For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज– दिल्ली उडानका लागि बढाइँदै दबाब

byDainik Nepalgunj
May 29, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज– दिल्ली उडानका लागि बढाइँदै दबाब
Share on FacebookShare on Twitter

नेपालगन्ज–दिल्ली सीधा हवाई उडान सुरु गर्नका लागि वर्षाैंदेखिको मागमा नेपालगन्ज उद्योग वाणिज्य संघले दबाब बढाउने भएको छ ।

बेलाबेलामा सरोकारवालाहरू उडानको दबाब बढाउन सक्रियता देखाएपनि निरन्तरताको अभावले कुनै सकारात्मक परिणाम आउन नसकिरहेको बेला निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघले दबाब बढाउने भएको हो । त्यसका लागि बुधवार सरोकारवालाहरुबीच समन्वय बैठक गरेको संघले छिट्टै जनप्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ ।

संघीयतासँगै गरिएको राज्य पुनःसंरचनापछि पछाडी परेको नेपालगन्जलाई आर्थिक विकासको गतिमा अगाडी बढाउन ‘गेम चेन्जर’ हुने विश्वास मानिएको दिल्ली उडानका लागि निरन्तर समन्वय र दबाब सिर्जना गर्न संघले अग्रसरता देखाएको हो ।

त्यसो त यसअघिनै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको संयोजकत्वमा दिल्ली उडानका लागि पहल गर्न एक कार्यदल नै गठन गरिएको थियो । त्यसले कुनै अपेक्षित कार्यप्रगति भने सार्वजनिक गरेको छैन । ‘तपाईहरु अग्रसर हुनुस्, नेपालगन्ज उपमहानगरपालिकाले के निर्णय लिनुपर्छ तयार छ,’ बुधवार संघले गरेको समन्वय बैठकमा कार्यपालिका सदस्य बसन्त कनोजियाले भने ।

संघका अध्यक्ष टंक धामीले पछिल्लो पहलकदमीमा नेपाल–भारत मैत्री संगठन अन्तर्राष्ट्रियसँग समन्वय गरिएकाले सकारात्मक परिणाम आउनेमा आशा गरिएको बताए । ‘हामी यसका लागि सबैलाई जोडेर अगाडी बढ्छौं, संघ अब रोकिंदैन,’ अध्यक्ष धामीले जनप्रतिनिधिहरुले चासो नदिएको र बोलाउँदासमेत नआएको गुनासो गर्दै भने ।

केही दिनअघिमात्रै नेपाल–भारत मैत्री संगठन अन्तर्राष्ट्रियसँगको समन्वयमा संघले भारत सरकारको उडयन मन्त्रालयलाई त्यसबारे पत्राचार गरेको र सकारात्मक जवाफको विश्वास रहेको अध्यक्ष धामीको भनाइ छ ।

‘त्यसमा भारतीय संस्थापनका प्रतिनिधिहरुसँग हामीले सघन संवाद गरिरहेका छौं,’ नेपाल–भारत मैत्री संगठन अन्तर्राष्ट्रियका सदस्य आशिष कुमार गुप्तले छलफलमा भने, ‘नेपाली पक्षबाट गर्नसक्ने र गर्नुपर्ने काम गरियो भने उडानको सम्भावना बलियो छ ।’ उनले त्यसका लागि पहल लिन नेपालगन्जले गतिलो नेतृत्व नपाएको टिप्पणी गरे ।

क्षेत्रीय अन्तर्राष्ट्रियस्तरमा नेपालगन्ज विमानस्थलको स्तरोन्नति कार्य अगाडि बढिरहेको छ । टर्मिनल भवन विस्तार लगायतका कार्यहरू भइरहेका छन्, जसले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तयार भइरहेको छ भन्ने प्रमाणित पनि गरिरहेको अवस्थामा दिल्ली उडानलाई प्राथमिकतामा राखिनुपर्ने

बैठकमा सहभागीहरुको भनाइ थियो ।

दिल्लीसँगै चण्डीगढ, बैंगलोर, राजस्थान लगायतका अन्य भारतीय सहरहरूमा पनि नेपालगन्जबाट हवाई सेवा जोड्न पहल गरिनु आवश्यक रहेको माग गरिंदै आएको छ ।

बैठकमा सहभागी खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले सबै पालिका, सांसदहरुलाई एक ठाउँमा राखेर दबाब बढाउन आवश्यक रहेको बताए । उनले तीनै तहका सरकारलाई यसको चासो र महत्वका आधारमा दबाब दिनुपर्नेमा जोड दिए ।

‘सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ,’ नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले अहिलेसम्म भइरहेका विभिन्न पहलकदमीहरुको फहरिस्त राख्दै भने, ‘हामीले निरन्तर दबाब बनाइराख्नुपर्छ ।’ नेपालगन्ज दिल्ली उडानले पश्चिम नेपालको आर्थिक विकासमा योगदान दिन सक्ने औल्याउँदै सिग्देलले विमानस्थल बनाएरमात्रै नहुने बताए ।

‘नेपालगन्ज–दिल्ली उडानले पश्चिम नेपालको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने निश्चित छ,’ नाट्टा अध्यक्ष सिग्देलले भने, ‘त्यसो गर्न सकिएन भने, पोखरा र भैरहवाजस्तै नेपालगन्जन विमानस्थलले विद्युत महसुल पनि तिर्न नसक्ने अवस्था आउन सक्छ ।’

विगतमा पनि दिल्ली उडानको पहल गरिए पनि भारतीय पक्षबाट अनुमति नपाउँदा अभियान रोकिएको थियो ।

‘यसपटक भने सबै सरोकारवालाहरूको साझा प्रयास र निरन्तर दबाबले यो अभियानले सार्थकता पाउने अपेक्षा गरिएको,’ नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यले भने । उनले आफ्नै कार्यकालमा पनि संघले गरेको पहलकदमीबारे जानकारी दिंदै त्यसको निरन्तरता आवश्यक रहेको बताए ।

होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष रंगबहादुर खड्काले दलहरुको इच्छाशक्तिमा विकासको सम्भावना रहेको बताए । ‘भारत सरकारले त्यत्तिकै दिंदैन, सरकार लाग्नुपर्छ,’ अध्यक्ष खड्काले भने, ‘त्यसका लागि स्थानीयस्तरमा राजनीतिक दलहरु एकै ठाउँमा बसेर यो काममा लाग्नुपर्छ ।’

‘हामी त्यसका लागि तयार छौं,’ सबै राजनीतिक दल, तीनै तहका जनप्रतिनिधिलाई राखेर छिट्टै भेला आयोजना गरिने जानकारी दिंदै नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम बहादुर रानाभाटले भने, ‘यो दबाबलाई अभियानकै रुपमा अगाडी बढाइने छ ।’

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ २० वर्षे गुरुयोजनामा निरन्तर काम भइरहेको छ । चार चरणमा १२ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी गरेर गुरुयोजनाका काम भइरहेका छन् ।

करिब आठ हजार वर्गफिटमा नयाँ अत्याधुनिक टर्मिनल भवन निर्माण अन्तिममा पुगेको छ । यो भवन आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमन कार्यालयसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका उडानका लागि तयार भइरहेको छ ।

ठूला जहाज अटाउने पार्किङ–वे निर्माण भइरहेको छ । विमानस्थल अधिकारीका अनुसार, हाल दुईवटा मात्र एटीआर ७२ ठूला जहाज पार्किङ गर्न सकिन्छ, तर नयाँ निर्माणपछि आठ ठूला जहाजसम्म पार्किङ गर्न सकिने क्षमताको हुनेछ ।

Previous Post

तलब निर्धारणको मापदण्ड खै ?

Next Post

बाँके काँग्रेस तथा स्वास्थ्यकर्मी संघद्धारा रक्तदान

Next Post
बाँके काँग्रेस तथा स्वास्थ्यकर्मी संघद्धारा रक्तदान

बाँके काँग्रेस तथा स्वास्थ्यकर्मी संघद्धारा रक्तदान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अवैध कुखुरा र सालको काठ बरामद

April 20, 2026
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version