For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अभ्यासबाट शुरु भएको ‘योग अभियान’

byDainik Nepalgunj
May 25, 2025
in News
0 0
0
वागेश्वरीको दस्तावेजीकरण, गुठीको ‘प्रगति विवरण’ सार्वजनिक
Share on FacebookShare on Twitter

नेपालगन्जबाट सात वर्षअघि योग समिति नेपाल स्थापना गरि शुरु गरिएको योग अभ्यासले अभियानकै रुप लिएको छ ।

स्थापनाको सातौं वर्ष प्रवेश गरिरहँदा योग समिति नेपालले शनिवार नेपालगन्जमा भव्य कार्यक्रम गरि छैठौं वार्षिकोत्सव मनायो । जहाँ समाजका सबै तहतप्काका वरिष्ठ प्रतिनिधिहरुले योगाभ्यासको अभियानमा ऐक्यबद्धता जनाएको प्रष्ट हुन्थ्यो ।

योग समिति नेपालका अध्यक्ष गिरीराज भट्टराई एवं आयुर्वेदाचार्य हुन् । योगगुरूका रुपमा उनको अगुवाईमा शुरु भएको अभियानमा, चिकित्सकदेखि पत्रकारसम्म, उद्योगपतिदेखि व्यवसायीसम्म जोडिएर एउटा भव्य आकार बनेको हो ।

‘औषधिनै सेवन गर्नुपर्दा पनि योग गरिरहेको व्यक्ति छ भने छिटो निको हुन्छ,’ भेरी अस्पतालका पूर्व मेसु समेत रहेका नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. रुपानन्द अधिकारीले अभियानमा जोडिएकाहरुलाई सम्बोधन गर्दै शनिवार वार्षिकोत्सवमा भने ।

कार्यक्रममा सहभागीहरुले योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्नका लागि प्रेरित गर्न सफल भएको प्रतिक्रिया दिंदै राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताए । समितिले गर्दै आएको नियमित योगाभ्यास र त्यसको विस्तारले पनि समाजमा यो अभियानको ‘प्रेरक’ योग समिति नेपाल बनेको उनीहरुको भनाइ थियो ।

वरिष्ठ चिकित्सकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. विनोद थापाले योग आफूले गरे मात्रै फाइदा हुने स्वयम् आफू नै यसको उदाहरण भएको बताए । विहान सुतेर जाने समयलाई सदुपयोग गरेर स्वस्थ रहन सुझाव दिएका हाडजोर्नी विशेषज्ञ डा. थापाले योग समिति नेपालको भवन निर्माणमा नगद सहयोगको घोषणा पनि गरे ।

छैठौं वार्षिकोत्सवका प्रमुख अतिथि, प्रतिनिधि सभा सदस्य डा. धबल शमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रम उद्घाटन गर्दै समितिको संस्थागत विकासमा योगदानको प्रतिबद्धता जनाए । उनले आफ्नो एक महिनाको तलब योग समिति नेपालको भवन निर्माणका लागि दिने घोषणा गर्दै नेपालगन्जबासीलाई नियमित योग गराई स्वस्थ राख्न अनुरोध पनि गरे ।

डा. राणाले योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राख्दै मानिसलाई स्वस्थ राख्नका लागि योग समिति नेपालले चलाएको अभियानप्रति ऐक्यबद्धता जनाए ।

योग समिति नेपालका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा भएको छैठौं वार्षिकोत्सव कार्यक्रममा विभिन्न १२ बिधामा उत्कृष्ट कार्य गरेका सदस्य, शुभचिन्तक तथा सहयोगी मनहरुलाई सम्मान समेत प्रदान गरिएको थियो ।

कार्यक्रम संयोजक प्रेम केसीको संयोजनमा भएको वार्षिकोत्सवमा ट्राफिक कार्यालय नेपालगन्जका प्रमुख नन्द कुमार पोख्रेल, वरिष्ठ चिकित्सवक डा. कल्पना थापा, डा. उषा शाह, समितिका सल्लाहकार नन्दलाल बैश्य, जगदिश चन्द्र तिमिल्सिना, समितिका पदाधिकारी, सदस्य, विभिन्न केन्द्रका संयोजक, योग प्रशिक्षक, योगीमनहरू लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको भव्य उपस्थिति थियो

समितिकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) का अनुसार, योग समिति नेपालले भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको छ । कार्यक्रममै भवन निर्माणका लागि डा. विनोद थापाले एक लाख दश हजार सहयोग गर्ने घोषणा समेत गरे । योग समिति नेपालकी योग प्रशिक्षक शकुन्तला भट्टराईले एक लाख एक हजार सहयोग गर्ने घोषणा गरेको उपाध्यक्ष सुवेदीले बताइन् ।

वार्षिकोत्सव कार्यक्रम सञ्चालन समितिका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । औपचारिक कार्यक्रम अघि नेपालगन्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो ।

Previous Post

वागेश्वरीको दस्तावेजीकरण, गुठीको ‘प्रगति विवरण’ सार्वजनिक

Next Post

बर्दियाको ठाकुरबाबामा हावाहुरीले रुख ढल्दा घरमा क्षति

Next Post
बर्दियाको ठाकुरबाबामा हावाहुरीले रुख ढल्दा घरमा क्षति

बर्दियाको ठाकुरबाबामा हावाहुरीले रुख ढल्दा घरमा क्षति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

May 9, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

May 9, 2026
बाँकेमा वातावरण दिवस विविध कार्यक्रम गरी मनाइँदै

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version