For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कहिले बन्ला प्रदेशस्तरीय औद्योगिक क्षेत्र ?

byDainik Nepalgunj
October 26, 2024
in News, मुख्य समाचार
0 0
0
कहिले बन्ला प्रदेशस्तरीय औद्योगिक क्षेत्र ?
Share on FacebookShare on Twitter

बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय एक दशक पुगिसक्दा पनि सार्थक कार्यान्वयनमा आउन सकेको छैन ।

नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणस्थलको जग्गाको अतिक्रमण हटाउन नसक्दा जग्गा संरक्षणसँगै सरकारको निर्णय कार्यान्वयनमा आउन नसकेको हो ।

अलपत्र अवस्थामा रहेको औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी बढाउन पछिल्लो पटक सरकारले विनियोजन गरेको १९ करोड बजेटसमेत उपयोग हुन सकेन । देशका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रक्रियाले सार्थक कार्यान्वयन भइरहँदा बाँकेमा बजेट खर्चसमेत हुन नसकेको हो ।

औद्योगिक क्षेत्र निर्माणका लागि प्रारम्भिकरूपमा रु आठ अर्बको लागत अनुमान गरिएको थियो । एक दशकसम्म निर्माण अन्योल रहँदा लागत रकम बढ्ने निश्चित छ भने त्यहाँ स्थापना हुने भनिएका उद्योगहरू टाढिएका छन् । उद्योग स्थापनाका लागि मागिएको आशयपत्र आव्हानमा ३५० बढी व्यवसायीले उद्योग सञ्चालनका लागि इच्छा व्यक्त गरेका थिए ।

‘दलीय स्वार्थले नौबस्ता औद्योगिक क्षेत्र एक दशकसम्म अन्योल अवस्थामा परिरहेको हो,’ विकासका लागि नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले विकासमा भइरहेको राजनीतिक स्वार्थको संघर्ष हटाउनुपर्ने धारणा राख्दै दैनिक नेपालगन्जसँग भने, ‘पछिल्ला दिनहरूमा क्रमशः सकारात्मक माहोल भन्दै गइरहेकाले अब बन्नेमा आशा बढेको छ ।’

अन्योलताको अवस्था लम्बिंदै जाँदा डीपीआरसमेत ‘रिभाइज’ हुने भएको छ । बैजनाथ गाउँपालिकाको नौबस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरिएपनि कुनै प्रगति नभएको स्वीकार गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक ई। पदम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘डीपीआर रिभाइज गरेर परियोजना अगाडी बढाउनुपर्ने अवस्था छ ।’

डीपीआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्याङ्क सङ्कलन भएको भएपनि राजनीतिक दबाब र प्रभाव बढ्दै जाँदा स्थानीय घरधनीको सङ्घर्ष समिति बनाउँदै औद्योगिक क्षेत्र निर्माणस्थलमा ४५० बढी घर रहेको दाबी गर्न थालिएपछि समस्या सिर्जना भएको थियो । त्यससँगै औद्योगिक क्षेत्रमा प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिदै गएको हो ।

बैजनाथ गाउँपालिका–५ नौबस्तामा एक हजार बिगाह क्षेत्रफलमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको आकार २ सय ५३ बिगाहमा खुम्चिएको अवस्था छ । सरकारले ०७३ सालमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरी डीपीआर तयार पारे पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा जग्गा मात्र दर्ता भएको थियो । सो जग्गामध्ये ६१ बिघा जग्गा बस्ती व्यवस्थापन र सशस्त्र प्रहरी तालिम केन्द्र तथा क्षेत्रीय कारागारलाई दिने निर्णय गरेपछि जग्गा खुम्चिन पुग्यो ।

त्यसले लुम्बिनी प्रदेशकै ठूलो औद्योगिक क्षेत्र निर्माण गर्न सरकारको योजना तुहिंदै गएको हो । औद्योगिक सहर नेपालगन्जभित्र औद्योगिक क्षेत्रमा विकास गर्न नसकिने अवस्था उत्पन्न भएपछि उद्योग व्यवस्थापन गर्न नौबस्तामा जग्गा खोजी गरि सरकारले उक्त निर्णय गरेको थियो ।

‘यो निर्णयको सार्थक कार्यान्वयनले बाँकेलाई औद्योगिक राजधानीका रूपमा अघि बढाउने सम्भावना रहन्थ्यो,’ राजनीतिक स्वार्थमा अल्झिएको विवादलाई दलहरूलेनै व्यवस्थापन गरि औद्योगिक क्षेत्र निर्माणको बाटो खोल्नुपर्ने सुझाव दिंदै संयोजक श्रेष्ठ भन्छन्, ‘शुक्रवारको निर्णयले केही सकारात्मक संकेत दिएको छ ।’

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शुक्रवार जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुखसहित सरोकारवालाको बैठक आयोजना गरि ‘औद्योगिक क्षेत्र निर्माणको काम गर्न दिने की नदिने रु’ भन्ने बारे आफ्नो समन्वयात्मक छलफल आयोजना गरेको हो ।
एक महिना अघिमात्रै वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नौबस्ता औद्योगिक क्षेत्रमा अलपत्र भौतिक पूर्वाधार निर्माणबारे औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड गरेको उच्चस्तरीय छलफलका निर्णयहरूलाई लिएर स्थानीयस्तरमा बैठक राखिएको महाप्रवन्धक ओलीले जानकारी दिए ।
‘कुनै अप्रीय अवस्था नआए अब काम गर्न सकिने भएको छ,’ बैठकको निर्णय के रह्यो रु भन्ने दैनिक नेपालगन्जको जिज्ञासामा महाप्रवन्धक ओलीले राजधानी काठमाडौंमा भएका सांसदस्तरीय बैठकका निर्णयमा स्थानीय जनप्रतिनिधि, प्रदेश सभा सदस्य, वडातहका जनप्रतिनिधि राखेर अपनत्व लिने काम भएको बताए ।
जिल्लादेखि स्थानीय तहसम्मका राजनीतिक दलका प्रतिनिधि, बैजनाथ गाउँपालिकाका अध्यक्षसमेतको सहभागितामा भएको बैठकले अव्यस्थित जमिनको विषयमा अहिले केही नगर्ने भएको छ । ‘त्यसबारे भोलि सरकारले गर्ने निर्णय अनुसार वनले आवश्यक काम गर्छ,’ बैजनाथ पालिकाले निर्णय गरेर दिएको सिफारिसलाई कार्यान्वयनमा जाने गरि अव्यवस्थित वस्ती रहेको ५५। ६ विगाह जग्गा बाहेकको जग्गामा औद्योगिक क्षेत्र निर्माण गरिने निर्णय गरिएको महाप्रवन्धक ओलीले बताए ।
‘हामीसँग अब २ सय ५३।४ विगाह जमिन छ, त्यसमा नै औद्योगिक क्षेत्र निर्माण गर्न सकिने भयो,’ शुक्रवारको सहमति अनुसार, काम सुरु गर्न सक्ने अवस्था बनेको जानकारी दिंदै महाप्रवन्धक ओलीले वस्ती र औद्योगिक क्षेत्र बन्ने जमिनका बीचबाट पहिले ट्रयाक खोलेर घेरबार गर्ने काम अगाडी बढाइने बताए । ओलीले भने, ‘डीपीआर रिभाइज गर्ने कामका लागि बजेट छ, आजको बैठकको निर्णयपछि अन्यथा भएन भने सर्वसम्मत रूपमा काम गर्न सक्ने वातावरण बनेको छ ।’

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

भन्सार असुलीमा ओरालो गति

Next Post
एक अर्ब घटाइयो भन्सार लक्ष्य

भन्सार असुलीमा ओरालो गति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version