For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

तलब निर्धारणको मापदण्ड खै ?

byDainik Nepalgunj
May 29, 2025
in विचार
0 0
0
तलब निर्धारणको मापदण्ड खै ?
Share on FacebookShare on Twitter

हरेक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने गर्दछ । बजेट निर्माणका बेला अन्य विषयका साथै कर्मचारीहरुको तलबको विषयले पनि ठुलो चर्चा पाउने गरेको छ । कसैले तलब बढाउनु पर्छ भनिरहेका हुन्छन् भने कसैले कर्मचारीको तलब बढाउनु हुँदैन भनिरहेको हुन्छन् । यस खालका बहसहरु हामीले सुन्दै र देख्दै आइरहेका छौं । सरकारले पनि त्यसैगरी कहिले कर्मचारीको तलब बढाउने त कहिले नबढाउने गरेको देखिन्छ ।

खासमा नेपालमा कर्मचारीहरुको तलब निर्धारणको कुनै मापदण्ड नै छैन । कर्मचारीहरुको तलब निर्धारण सरकारको तजबिजीको विषय बनेको छ । तलब बढाउने वा नबढाउने सरकार र अर्थ मन्त्रीको स्वेच्छामा भर पर्ने गरेको छ । त्यसैले होला कहिले १० प्रतिशत तलब बढाइन्छ त कहिले २० प्रतिशत, कहिले १५ प्रतिशत बढाइन्छ त कहिले २५ प्रतिशत । हत्तपत्ति तलब नबढाउने सरकारले कहिलेकाहिँ बढाउनु प¥यो भने पनि यसरी बढाउने गरेको देखिएको छ ।
सायद यो पनि सरकारले गथ्र्यो कि गर्थेन, निजामती सेवा ऐन, २०४९ मा “निजामती कर्मचारीहरुको तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्न नेपाल सरकारको मुख्यसचिवको अध्यक्षतामा अर्थ मन्त्रालयको सचिव र सामान्य प्रशासन मन्त्रालयको सचिव सदस्य रहेको एक पुनरावलोकन समिति रहने र उक्त समितिले प्रत्येक वर्ष उपभोक्ता मुल्यसूचिको आधारमा महंगी भत्ता निर्धारण गरि नेपाल सरकार समक्ष सिफारिस गर्ने र प्रत्येक तीन वर्षमा राजश्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मुल्यसुचीको आधारमा प्रदान गरिएको महंगी भत्तालाई समेत आधार बनाइ तलब, भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नेछ” भन्ने व्यवस्था गरिएको हुनाले सरकारले बाध्यात्मक रुपमा केहि न केहि गरेर झारा टार्ने काम गरेको देखिन्छ । त्यो पनि कोरोनाकाल देखि तंग्रिन नसकेको अर्थतन्त्रलाइ देखाएर कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा प्रदान गर्ने सवालमा सरकारले मुठी खोलेको छैन । यहि ऐनको वाध्यात्मक व्यवस्थालाई टार्न सरकारले तीन वर्षमा एकपटक सामान्य वृद्धि गर्ने गरेको छ । जुन महंगी, मुल्य वृद्धि र मुद्रास्फीतिको तुलनामा अत्यन्त न्यून रहने गरेको छ । यहि अनुसार पनि कर्मचारीको तलब वृद्धि नभएको यो तेस्रो वर्ष हो । ऐनको व्यवस्था अनुसार केहि मात्रामा भएपनि तलब वृद्धि हुन्छ कि भन्ने आम कर्मचारीहरुले अपेक्षा पनि गरेका छन् । सायद सरकारले त्यो दबाब महसुस गरेको पनि हुन सक्छ ।

तर यहाँनेर मुख्य सवाल केहो भने तलबको जुन स्केल वा आधार छ त्यसको जग केहो ? केको आधारमा तलब स्केल निर्धारण गरिएको हो ? यसको वैज्ञानिक, सैद्धान्तिक कुनै आधार वा मुल्य, मान्यता छ कि ? या यो परम्पराको निरन्तरता मात्र हो ?। वास्तवमा तलब निर्धारणमा कुनै सैद्धान्तिक, बैज्ञानिक आधार र कारण देखिंदैन । न कुनै मापदण्ड नै देखिन्छ । यो केवल परम्पराको निरन्तरता जस्तो मात्र देखिन्छ । तलब निर्धारणको सैद्धान्तिक र बैज्ञानिक आधारको लेखाजोखा गरि युग सुहाउँदो र समयको माग अनुसार एउटा निश्चित मापदण्ड बनाउन जरुरी छ । यस सन्दर्भमा २०७९ भाद्र ६ गते पुर्व मुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा गठित “उच्चस्तरीय तलब सुविधा आयोग”ले सरकार समक्ष प्रस्तुत गरेको प्रतिवेदनले यसका केहि सैद्धान्तिक र व्यावहारिक पक्षलाई केलाउने प्रयत्न गरेको छ । केहि हदसम्म यसले तलब सुविधाको एउटा मापदण्ड निर्माण गर्ने काम गरेको छ । बिडम्बना त के छ भने त्यो कार्यान्वयन गर्नु त कता हो कता २०७९ फागुन २० गते तत्कालिन प्रधामन्त्री पुष्पकमल दाहालले बुझेको प्रतिवेदन आजसम्म पनि सार्वजनिक हुन सकेको छैन । आयोगका सदस्यहरुले दिएको जानकारी अनुसार कर्मचारीहरुको आधारभूत जीवनयापन र न्युनतम आवश्यकता परिपूर्तिका लागि न्युनतम तलब ३४ हजार हुनुपर्ने र आवास, यातायात, उपचार लगायत आधारभूत आवश्यकताका विषयमा सरकारले हेर्नुपर्ने विषय त्यसमा औंल्याइएको छ । सरकारले स्रोत साधन छैन भनेर कर्मचारीलाई जीवन निर्वाह गर्न पनि नसकिने तलब सुविधा दिएर प्रतिफल प्राप्त नहुने र कर्मचारीहरुलाई मनोवल र क्षमताका साथ परिचालन गर्न पनि तलव सुविधा बढाउनु पर्ने सुझाव दिईएको आयोगका सदस्यहरु बताउँछन् ।

आयोगले सिफारिस गरेको कर्मचारीको न्युनतम तलब ३४ हजार पनि करिब एक दशक अघि नेपाल राष्ट्र बैंकले गरेको पारिवारिक बजेट सर्वेक्षण प्रतिवेदनलाइ आधार मानेर गरेको हो । जसमा एउटा परिवारको मासिक न्युनतम खर्च ३४ हजार लाग्ने उल्लेख गरिएको छ । अहिले सरकारले कर्मचारीको न्युनतम तलब २४ हजार तोकेको छ । जुन राष्ट्र बैंकले एक दशक अघि गरेको पारिवारिक बजेट सर्वेक्षण भन्दा करिब १० हजारले कमि हो । जीवन निर्वाह गर्न पनि नसकिने तलब सुविधाबाट “मुस्कान सहितको सेवा” दिन सक्छन् त कर्मचारीहरु ? “मोहि माग्ने ढुंग्रो लुकाउने” किन ? सेवामा गुणस्तर मात्र हैन सुविधालाई न्यायोचित बनाउन पनि जरुरी छ ।

उसो भए कर्मचारीलाई कति तलब भए पुग्छ त ? पैसा सबैथोक नभए पनि एक थोक चाहिँ अवश्य पनि हो । जुन बिना आधारभूत आवश्यकताहरु पुरा गर्न सकिंदैन । आधारभूत आवश्यकता पुरा गर्न सकिएन भने जीवन धान्न धौ धौ हुन्छ । जीवन धान्न धौ धौ हुने कर्मचारीबाट उत्कृष्ट कार्यसम्पादनको आशा गर्न सकिन्छ ? यो भनेको “कागती रोपेर सुन्तलाको आशा गर्नु” जस्तै हो । कम्तिमा जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने आधारभूत तलब र स्वास्थ्य, शिक्षा, आवास र यातायात जस्ता न्युनतम सुविधाहरु सरकारले उपलब्ध गराउनु पर्छ । त्यो भनेको कम्तिमा पौडेल संयोजकत्वको आयोगको प्रतिवेदनको कार्यान्वयन र तलब सुविधा सम्बन्धमा नेपाल निजामती कर्मचारी संगठनले हालै सरकार समक्ष प्रस्तुत गरेको वर्तमान सन्दर्भमा बजार मुल्य, मुल्य वृद्धि, मुद्रास्फीति, आवश्यक पर्ने क्यालोरी आदिलाई आधार बनाइ अध्ययन ÷ विश्लेष्ण गरि तयार पारिएको प्रतिवेदन जसमा न्युनतम आधारभूत तलबमान ३८८६२.१९ कायम गरिएको छ, त्यसको कार्यान्वयन । २१ औं शताब्दीको आजको युगमा कुनै मापदण्ड बिनै हचुवाकै भरमा मनलाग्दी तलब सुविधा बढाउने ÷ नबढाउने वा यति बढाउने उति बढाउने भन्दा पनि एउटा बैज्ञानिक, सैदान्तिक आधारमा शुरु तलब स्केल निर्धारण गर्ने र बजार मुल्य, मूल्य वृद्धि, मुद्रास्फीति लगायतका आधारमा स्वचालित तलब सुविधा समायोजन हुने परिपाटीको विकास गर्नु आजको आवश्यकता हो । (चौलागाईं नेपाल निजामती कर्मचारी संगठन, बाँकेका अध्यक्ष हुनुहुन्छ ।)

Previous Post

ब्राउन सुगरसहित प्रहरी फन्दामा तीन युवा

Next Post

नेपालगन्ज– दिल्ली उडानका लागि बढाइँदै दबाब

Next Post
नेपालगन्ज– दिल्ली उडानका लागि बढाइँदै दबाब

नेपालगन्ज– दिल्ली उडानका लागि बढाइँदै दबाब

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सोल्टीका ‘इन्सपाइरिङ लिडर’ शाहले देखाए पर्यटनमा सम्भावना

सोल्टीका ‘इन्सपाइरिङ लिडर’ शाहले देखाए पर्यटनमा सम्भावना

May 16, 2026
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

May 15, 2026
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

May 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version