For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सफल उद्यमी ताराले ल्याइन् ‘शुक्लाम्बरा’

byDainik Nepalgunj
May 30, 2025
in News
0 0
0
सफल उद्यमी ताराले ल्याइन् ‘शुक्लाम्बरा’
Share on FacebookShare on Twitter

व्यापार व्यवसायको क्षेत्रमा अग्रणी नेपालगन्जकी महिला नेतृ ताराकुमारी खत्री रोकायाले आफ्नो दोस्रो कृति ‘शुक्लाम्बरा’ उपन्यास विमोचन गरिएको छ ।

भेरी साहित्य समाज केन्द्रीय समिति र पूर्णतारा फाउन्डेसनद्वारा बिहिवार आयोजित कार्यक्रममा उपन्यास विमोचित भएको हो ।

१८ औंँ गणतन्त्र दिवसका उपलक्ष्यमा भएको विमोचन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कथाकार सनत रेग्मीले “शुक्लाम्बरा”को विमोचन गरे ।

विमोचित कृतिका विषयमा सुमित्रा न्यौपाने र इश्वरी रिजालले आफ्ना दृष्टिकोण राखेका थिए ।

कार्यक्रममा चार जना स्रष्टाहरू सम्मानित भएका छन् । सम्मानित हुनुहुनेहरूमा साहित्यकार लेक प्रसाद प्याकुरेल, भारतीय सांस्कृतिक सहयोग एवं मैत्री सङ्घका अध्यक्ष शारिक रब्बानी(भारत), रुबरू फाउन्डेसनका अध्यक्ष इर्शाद राही(भारत) र सारा आकाश फाउन्डेसनकी अध्यक्ष वीणा वादिनी चौबे छन् ।

प्रमुख अतिथि रेग्मीले बाँकेमा पछिल्ला दिनहरूमा महिला साहित्यकार थपिदै गएकोमा आफू निकै खुशी भएको बताए ।

त्यस्तै अर्का अतिथि, प्राध्यापक डा. कृष्णप्रसाद घिमिरेले भारतीय श्रष्टा साहित्यकारहरूका कुनै देश विशेषका नहुने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले बाँकेको साहित्यिक इतिहासमा एउटा इट्टा थपिएको बताए।

भेरी साहित्य समाज, केन्द्रीय समिति सल्लाहकार, पूर्व अध्यक्ष डा. हरि तिमिल्सिनाले गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताए । उनले चारैतिरबाट गणतन्त्र माथि आक्रमण भैरहेको बेला १८ औँ गणतन्त्र दिवसको दिन पारेर १८ वटा विद्धुतिय बत्ती बालेर उपन्यास विमोचन गर्नु निकै सह्रानिय भएको बताए ।

नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डेले आफू पनि साहित्यमा रुचि राख्ने व्यक्ति भएको बताए । गणतन्त्रको विकल्प गणतन्त्र नै भएको बताए । उपन्यासकार रोकायले २०५२ सालदेखि आफूले भोगेका सबै इतिवृत्तान्त उपन्यासमा उतार्न सफल भएको बताइन् ।

भारतीय साहित्यकार शारिक रब्बानी , वीणा वादिनी चौबे , इशाद राई, नेपाली कार्यक्रममा साहित्यकार सुन्दर गुरुङ, डक्ट प्रसाद धिताल, पार्वती पुन, अन्सर नेपाली लगायतले आफ्ना रचना वाचन गरेका थिए ।

भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन समाजका पूर्व महासचिव लेकप्रसाद प्याकुरेलले गरेका थिए ।

Previous Post

झण्डै करोड लागतमा ‘मेकअप स्टुडियो’

Next Post

भीडवादले ल्याउन खोजेको राजा

Next Post
भीडवादले ल्याउन खोजेको राजा

भीडवादले ल्याउन खोजेको राजा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज विश्व सहरीकरण दिवस

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

May 2, 2026
त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

May 2, 2026
अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

May 2, 2026

जैविक मार्ग धमाधम संरक्षण हुँदै

May 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version