For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सहकारी नियमनमा लुम्बिनीले नेतृत्वदायी पहल सुरु गरेको छ

byDainik Nepalgunj
January 12, 2025
in विचार
0 0
0
सहकारी नियमनमा लुम्बिनीले नेतृत्वदायी पहल सुरु गरेको छ
Share on FacebookShare on Twitter

टिकाराम पोख्रेल
कार्यकारी उपाध्यक्ष
प्रदेश सहकारी बोर्ड, लुम्बिनी

मन्त्रालयले मुख्य गरी आफ्नो टिओआर भित्र रहेका कामहरू सुरु गरेको छ । सहकारी दर्ता अधिकारीको कार्यालयले नियमनको काम गर्छ । सहकारी प्रशिक्षालय बाँकेले तालिम सञ्चालन गर्छ । मन्त्रालयले सहकारी प्रवद्र्धन, विकास र सुशासनको काम चाहिँ गरिरहेको छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले प्रदेश सरकारको नियमन क्षेत्रभित्र रहेका ८४८ सहकारी संघसंस्थाहरूको पूँजीका १४ वटा सूचक एमसीआईका तीनवटा सूचक तीनवटा सूचक र सहकारी कानुनसँग सम्बन्धित सुशासनसँग सम्बन्धित ३५ वटा गरी ५२ वटा सूचकका आधारमा सहकारी सङ्घ संस्थाहरूको कार्यसम्पादन र मूल्याङ्कन गर्छ ।

सहकारी संस्थाहरूलाई अति उत्तम, उत्तम, मध्यम, साधारण र अनिश्चित गरी पाँच स्तरमा वर्गीकरण गर्छ र कमजोर कार्यसम्पादन भएका सहकारी सङ्घसंस्थाहरूलाई क्षमता विकासमा थप सहयोग गर्छ र राम्रा सहकारी संस्थाहरूलाई सहकारी मूल्य मान्यता र सिद्धान्तमा रहेर थप विकासका काम सञ्चालन गर्ने योजना रहेको छ ।

प्रदेश सहकारी विकास बोर्डले प्रदेश सरकारले बनाएको कानुन कार्यान्वयन तहमा जाँदा केही कठिनाइ भएका कुराहरू संशोधन गर्ने कुरामा पनि एउटा कार्यदल बनाएको छ । प्रदेश परिषद् विकास बोर्डको उपाध्यक्षको संयोजकत्वमा त्यो कार्यदल बनेको छ । कार्यदलले कानुन संशोधनमा सघाउनेछ ।

मन्त्रालयले सबै सहकारीसँग सम्बन्धित मन्त्रालयसँग रहेका त्यसका मातहतमा रहेका कार्यालयहरू छन् ती कार्यालयहरूका कर्मचारीहरूलाई तालिम दिन्छ र तालिम दिएपछि सहकारी सङ्घसंस्थाहरूको अनुगमन गर्छ ।

सहकारी सङ्घसंस्थाहरूले पनि केही कानुन पालना गर्न कठिनाइ हुन सक्छ केही क्षमताका कमीहरू हुनसक्छन् त्यसलाई चाहिँ सम्बोधन गर्नका लागि योजना बनाइएको छ । प्रदेश सरकारले सहकारी सङ्घसंस्थाहरूको वर्गीकरण गरेर वर्गीकरणका आधारमा उपचारात्मक नियमन गर्ने सोंच बनाएको छ ।

त्यसका लागि हामीले दुई चरणका तालिम निर्धारण गरेका थियौँ । ५० जना कर्मचारीहरूलाई तालिम दिने लक्ष्य छ एक चरणको तालिम सकिसकेको छ । तालिम दिएका कर्मचारीहरूलाई स्थलगत अनुगमन नियमनमा पठाउँछौं ।

सहकारी दर्ता अधिकारीको कार्यालयले प्रत्येक वर्ष स्याम्पलको रूपमा अनुगमन गरिरहेको छ । तर सबै सहकारी संस्थाहरूको एकैपटक अनुगमन गर्ने प्रदेश सरकारले योजना बनाएको छ ।

दर्ता भएकामध्ये २१ वटा संस्थामा समस्या छ भनेर उजुरी प्राप्त भएको छ । तर समस्या ग्रस्त घोषणा गरिसकेको अवस्था छैन । प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेर यसको समिति बनाएर त्यसको हल गर्नुपथ्र्यो । तर त्यो गर्न सकिरहेको स्थिति छैन । त्यसैले हामीले २१ वटा सहकारी संस्थाहरू समस्यामा रहेका छन् । तर, धेरै राम्रा सहकारी संस्थाहरू पनि छन् । ती संस्थाहरूलाई बलियो बनाउँदै जाने हो । (दैनिक नेपालगन्जसँग कुराकानीमा आधारित)

Previous Post

लुम्बिनीका ८ सय ४८ सहकारी अनुगमन गरिंदै

Next Post

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

Next Post
भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

May 16, 2026
खोई व्यवसायीको मानवअधिकार ?

खोई व्यवसायीको मानवअधिकार ?

May 16, 2026
कविता प्रतियोगिता गर्दै समाज

कविता प्रतियोगिता गर्दै समाज

May 16, 2026
सोल्टीका ‘इन्सपाइरिङ लिडर’ शाहले देखाए पर्यटनमा सम्भावना

सोल्टीका ‘इन्सपाइरिङ लिडर’ शाहले देखाए पर्यटनमा सम्भावना

May 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version