For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्याब्सनले मनायो स्थापना दिवस

byDainik Nepalgunj
January 9, 2025
in News
0 0
0
प्याब्सनले मनायो स्थापना दिवस

oplus_0

Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले संस्थागत विद्यालयहरूलाई समयानुकुल गुणस्तरीय शिक्षाका लागि प्रविधिको प्रयोग गर्न सुझाव दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बाँकेले खजुरामा आयोजना गरेको प्याब्सनको ३४औं स्थापना दिवसको कार्यक्रममा मन्त्री तिमिल्सिनाले निजी क्षेत्रको लगानीमा संस्थागत विद्यालयले हासिल गरेको शैक्षिक प्रगतिको प्रशंसा गरे ।

मन्त्री तिमिल्सिनाले लुम्बिनीमा पछिल्लो एसइइको नतिजा निराशाजनक रहेको उल्लेख गर्दै सामुदायिक र संस्थागत विद्यालय शैक्षिक गुणस्तरमा गम्भीर हुनुपर्ने बताए । उनले सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी रहेपनि त्यसको उपलब्धीमा असन्तुष्टि व्यक्त गर्दै संस्थागत विद्यालयले शिक्षाको क्षेत्रमा योगदान पुर्याइरहेको बताए ।

‘संस्थागत विद्यालयका आफ्नै समस्या छन्, अभिभावकले पनि दुःख गरेर संस्थागत विद्यालयमा विद्यार्थी पठाइरहेका छन्’, उनले भने, ‘रेमिटान्सले मुलुक धानेको अवस्थामा संस्थागत विद्यालयले कर तिरेर योगदान गरिरहेका छन् ।’ उनले संस्थागत विद्यालयलाई केन्द्रदेखि प्रदेश सरकारसम्म योगदान अनुसार सहयोग गर्न नसकेको स्वीकार गरे । ‘लुम्बिनीमा संस्थागत विद्यालय थोरै हुँदा पनि विद्यार्थी चाप छ’, उनले भने ।

मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेश सरकार शिक्षाको गुणस्तर र परिवर्तनका लागि रहेको बताउँदै त्यसबारे बुझिरहेको बताएका थिए ।

मन्त्री तिमिल्सिनाले शैक्षिक गुणस्तर बृद्धिमा निजी विद्यालयहरूको ठूलो योगदान रहेको उल्लेख गर्दै लगानी र रोजगारी सिर्जनाका हिसाबले निजी विद्यालयहरू अग्रस्थानमा रहेको चर्चा गरे । उनले राज्यका लागि राजश्व आम्दानीको प्रमुख क्षेत्र निजी शैक्षिक क्षेत्र रहेको बताए । मन्त्री तिमिल्सिनाले लुम्बिनी प्राबिधिक विश्वबिद्यालय सफल बनाउन प्याब्सन आवद्ध बिद्यालयलाई आग्रह पनि गरे ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले खजुरालाई शिक्षाको हब बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निजी विद्यालयले शिक्षा क्षेत्रको इज्जत धानेको चर्चा गर्दै आफूमाथि गरिएका प्रश्नहरूका बारेमा भने गम्भीर बन्नुपर्ने बताए । निजी विद्यालयले लिने शुल्क र शिक्षकहरूको पारिश्रमिकका विषयमा नकारात्मक भाष्य निर्माण भएको प्रसंग निकाल्दै उनले यसको जबाफ दिन सक्नुपर्ने बताए । उनले संस्थागत सहकार्यका लागि प्याब्सन बाँकेलाई आग्रह समेत गरे ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य सुनिल कुमार गुप्ता, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामसुरेश यादव, खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, प्याब्सन नेपालगञ्ज नगर अध्यक्ष मान बहादुर थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

त्यसक्रममा संस्थागत बिद्यालयको विकास र स्थायित्वमा उल्लेख्य भूमिका निभाएको भन्दै एन्जल्स स्कुलकी सञ्चालिका बिना मल्ललाई प्याब्सन लाइफटाइम अवार्ड र बुद्ध बोर्डिङ स्कुलकी लता शर्मालाई प्याब्सन शिक्षा दीपबाट सम्मान गरिएको थियो । यस्तै प्याब्सनका निवर्तमान अध्यक्ष यम रावतलाई पनि सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा प्याब्सनमा आवद्ध १०५ बिद्यालयका उत्कृष्ट एक एक जना शिक्षक र बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरूले नृत्यसंगै विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शरचचन्द्र रावलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सञ्चालन सचिव लक्ष्मण बहादुर सिंहले गरेका थिए ।

Previous Post

फेरिएन किंगरिया समुदायको अवस्था

Next Post

आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु

Next Post
नेपालगन्जमै आमाको मृत्यु बढी

आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version