For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बर्दियाको ठाकुरबाबामा हावाहुरीले रुख ढल्दा घरमा क्षति

byDainik Nepalgunj
May 25, 2025
in News
0 0
0
बर्दियाको ठाकुरबाबामा हावाहुरीले रुख ढल्दा घरमा क्षति
Share on FacebookShare on Twitter

बर्दियाको ठाकुरबाबासहित आसपास क्षेत्रमा सनिवार दिउँसो हावाहुरीले क्षति पुर्याएकाे छ । हावाहुरिले घरमा रुख ढलेपछि ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुर गाउँका दुई जना बालक घाईते भएका छन् ।

नेउलापुर गाउँका रामकुमार थारुको घरमाथि घर नजिकै रहेको सालकाे रुख ढल्दा पुर्ण रुपमा घर क्षति भएको छ भने उहाँका छोराहरु ५ वर्षका आदित्य थारु र १० वर्षका अमित थारु घाइते भएका छन् ।

हावाहुरी चलिरहेका बेला घर नजिकै रहेको सालको रुख ढलेको नेउलापुर गाउँका बडघर पाँचुराम थारुले जानकारी दिनुभयो ।

१० वर्षिय अमित थारुको ठाकुरबाबा नगर अस्पतालमा उपचार भईरहेको छ भने ५ वर्षिय आदित्यलाई थप उपचारका लागि नेपालगंज लगिएको स्थानीय समाजसेवी अर्जुन शर्माले जानकारी दिनुभयो । टाउकोमा गम्भीर चाेट लागेका घाइते आदित्यलाई टाउकोमा चोट लागेकाले नेपालगन्ज लगिएको हाे ।

यस्तै तीव्र गतिमा चलिरहेको हावाहुरीले ठाकुरबाबा नगरपालिका २ बलाती चोक नजिक पुर्वपश्चिम राजमार्गमा २ वटा चल्दै गरेका अटो रिक्सा उडाएर नालामा खस्दा अटोमा क्षती भएको छ । एक जना घाइते भएका प्रहरीले जनाएको छ ।

हावाहुरीले भुरीगाउँबाट जाँदै गरेको श्याम बहादुर थापाले चलाएको भे १ ह ९८७२ नम्बरको अटाे र ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ कंचनपुरकी सुनिता चौधरीले चलाएको भे १ ह ६७५७ नम्बरको अटो नालामा खस्दा अटोमा क्षती पुगेको छ ।

मानविय क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ । थापाले चलाएको अटोमा सवार ठाकुरबाबा नगरपलिका ८ सुखाडकी ४० वर्षिय हरिसरा राना घाईते हुनुभएको छ ।

यस्तै विभिन्न ठाउँमा घर गोठका छाना उडाएको छ भने घर र भौतिक सामानमा पनि क्षती पुगेको छ । वडा नम्बर २ वडा कार्यालय नजिकै गीता रानाको २ कोठे घरको छानो उडाएकाे र घरको भित्तामा समेत क्षती पुगेको छ ।

यसैगरि वडा नम्बर २ नजिक इलाका प्रहरी कार्यालय भुरीगाउँ गेट अगाडि विद्युतकाे ट्रान्सफरमर सहितको दुई वटै पोल भाँचिदा विद्युत सेवा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

हावाहुरीसहितको वर्षाले ठाकुरबाबा नगरपालिका क्षेत्रमका धेरै ठाउँमा क्षती भएको र विवरण संकलन भईरहेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

Previous Post

अभ्यासबाट शुरु भएको ‘योग अभियान’

Next Post

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ

Next Post
मानव हाडको धुलो हालेर लागुऔषध !

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

April 17, 2026
मानव हाडको धुलो हालेर लागुऔषध !

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

April 17, 2026
आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

April 17, 2026
काेहलपुर माइलको तयारी

काेहलपुर माइलको तयारी

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version