For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्प्रिङ डेलका विद्यार्थीले गरे लुम्बिनी प्रदेश सभाको अभ्यास

byDainik Nepalgunj
September 21, 2024
in News, मुख्य समाचार
102 0
0
स्प्रिङ डेलका विद्यार्थीले गरे लुम्बिनी प्रदेश सभाको अभ्यास
Share on FacebookShare on Twitter

स्प्रिङडेल एकेडेमी नेपालगन्जका विद्यार्थीहरुले शनिबार नमूना लुम्बिनी प्रदेशसभाको व्यवहारिक अभ्यास गरेका छन् । यसअघि स्थलगत रुपमै लुम्बिनी र सूदुरपश्चिम प्रदेशसभा पुगेर त्यसबारे स्थलगत अवलोकन गर्दै जानकारी लिएका विद्यार्थीहरुले त्यसको व्यवहारिक अभ्यास शनिबार विद्यालयमा गरेका हुन् । अध्ययनका क्रममा सिकेका विषयलाई व्यवहारिक अभ्यास गरिएको विद्यालयका विद्यार्थीहरुले बताएका छन् ।

स्प्रिङडेलका विद्यार्थीहरुले नमूना लुम्बिनी प्रदेश सभा अभ्यासका क्रममा प्रदेशसभा हल, विषयगत समितिका छुट्टाछुट्टै हल प्रयोग गरेका थिए । खासगरी कक्षा ७ र ८ का विद्यार्थीहरुलाई लुम्बिनी प्रदेशसभामा जस्तै ७४ सांसदहरु बनाइएको सभामा सभामुख, विषयगत समिति र मर्यादापालकको भूमिका भने कक्षा ९ र १० का विद्यार्थीहरुले निभाएका थिए ।
मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, प्रदेशसभा सदस्य, विषयगत समिति, मर्यादापालक लगायत प्रदेशसभामा हुने पदहरु समेत नमूना अभ्यासमा समेटिएको थियो । त्यसक्रममा प्रदेशसभामा सदस्यहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी दिइएको थियो ।

नमूना लुम्बिनी प्रदेश सभामा सभामुखको भूमिका निर्वाह गरेकी कक्षा १० की छात्रा हिना खड्काले अभ्यासका क्रममा चार वटा मन्त्री र चार वटा विभिन्न समिति बनाएर विषयगत रुपमा छलफल गरी प्रदेशसभामा प्रस्तुत भएको जानकारी दिइन् । ‘समितिहरुले छलफल पछि तयार गरेको विषयहरु प्रदेशसभामा प्रस्तुत पछि पारित भएका छन्’, उनले भनिन् ।
प्रदेशसभामा मुख्यमन्त्री कक्षा ८ का निश्चल विष्ट थिए भने कृषि मन्त्री अनुजा घिमिरे, पर्यटन विकास मन्त्री मातृका न्यौपाने, महिला सशक्तिकरण मन्त्री उषा शर्मा र विद्यालय शिक्षा मन्त्री प्रत्युश कार्की रहेका थिए ।

प्रदेशसभा अन्तर्गत बनाएको कृषिमा आधुनिकीकरण समितिको संयोजक श्रृष्टि विष्ट, पर्यटन विकास समिति संयोजक जयन्द्र सिजापति, विद्यालय शिक्षामा प्रविधिको विकास समिति संयोजक सलिमा शाह रहेका थिए । मर्यादापालक समूहको नेतृत्व कक्षा १०का समृद्धि सिंहले गरिन् ।

चार वटा समूहका बाँडिएका विद्यार्थीहरुले आफुले पाएको समूह अन्तर्गतको विषयमा छलफल गरी प्रस्ताव प्रदेशसभामा लगेका थिए ।

‘प्रदेशसभामा जस्तो विद्यार्थीहरुलाई दलगत नबाँडेर समूहमा विभाजन गरी समस्या पहिचान र समाधानको प्रस्ताव बनाउन लगाएका थियौं’, विद्यालयकी शिक्षिका निशा रावलले बताइन् ।
‘प्रदेशसभा कसरी गठन हुन्छ, कसरी काम गर्छ, प्रदेशसभा सञ्चालन लगायतका सम्पूर्ण गतिविधिहरु विद्यार्थीहरुलाई व्यवहारिक अभ्यास गराएका हौं’, रावलले भनिन्, ‘यसले विद्यार्थीहरुले व्यवहारिक ज्ञान प्राप्त गर्नुका साथै सिर्जनशील हुने तथा उनीहरुको क्षमता समेत अभिवृद्धि हुने विश्वास विद्यालयले लिएको छ ।’

‘अभ्यासका क्रममा विद्यार्थीहरुले फरकफरक जिल्लाको वस्तु स्थिति अध्ययन गरेका छन्, योजना र नीतिले कसरी प्रभाव पार्न सक्ने भन्ने बुझ्ने अवसर पाएका छन्’, विद्यालयकी शिक्षिका संगिता तिमिल्सिनाले भनिन्, ‘पुस्तकमा धेरै विषय समावेश हुन्छ, त्यसको व्यवहारिक अभ्यास गराउँदा विद्यार्थीहरुले त्यसलाई सहज बुझ्ने अवसर पाउँछन् ।’

प्रदेशसभामा हुने सबै गतिविधिलाई समेटेर नमूना अभ्यास गराएको विद्यालयका प्राचार्य शरद चन्द्र रावलले जानकारी दिए । उनले विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउनुका साथै व्यहारिक अभ्यास गराउनु पनि उत्तिकै महत्व रहेको बताए । ‘आजका बालबालिका भोलि विभिन्न देशका विभिन्न तहतप्कामा पुगेर देश निर्माण लाग्नेछन्, व्यवहारिक शिक्षाले उनीहरुको जग बलियो हुन्छ भन्ने विश्वास हामीले लिएका छौं’, प्रचार्य रावलले भने ।

प्राचार्य रावलले दैनिक नेपालगन्जसँगको कुराकानीमा विद्यार्थी पलायन रोक्न स्वदेशमा गुणस्तरीय र प्रयोगात्मक शिक्षामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । ‘नेपालबाट धेरै विद्यार्थी अध्ययनका लागि बाहिरिइरहेका छन्, उनीहरुको चाहेको शिक्षा स्वदेशमै प्रदान गरी समक्षम बनाउन राज्यका सबै तह तथा निजी क्षेत्र लाग्नुपर्छ’, उनले भने, ‘विद्यार्थीहरुले पढाई सक्दै गर्दा स्वरोजगार हुने तथा रोजगारी पाउने अवस्था आउने गरी शिक्षाकोको विकास अहिलेको आवश्यकता हो ।’

प्राचार्य रावलले निजी, सरकारी तथा सामुदायिक सबै विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने, व्यवहारिक शिक्षा प्रदान गर्ने खालको नीति लिनुपर्ने बताए ।

प्राचार्य रावलले स्प्रिङ डेलले सैद्धान्तिक र व्यवहारिक शिक्षा तथा अतिरिक्त क्रियाकलापलाई उत्तिकै महत्वदिइरहेको बताए । उनले यसअघि स्थानीय तहको अभ्यास विद्यार्थीलाई गराएको र यसपटक प्रदेशसभाको अभ्यास गराएको बताए । ‘केही समयमा प्रतिनिधिसभाको पनि अभ्यास गराउँदैछौं, यसै बर्ष राष्ट्र संघ सभाको अभ्यास पनि विद्यार्थीहरुले गर्नेछन्’, उनले भने ।

Previous Post

बेरुतमा भएको इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

Next Post

वैश्य समाजले गर्यो स्वास्थ्य शिविर

Next Post
वैश्य समाजले गर्यो स्वास्थ्य शिविर

वैश्य समाजले गर्यो स्वास्थ्य शिविर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

हतियारसहित भिडियो पोस्ट गर्ने दुई युवक पक्राउ

May 4, 2026
उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

May 4, 2026
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

May 4, 2026
कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

May 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version