For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विपद् पीडितलाई भारतको राहत

byDainik Nepalgunj
October 10, 2024
in News, मुख्य समाचार
0 0
0
विपद् पीडितलाई भारतको राहत
Share on FacebookShare on Twitter

काठमाडौ उपत्यका लगायत पुर्बी नेपालमा आएको बाढी, पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारले राहत सामग्री हस्तान्तरण गरेको छ ।

नेपालगञ्ज आइपुगेको औषधी लगायतका राहत सामग्रीको दोस्रो खेप भारत सरकारका दित्तिय सचिव नारायण सिंहले बाकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई हस्तान्तरण गरेका छन ।

भारत सरकारले उपलब्ध गराएका राहात सामाग्रीमा सरसफाई सामाग्री, औषधि, लामखुट्टेको जाली, लाइफ ज्याकेट, सुत्ने म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर डुङ्गा र मोटर रहको छ ।

करिब साढे २१ टन मानवीय सहायताका सामाग्री बोकेका ४ वटा ट्रक राहात सामाग्रीहरुलाई नेपालगन्ज बिमान स्थल स्थित मानबिय सहायता स्थलको गोदाम मै पुराएका थिए ।

गत सोमबार पनि भारत सरकारले पठाएका आपतकालीन राहत सामाग्री बोकेका दुई वटा ट्रक नेपालगन्ज आइपुगेका थिए । उक्त राहात सामाग्रीलाई भारत सरकारका तर्फबाट द्वितीय सचिव सिंह एक समारोहबीच बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका थिए ।

राहत सामग्रीमा टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल रहेको द्वितीय सचिव सिंहले बताए ।

बिपदका कारण कष्टकर अबस्थामा रहेका प्रभाबित परिबारलाई भारत सरकारले रहात सामाग्री उपलब्ध गराएकोमा प्रमुख जिल्ला अधिकारी रिजालले आभार ब्यक्त गरेका थिए ।

नेपालमा विपत्ती आउदा भारत सरकारले छिमिकी फस्र्ट अभियान अन्तर्गत निरन्तर सहयोग गर्दै आएको छ । उसले २०७२ को भूकम्पका कारण कष्टकर अबस्थामा रहेका प्रभाबित परिबारलाई भारत सरकार बिमान नै पठाएर राहात सामाग्री र औषधीहरु उपलब्ध गराएको थियो ।

त्यसै गरी २०८० साल कात्तिकमा जाजरकोटमा आएको भूकम्पका कारण खुल्ला आकाश मुनी भोकै प्यासै बस्न बिबश भएका जाजरकोट र रुकुमका प्रभाबित परिबारलाई पनि भारत सरकारले राहत सामाग्री उपलब्ध गराएको थियो ।

त्यहि बेला राहात सामाग्री बोकेका भारतिय सेनाका बिमानहरुले नेपालगन्ज बिमान स्थल सम्मै राहात रामाग्रीहरु पुराएका थिए ।

बाढी र पहिरोका कारण कष्टकर अबस्थामा रहेका प्रभाबित परिबारलाई सहयोग प्रदान गर्न भारत सरकार प्रतिबद्ध रहेको नेपाल स्थितभारतिय दूतावासले जनाएको छ ।

Previous Post

हट्यो ब्यारियरको जोखिम

Next Post

नेपालमै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक

Next Post
नेपालमै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक

नेपालमै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version