For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीका ८ सय ४८ सहकारी अनुगमन गरिंदै

byDainik Nepalgunj
January 12, 2025
in News, मुख्य समाचार
0 0
0
लुम्बिनीका ८ सय ४८ सहकारी अनुगमन गरिंदै
Share on FacebookShare on Twitter

सहकारीको प्रभावकारी अनुगमन, मूल्यांकन र नियमन नहुँदा त्यसबाट नागरिकहरूको अर्बौ रकम डुबेको छ । संघीयता पछि कार्यक्षेत्र अनुसार सहकारी नियमनको जिम्मेवारी स्थानीय तहदेखि संघीय सरकारसम्म रहेको छ । तर, प्रभावकारी अनुगमन नहुँदा सहकारी मनपरी ढंगले चलेका मात्रै छैनन्, कतिपय झोलामा मात्रै सीमिति रहेको अनुमान गरिएको छ ।

खासगरी बचत तथा ऋणको कारोबार गर्ने एउटै सहकारी डुब्दा पनि हजारौं मानिसको बचत जोखिममा पर्ने गरेको छ । जसको नियमन गर्ने गरी लुम्बिनी प्रदेश सरकारले आफ्नो छुट्टै अनुगमन, मूल्यांकन विधि बनाएर अघि बढेको छ ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा ८ सय ४८ वटा सहकारी रहेका छन् । तर, तिनीहरूको अवस्था के छ भन्ने एकीन नियामक निकायसँग छैन । ‘अब सहकारी प्रदेशको नीति, नियम, मापदण्ड अनुसार सहकारी नियमन हुन्छ’, दैनिक नेपालगन्जसँग कुरा गर्दै लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले भने, ‘त्यसका लागि आवश्यक कानुन, मापदण्ड बनाएका छौं, जनशक्ति पनि तयार गरिरहेका छौं ।’

मन्त्री पन्थीले हाल तालिम दिएर ८ सय ४८ सहकारीको अनुगमनका लागि जनशक्ति तयार गरिरहेको जानकारी दिए । उनले थप जनशक्ति आवश्यक परे त्यसका लागि मन्त्रालयले तयार रहेको बताए ।

‘सहकारीका क्षेत्रमा संघीयता पछि भएको ग्यापलाई पूर्ति गर्ने गरी काम प्रदेश सरकारले थालनी गरेकोछ’, मन्त्री पन्थीले भने, ‘अहिले सहकारीको अवस्था के छ, गतिविधि के छ, जसले गति समातेका छैनन् तिनलाई के गर्ने, निष्क्रियलाई के गर्ने, सबैको सम्बन्धित ठाउँमै पुगेर नियमन गरिनेछ ।’

अनुगमनका लागि जनशक्ति तयार गरिंदै

लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारीको अनुगमन, मूल्यांकन र नियमनका लागि प्रदेश सरकारले काम थालेको बताएका छन् ।

लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र सहकारी प्रशिक्षालय बाँकेले आयोजना गरेको तीन दिने सहकारी पल्र्स विश्लेषण तथा एमसीआइ तालिम समापनमा शुक्रबार बोल्दै मन्त्री पन्थीले त्यसका लागि प्रदेश सरकारले कार्यविधि बनाइसकेको र मूल्यांकनकर्ता तयार गर्न तालिम दिइरहेको जानकारी दिए ।

सहकारी प्रशिक्षालय बाँकेका प्रमुख, प्राचार्य लोक बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक नविन मैनालीले तालिमबाट सहकारी अनुगमन, मूल्यांकनका लागि प्रशिक्षार्थी तयार भएको धारणा राखेका थिए ।

हुकुम बहादुर ओलीले सञ्चालन गरेको समापन कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी बोर्डका उपाध्यक्ष टिकाराम पोखरेल, प्रदेश कार्यालय अन्तर्गत विभिन्न जिल्लामा कार्यरत कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

प्रा.डा. केसीको स्वागत सम्मान

Next Post

सहकारी नियमनमा लुम्बिनीले नेतृत्वदायी पहल सुरु गरेको छ

Next Post
सहकारी नियमनमा लुम्बिनीले नेतृत्वदायी पहल सुरु गरेको छ

सहकारी नियमनमा लुम्बिनीले नेतृत्वदायी पहल सुरु गरेको छ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version