सद्भाव समिति बाँकेले धार्मिक आस्थाको सम्मान गर्न आव्हान गरेको छ ।
विशेषगरी भोलि सोमबार अयोध्यामा हुने राम मन्दिर प्राण प्रतिष्ठाको क्रममा बाँकेमा गरिने धार्मिक क्रियाकलापमा सबै धार्मिक आस्थाको सम्मान गर्नहुन अपिल गरिएको हो ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.