य समाचार
0 0
0
दाङमा जीप पल्टिँदा एकको मृत्यु
Share on FacebookShare on Twitter

बाँकेमा पछिल्लो दुई महिनामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार, चालु आ.व. २०८१÷०८२ को साउन र भदौमा मात्रै बाँकेमा भएका २५ वटा सवारीसाधन दुर्घटनामा १२ जनाको ज्यान गएको हो । असोज महिनाको बुधबार राती भएको दुर्घटनामा थप तीन जनाको मृत्यु भएको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई पनि प्रहरीले कारवाही गर्दै आएको छ । चालु आ.व.को साउन र भदौमा ट्राफिक प्रहरीले कुल ५ हजार १ सय २८ सवारी साधन तथा चालकलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उक्त कारवाहीबाट ४० लाख २९ हजार रूपैयाँ जरिवाना राजश्व ट्राफिक प्रहरीले असुली गरेको छ ।

जरिवानाको कारवाहीले मात्रै बाँकेमा सवारी दुर्घटनामा कमी आउन सकेको तथ्यांकमा देखिंदैन । ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रम बढाउँदै लगेपनि ट्राफिक नियम पालनाको अटेरीका कारण दुर्घटना र त्यसबाट ज्यान जानेहरूको संख्यामा कमी आउन सम्बद्ध प्रहरी अधिकारी बताउँछन् ।

खासगरी ट्राफिक नियम उल्लंघनका कारवाही जरिवानामा मात्रै सीमित हुँदा त्यसले परिवर्तन ल्याउन नसकेको स्थानीय बताउँछन् । ‘लाइसेन्स, ब्लुबुक नहुँदा जरिवाना गरेर छाड्नु सामान्य हो तर ओभरलोड, मापसे, तिव्र गतिमा जरिवाना लिएर मात्रै छाड्दा बेथिति बढेको छ’ स्थानीय भन्छन् ।

बाँकेमा पछिल्लो तीन बर्षमा भएका दुर्घटनाको घटनामा अकालमा २ सय ८ जनाको मृत्यु भैसकेको छ । दुर्घटनामा आर्थिक बर्ष २०७८÷०७९ मा ८२ जना, आर्थिक बर्ष २०७९÷०८० मा ६० र आर्थिक बर्ष २०८०÷०८१ मा ६६ जनाको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, आर्थिक बर्ष २०७८÷०७९ मा १ सय ५४, आर्थिक बर्ष २०७९÷०८० मा १ सय २४, आर्थिक बर्ष २०८०÷०८१ मा १ सय ५८ वटा दुर्घटना
भएका छन् । गत आ.व.मा भएका १ सय ५८ दुर्घटनामा ४८ पुरुष, १६ महिला र २ बालकको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक रहेको छ ।

बाँकेमा ट्राफिक उल्लंघन गर्ने क्रम बढ्दो रहेको कारवाहीको तथ्यांकबाट देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०८०÷८१ मा ३३ हजार बढी सवारी साधनलाई कारवाही गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार, आर्थिक बर्ष २०८०÷८१ मा ट्राफिक नियम उल्लंघन गर्ने ३३ हजार ९ सय १३ वटा सवारीसाधनलाई कारवाही गरिएको हो । उनीहरूलाई २ करोड ६५ लाख ७६ हजार ५ सय रूपैयाँ जरिवाना गरिएको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ४ लाखले बढी हो ।

बाँकेमा आर्थिक बर्ष २०७९÷८० मा ट्राफिक प्रहरीले ४३ हजार ८ सय ४० वटा सवारी साधनलाई कारवाही गरेको थियो । उक्त कारवाहीबाट ट्राफिक प्रहरीले २ करोड ६१ लाख ९७ हजार जरिवाना असुल गरेको थियो ।

त्यस्तै, आर्थिक बर्ष २०७८÷७९ मा ट्राफिक प्रहरीले ३९ हजार ८ सय ४५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारवाही गरेको थियो । उक्त आ.व.मा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार ५ सय रूपैयाँ जरिवाना असुली गरेको थियो । कतिपय बेला ट्राफिक प्रहरीले नियम पालना नगरेका सवारीसाधनलाई कारवाही गर्दा विवाद समेत सिर्जना हुने गरेको छ । बाँकेमा तिव्र गति, मापसे, सडक, छाडा पशुचौपाया लगायत दुर्घटनाका प्रमुख कारण रहेको ट्राफिक प्रहरी बताउँछन् । इरिक्सा आवश्यकता भन्दा बढी हुँदा पनि त्यसले ट्राफिक अव्यवस्था निम्त्याएको प्रहरी अधिकारी बताउँछन् ।

Previous Post

देशभर मनसुनी वायुको प्रभाव कायम

Next Post

सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

May 4, 2026
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

May 4, 2026
कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

May 4, 2026
कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

May 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version