For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालमै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक

byDainik Nepalgunj
October 10, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालमै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक
Share on FacebookShare on Twitter

युट्युव च्यानलमा शीतलचिनी (मोरिङ्गा) नामक बहुउपयोगी वनस्पतिको महत्वका विषयमा आधारित गीत सार्वजनिक गरिएको छ । यो गीतले माोरिङ्गाको प्रयोगले हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू र यसका गुणहरूको महत्वलाई जनमानसमा पु¥याउने उद्देश्य राखेको छ । यस किसिमको गीत नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक सार्वजनिक गरिएको हो ।

यस गीतका प्रमुख गायकहरू प्रभात सुवेदी र तुलसी घर्ती मगर हुन् । प्रभात सुवेदीको रचना र सङ्गीतमा रहेको यस गीतमा वातावरणीय सचेतना, फा्ेहोर व्यवस्थापनका साथसाथै माोरिङ्गाको विविधतापूर्ण उपयोग र यसका औषधीय गुणहरूको बारेमा गहिरो सन्देश प्रवाह गरेको छ ।

राजेन्द्र बजगाई्रद्वारा संगीत संयोजन गरिएको यस गीतको कोरसमा राजेन्द्र बजगाईं र प्रमोद डीजीले साथ दिएका छन् । म्युजिक किचन अनामनगरमा रेकर्डिङ्ग गरिएको यो गीतमा मिक्सिङ्ग र मास्टरिङ्गको कार्य मनोज परियारले गरेका छन्, जसले गीतलाई स्तरीय र श्रुतिमधुर बनाएका छन् ।

लिरिकल भिडियो मिक्सिंग कार्य अभिनन्दन सुवेदीले गरेका छन्, जसले गीतलाई दृश्यात्मक रूपमा आकर्षक र मनोरञ्जक बनाएको छ ।

नेपालगन्ज निवासी हेमन्तराज काफ्ले (माोरिङ्गा बाबा) हरित हेमन्तको अभिप्रेरणबाट तयार गरिएको यो गीतले जीवनबुटी माोरिङ्गाको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने गीतका गायत प्रभात सुवेदी बताउँछन् ।

काफ्ले नेपालका हरित अभियन्तका रुपमा परिचित छन् । उनले फूर्सदको समयमा शीतलचिनी, वर, पिपल, स्वामी, अगस्ते फूल, निम लगायतका बहुगुण्ी वनस्पतिहरु रोपण गर्ने र विषेश उत्सव तथा पर्वहरूमा विरुवा उपहार दिने गरेका छन् । “मलाई बिउ देउ, म बिरुवा दिन्छु” भन्ने अभियाान निकै लोकप्रिय बनेको छ ।

बसु गौतम, माया सिंह, रविन्द्र अधिकारी, रसिद कुरेशी, र डा. दिल बहादुर तामाङको यो गीत उत्पादनका लागि विशेष भूमिका रहेको छ ।
माोरिङ्गा, जसलाई प्रायः “जीवनको वृक्ष“ भनेर पनि चिनिन्छ, विभिन्न औषधीय गुणहरू बोकेको बहुउपयोगी वनस्पति हो । यसमा उच्च पौष्टिक तत्वहरू, भिटामिनहरू, एन्टिअक्सिडेन्टहरू, र शरीरका लागि आवश्यक अमिनो एसिडहरू पाइन्छन् । माोरिङ्गा अर्थात् शीतलचिनीले पोषण सुधार, रोग प्रतिरोध क्षमता वृद्धि, र स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्छ ।

शीतलचिनीको व्यवसायिक उत्पादन गरी विश्व बजारसम्म पु¥याई मनग्य आय आर्जन गरी समृद्ध र गुणस्तरीय जीवन बनाउन सकिन्छ । हाल यसको विश्व बजारमा ठूलो परिमाणमा माग रहँदै आएको छ । यसको फल, फूल, पात, जरा, बोक्रा सबै भागको उपयृोग गर्न सकिन्छ ।

Previous Post

विपद् पीडितलाई भारतको राहत

Next Post

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

Next Post
युवाको धारिलो हतियार प्रहार गरी हत्या

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version