For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालमा २९ प्रतिशत बढीले छाड्छन् जन्मस्थान

byDainik Nepalgunj
April 25, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालमा २९ प्रतिशत बढीले छाड्छन् जन्मस्थान
Share on FacebookShare on Twitter

वि.सं. २०७८ मा भएको जनगणनाको आन्तरिक बसाईसराईको तथ्यांक गत २०८१ चैत्र १३ गते सार्वजनिक भएको छ ।

राष्ट्रिय जनगणना, २०७८ ले हालसम्मको आन्तरिक बसाइँसराइको दर अर्थात् नेपालभित्र आफ्नो जन्मस्थान छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अ अनुसार, सबैभन्दा बढी हालसम्मको आन्तरिक बसाइँसराइ गर्ने अर्थात् जन्मस्थान छोड्ने जनसङ्ख्या पहाडमा देखिएको छ जहाँबाट ३२ प्रतिशत मानिसहरू सरेको देखिएको छ । यसपछि तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत सरको देखिएको छ ।

आन्तरिक बसाइँसराइ गर्ने अत्यधिक ३७.६ प्रतिशत महिला छन् र पुरूषको सो दर २०.६ प्रतिशत रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अ अनुसार, तराईमा बसाइँ सर्ने सङ्ख्या सबैभन्दा बढी अर्थात् वि.स.२०२८ मा ४ लाख १० हजार ०६४ बाट वि.सं.२०७८ मा २० लाख ८४ हजार ५ सय ५ जना सरेको देखिएको छ । यद्यपि, कुल जनसङ्ख्याको तुलनामा प्रतिशतमा भने कमी आएको छ ।

हिमाली क्षेत्रमा बसाइँ सरी जाने वि.सं. २०२८ मा ९,६९८ (२.२५) र २०७८ मा ७५,५४२ देखिएको छ । तर, त्यो क्षेत्रबाट अन्यत्र सरी जाने सङ्ख्या अत्यधिक देखिएकोले खुद बसाइँसराइ ५,४३,९६६ ले ऋणात्मक देखिएको छ । यसरी हिमाली क्षेत्रमा बसाइँ सरी आउनेभन्दा त्यस क्षेत्रबाट अन्यत्र सरेर जाने अधिक छ । पहाडी क्षेत्रमा वि.सं. २०२८ मा ६ प्रतिशतले बसाइँसराइ गरेको देखिएकोमा २०७८ मा ३० प्रतिशत देखिएको छ जुन अङ्क वास्तवमा पहाडी क्षेत्रको काठमाडौँ, पोखरा र चितवनमा सरी जानेका सङ्ख्याले प्रभावित भएको हो ।

‘हिमाली क्षेत्रमा जनसङ्ख्या पातलिँदै गएको र पहाडी क्षेत्रमा पनि विशेषतः काठमाण्डौँ उपत्यका, चितवन, पोखरा लगायतका मुख्य सहरहरूबाहेक अन्यत्र जनसङ्ख्या तीब्र रूपले कमी आएको र तराईतिर झर्ने क्रममा वृद्धि भएको देखिएको छ’, तथ्यांक कार्यालयले भनेको छ, ‘यद्यपि, पछिल्लो गणनाले तराईमा बसाइँ सर्ने प्रवृत्तिमा कमी आएको छ । वस्तुतः पहाडी क्षेत्रमा यातायातको पहुँच वृद्धि भए पनि नजिकको अर्धसहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो छ र तराईबाट पनि काठमाडौँ, पोखरा लगायतका सहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो गतिमा छ ।’ प्रदेश अनुसारको आन्तरिक बसाइँसराइको आयतनलाई अध्ययन गर्दा वि.सं. २०७८ मा कुल २१ लाख ४२ हजार ३ सय ६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँसराइ गरको े देखिएको छ । यसमा महिला ११ लाख ५४ हजार ९ सय ९ र पुरूष ९ लाख ८७ हजार ४ सय ५४ रहेका छन् ।

तथ्यांक कार्यालयका अनुसार, अन्तरजिल्ला बसाइँसराइको तथ्याङ्क विश्लेषण गर्दा २०७८ मा मूलथलोका २० प्रतिशतले स्थायी आन्तरिक बसाइँसराइ गरेको देखिएको छ । वि.सं. २०१८ मा यो मान ४.७ प्रतिशत मात्रै थियो । देशका ७७ वटै जिल्लाको तुलनात्मक विश्लेषण गर्दा १८ वटा जिल्लाहरूले आफ्नो जिल्लामा जन्मिएका २० प्रतिशत
जनसङ्ख्या गुमाएको देखिन्छ । कुनै पनि जिल्लाबाट बाहिर बसाइँसराइ नगरेको भन्ने स्थिति छैन । तर, बाँके सहित १२ जिल्ला वटा दश प्रतिशतभन्दा कम अन्यत्र जिल्लामा बसाइँसराइ गरी गएका भेटिन्छन् ।

तथ्यांक कार्यालयका अनुसार, आन्तरिक बसाइँसराइको प्रवृत्ति अध्ययन गर्दा आफ्नो जन्म जिल्ला छोडी अर्को जिल्लामा बसाइँ सरेपछि त्यसपछि पनि फेरि अर्को जिल्लामा सरी जाने प्रवृत्ति पनि हुन्छ । यसअघिको बसोबास जन्मस्थान भएकै जिल्ला वा फरक जिल्ला जे भए तापनि कुनै व्यक्तिले त्यहाँबाट हाल अक्सर बसोबास भएको स्थानमा बसाइँसराइ गरेको रहेछ भने त्यसलाई पनि पछिल्लो बसाइँसराइ मानिएको छ । यसरी पछिल्ला पटक उपस्थिति रहेको जिल्लामा बसाइँ सर्नेको सङ्ख्या वि.सं. २०७८ मा ८२,३९,५८९ अर्थात् कुल जनसङ्ख्याको २९.२ प्रतिशत रहेको छ ।

महिलाको पछिल्लो बसाइँसराइदर ३८.२ प्रतिशत र पुरूषको १९.९ प्रतिशत रहेको छ । यसरी पछिल्लोपटकको बसाइँसराइदर पहाडी क्षेत्रमा ३१.९ प्रतिशत र हिमाली क्षेत्रमा १३.५ प्रतिशत रहेको छ । यस्तै नगरपालिकाहरूमा ३५.५ प्रतिशत र गाउँपालिकाहरूमा १७.१ प्रतिशत रहेको छ । पछिल्लोपटक बसाइँसराइ भएकाहरू बागमती प्रदेशमा सबैभन्दा बढी ४३.५ प्रतिशत, गण्डकी प्रदेशमा ३३.१ प्रतिशत र कर्णाली प्रदेशमा १४.५ प्रतिशत रहेका छन् ।

अन्तर भौगोलिक—क्षेत्रको पछिल्लो बसाइँसराइको विश्लेषणअनुसार पहाडी क्षेत्रबाट ३ लाख ७० हजार जना बाहिर अर्थात् अन्यत्र जिल्लामा गएका देखिन्छन् । अन्यत्रबाट आएका (क्ष्ल(mष्नचबतष्यल) को सङ्ख्या चाहिँ ३७.९ प्रतिशत अर्थात् दुई लाख छपन्न हजार देखिन्छ ।

यसअनुसार पहाडी क्षेत्रले करिब १,१४,००० जना गुमाएको देखिन्छ । यस्तै, तराई क्षेत्रका जिल्लाहरूमा यसप्रकृतिको खुद बसाइँसराइ ५९ प्रतिशत देखिन्छ अर्थात् तराईले अन्य दुई भौगोलिक क्षेत्रबाट खुद दुई लाख पच्चिस हजार प्राप्त गरेको देखिन्छ । यस्तो प्रवृत्तिको बसाइँसराइमा तराईबाट पहाड र उच्च पहाडतिरको धार उल्लेखनीय रहेको देखिन्छ । निसन्देह, सो बसाइँसराइको धार पहाडी क्षेत्रको काठमाडौँ उपत्यकालक्षित देखिन्छ ।

यस्तो छ, बसाइँसराइको कारण

वि.सं. २०७८ को जनगणनाले इङ्गित गरेअनुसार बसाइँ सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहको कारणले गर्दा बसाइँसराइ भएका, १९.२ प्रतिशत कामको अवसरका कारण र १४.१ प्रतिशत अध्ययन÷तालिमका कारणले सरेका देखिन्छन् ।

तराईमा बसाइँ सरेकामध्ये ३१.३ प्रतिशत विवाह र २६.७ प्रतिशत आश्रित भएर गएको देखिन्छ । प्रदेशगत रूपमा विश्लेषण गर्दा बागमती र गण्डकीमा कामको अवसर प्रमुख कारण छन् भने बाँकी पाँच प्रदेशहरूमा विवाह नै प्रमुख कारण रहेको छ । वास्तवमा बसाइँसराइको कारण उमेर समूहअनुसार निकै नै भिन्न छन् ।

चार वर्षभन्दा मुनिका र ७५ वर्षभन्दा माथिका व्यक्ति आश्रित भएकोले परिवारसँग बसाइँ सरेका छन् भने २०–२४ वर्षका महिलाहरू विवाहको कारणले र ३५–३९ वर्ष उमेर समूहमा अधिकतम कामको कारणले सरेको देखिएको छ । कम आम्दानी भएका वा विपन्न समूहले विवाह र आश्रित हुनु (क्रमशः ५५.९% र १७.३%) प्रमुख कारण बताएका छन् जबकि आय समूह बढेअनुसार क्रमशः अध्ययन÷तालिम र कामको अवसर (क्रमशः २०.२% र २२.९%) प्रमुख कारण बताइएका छन् ।

Previous Post

सकियो लुम्बिनी कप महिला फुटबलको पहिलो संस्करण

Next Post

लुम्बिनी कप महिला फुटबलः उपाधिका लागि विभागीय टोली भिड्दै

Next Post
लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

लुम्बिनी कप महिला फुटबलः उपाधिका लागि विभागीय टोली भिड्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

April 20, 2026
ट्रेड युनियन खारेजीको बहसबीच निजामती कर्मचारी संगठन ३७औँ वर्षमा प्रवेश

ट्रेड युनियन खारेजीको बहसबीच निजामती कर्मचारी संगठन ३७औँ वर्षमा प्रवेश

April 20, 2026
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

April 20, 2026
नेपालगन्ज : तातो हावाले जनजीवन कष्टकर

४० डिग्री नाघ्यो नेपालगन्जको तापक्रम

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version