For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीका स्थानीय तहलाई ९५ करोड अनुदान

byDainik Nepalgunj
April 24, 2025
in News, मुख्य समाचार
0 0
0
संघ र प्रदेशको अनुदानको भरमा स्थानीय तहको बजेट
Share on FacebookShare on Twitter

आगामी आ.व.का लागि बजेटको चरण सुरु भैसकेको छ । आगामी आ.व.का लागि स्थानीय तहले बजेट बनाउनका लागि पुस मसान्तबाट नै प्रक्रिया सुरु हुन्छ । स्थानीय तहको बजेट बनाउने ७ वटा चरण रहने गरेको छ । त्यस अन्तर्गत बैशाख मसान्तसम्म बस्ती तहका योजना छनोट गरिसक्नु पर्ने हुन्छ ।

आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि बजेटको पूर्व तयारी भैरहेको छ । त्यसका लागि स्थानीय तहले
संघ र प्रदेश सरकारबाट पाउने अनुदानको रकमको टुंगो लगाएर सिफारिस गरिसकेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेश सरकारबाट प्रदेश भित्रका स्थानीय सरकारलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको परिमाण निर्धारण गरेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) बमोजिम कार्यसम्पादनमा आधारित अनुदान, दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम सूत्रमा आधारित अनुदान र सोही दफाको उपदफा (३) बमोजिम न्यूनतम अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार, आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेशबाट प्रदेश भित्रका स्थानीय सरकारलाई हस्तान्तरण हुने न्यूनतम अनुदान रू. १९ करोड ८५ लाख २५ हजार, सुत्रमा आधारित अनुदान रू. ७१ करोड ३४ लाख ७५ हजार र कार्य सम्पादन मूल्याङ्कनमा आधारित अनुदान रू. ३ करोड ८० लाख गरी कुल वित्तीय समानीकरण अनुदान रू. ९५ करोड हुने गरी सिफारिस गरिएको छ ।

बाँकेमा करिब ९ करोड

आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि प्रदेश सरकारबाट बाँकेका आठ स्थानीय तहले वित्तीय समानिकरण तर्फ ८ करोड ७८ लाख ६६ हजार रूपैयाँ अनुदान पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानिकरण तर्फ बाँकेले पाउने तथ्यांक सार्वजनिक गरेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार, आगामी आर्थिक बर्षका लागि प्रदेशबाट वित्तीय समानिकरण तर्फ राप्तीसोनारी गाउँपालिकाले १ करोड १६ लाख, ५६ हजार, कोहलपुर नगरपालिकाले १ करोड ३० लाख ५१ हजार, बैजनाथ गाउँपालिकाले १ करोड ७ लाख ४४ हजार, खजुरा गाउँपालिकाले १ करोड २ लाख ८१ हजार, रूपैयाँ प्राप्त गर्दैछन् ।

त्यस्तै, जानकी गाउँपालिकाले ७९ लाख ३६ हजार, १ करोड ९० लाख ८४ हजार, डुडुवा गाउँपालिकाले ७७ लाख २ हजार र नरैनापुर गाउँपालिकाले ७४ लाख १२ हजार रूपैयाँ वित्तीय समानिकरण तर्फ प्राप्त गर्दैछन् ।

Previous Post

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

Next Post

इत्तेहादको महाधिवेशनमा गाउँगाउँबाट सहभागिता आव्हान

Next Post
इत्तेहादको महाधिवेशनमा गाउँगाउँबाट सहभागिता आव्हान

इत्तेहादको महाधिवेशनमा गाउँगाउँबाट सहभागिता आव्हान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

April 20, 2026
ट्रेड युनियन खारेजीको बहसबीच निजामती कर्मचारी संगठन ३७औँ वर्षमा प्रवेश

ट्रेड युनियन खारेजीको बहसबीच निजामती कर्मचारी संगठन ३७औँ वर्षमा प्रवेश

April 20, 2026
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

April 20, 2026
नेपालगन्ज : तातो हावाले जनजीवन कष्टकर

४० डिग्री नाघ्यो नेपालगन्जको तापक्रम

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version