For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेका पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह

byDainik Nepalgunj
February 23, 2025
in News, मुख्य समाचार
0 0
0
बाँकेका पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह

Share on FacebookShare on Twitter

बाँकेका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह गरिएको छ । ‘स्थानीय पर्यटन उद्यमीहरूको अवसर र सुदृढीकरण’का लागि शनिबार कोहलपुरमा आयोजना भएको कार्यशाला गोष्ठीमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पर्यटन प्रवर्द्धनका लागि प्रचुर सम्भावना र अवसर भएको उल्लेख गर्दै जङ्गल वाक, चुरै हाइकिङ, र्याफ्टिङ, हात्ती सफारी पर्यटनका लागि निकुञ्जको सौन्दर्य भएको बताउनुभयो । उहाँले जिल्लामा सांस्कृतिक तथा धार्मिक पर्यटन र कृषि पर्यटनसमेत रहेको आँैल्याउँदै उत्तरी भेगमा रहेका बासिन्दालाई कृषिमा अग्रसर गराई पर्यापर्यटनमा जोड दिन सकिने बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत कँडेलले पर्यटकलाई जङ्गलमा घुमाउन जङ्गल सफारीका लागि जीपमा लगानी गर्न पर्यटन उद्यमीलाई अनुरोध गर्दै चुरे क्षेत्र सुक्खा भएकाले निकुञ्जमा रहेका ८० पोखरीमध्ये १६ पोखरीमा मात्र पानी रहेको जानकारी दिनुभयो । निकुञ्ज आसपास क्षेत्रमा स्तरीय होटेल तथा बासस्थान नहुँदा आन्तरिक तथा बाह्य पर्यटक नेपालगञ्ज र कोहलपुर क्षेत्रमा आउन बाध्य छन् ।

महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक हरि सुवेदीले पर्यटकीय सम्भावना बोध गराउने क्रियाकलाप आवश्यक भएकामा जोड दिँदै केही पर्यटन पूर्वाधार भए पनि पर्याप्त नभएको बताउनुभयो । बाँकेमा प्राकृतिक तथा शान्त वातावरणमा रमाउन चाहने पर्यटकलाई वनका उद्यानसमेत रहेको औँल्याउँदै उहाँले केही पर्यटकीय गन्तव्यको पहिचान भई तिनको विकासका लागि काम भएको बताउनुभयो ।

पर्यटन व्यवसायी अशोक गौडेलले स्थानीय पर्यटन प्रवर्द्धन गर्न अतिरिक्त पर्यटनलाई बढवा दिन आग्रह गर्दै त्यसका लागि गन्तव्य निश्चित हुनुपर्ने बताउनुभयो ।

नेपालगञ्ज साइक्लिङ क्लबका पूर्वअध्यक्ष शतिष निरौलाले पर्यटनका हिसाबले बाँके कमजोर भएको उल्लेख गर्दै गाभर भ्यालीमा चुरे क्षेत्रको पदयात्रा पनि पर्यटकीय आर्कषण हुनसक्ने धारणा व्यक्त गर्नुभयो । सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य ढकाल, लुम्बिनी प्रदेशसभाका सदस्य वसन्ती अधिकारी र कृष्णा केसी, वातावरण ग्रामीण विकास केन्द्र, बाँकेका अध्यक्ष धर्म रोकायालगायतले पर्यटन क्षेत्रको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

Previous Post

संघद्वारा रोजगार मेला निश्चित

Next Post

शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

Next Post
शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

April 16, 2026
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

April 16, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

April 16, 2026
चार हजार बढीको काटियो लाइन

जुम्लामा नौ हजार घरधुरी विद्युत्को पहुँच

April 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version