For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

संघद्वारा रोजगार मेला निश्चित

byDainik Nepalgunj
February 23, 2025
in Blog
0 0
0
संघद्वारा रोजगार मेला निश्चित
Share on FacebookShare on Twitter

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघले स्थानीय सरकारसँगको सहकार्यमा रोजगार मेला आयोजना गर्ने निश्चित गरेको छ । यसअघि प्रादेशिक मेलामा गर्ने भनिएको मेला प्राविधिक कारण देखाउँदै स्थगित भएपछि यसैसाता फागुन १६ र १७ गते रोजगार मेला निश्चित भएको हो ।

आयोजक संस्था नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव समेत रहेका मेला आयोजक व्यवस्थापन समितिका संयोजक भीम बहादुर रानाभाटका अनुसार, बाँकेका आठ वटै स्थानीय तहका रोजगार सेवाकेन्द्र सँगको साझेदारीमा यसैसाता दुई दिने रोजगार मेला हुने भएको छ ।

‘हामी रोजगार प्रदायक उद्योग, प्रतिष्ठानहरूसँग भेटघाट, छलफल र बैठक गरेर रोजगार मेलाको हिस्सा बनिदिन आग्रह सहितको वातावरण निर्माण गरिरहेका छौं’, महासचिव रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘सरकार र निजी क्षेत्रले साझेदारीमा यसखालको आयोजना भएकाले प्रभावकारीहुनेमा ढुक्क छौं ।’

रोजगार व्यवस्थापन उपसमितिले मेला व्यवस्थापन तथा सञ्चालनका लागि पूर्व बैंकर सरोज चौधरीलाई परामर्शदाता नियुक्त गर्ने निर्णय गरेको छ । त्यसबाहेक समितिमा उद्योग वाणिज्य संघका सदस्य, उद्योगपति कमल कार्की, राजिव तलंगा सदस्यका रूपमा सक्रिय छन् भने सदस्य सचिवका रूपमा संघका अधिकृत कुशल गुप्ताले जिम्मेवारी सम्हालेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका रोजगार संयोजक मञ्जु ज्ञवाली, कोहलपुरका संयोजक आशिष बर्मा, नरैनापुरका मकबुल अहमद मुकेरी, खजुराका लोकराज सञ्ज्याल, बैजनाथका अमृत सुनार, जानकीका सीमा चौधरी र राप्तीसोनारी गाउँपालिकाका रोजगार संयोजक माधव डाँगी मेला व्यवस्थापनका लागि समितिमा सक्रिय छन् ।

‘मेलालाई दीर्घकालीन र प्रभावकारी बनाउने प्रयास रहनेछ’, नेपालगन्ज उपमहानगरपालिकाका रोजगार संयोजक मञ्जु ज्ञवालीले भनिन्, ‘देशका विभिन्न सहरमा भए, गरेका अभ्यासलाई अध्ययन गरेर सार्थक आयोजना गर्ने प्रयासमा छौं ।’ ज्ञवालीले शिक्षित र अदक्ष दुवै खालका बेरोजगारका लागि यो आयोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

कोहलपुरका रोजगार संयोजक आशिष गुप्ताले यसखालको सुरुवातले वैदेशिक रोजगार र पलायनको अवस्थालाई न्यूनीकरण गर्न सक्ने विश्वास व्यक्त गरे । ‘हामीले आयोजना गर्ने तालिम गोष्ठीहरूलाई रोजगारमूखि ढंगबाट लैजान मेलाले दिशानिर्देश गर्न सक्छ’, उनले भने । बर्माले रोजगारदाता र कामदार बीचको संवादको थालनीले सकारात्मक परिणाम दिनेमा आशावादी भएको बताउँदै भने, ‘वैदेशिक रोजगार बोर्डले दिएका तालिम प्रभावकारी नभैरहेका बेला त्यसका लागि पनि यसले फिडब्याक दिनसक्छ ।’

रोजगार मेला संयोजक रानाभाटले तारे होटलदेखि विभिन्न प्रकृतिका उद्योगहरुसम्म पुगेर रोजगार मेलाबाट सबै पक्षले लाभ लिने वातावरण बनाउन खोजिएको बताए । ‘पालिका प्रमुख र सरोकारवाला व्यक्तिहरुसँगपनि निरन्तर संवाद, भेटघाट गरेर नीतिगत सुधारका लागि पनि वातावरण बनाइरहेका छौं’, संघका महासचिव रानाभाटले भने ।

दुई दिनसम्म चल्ने रोजगार मेलामा रोजगारदाता र कामदार बीच प्रत्यक्ष संवाद देखि नीतिगत तहमा देखिएका समस्या र सम्भावना खोजिका लागि ‘प्यानल डिस्कसन’सम्मका कार्यक्रम तय गरिएको परामर्शदाता सरोज चौधरीले बताए ।

Previous Post

बाँकेमा रैथाने बीउको संरक्षण र उपयोग सुरु

Next Post

बाँकेका पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह

Next Post
बाँकेका पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह

बाँकेका पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

स्कुलमै रक्तपात, ९ को मृत्युले टर्की स्तब्ध

April 16, 2026
सात लाखभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा

सात लाखभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा

April 16, 2026
सवारी जाँच पास प्रक्रिया सुधारको माग

सवारी जाँच पास प्रक्रिया सुधारको माग

April 16, 2026
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

प्रधानमन्त्री सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

April 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version