For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्यटन प्रवद्र्धनका लागि ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना

byDainik Nepalgunj
June 8, 2025
in News
0 0
0
पर्यटन प्रवद्र्धनका लागि ‘वेष्टर्न ट्राभल मार्ट’ आयोजना
Share on FacebookShare on Twitter

पश्चिम नेपालका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी भारतीय पर्यटकको संख्या बढाउने उद्देश्यका साथ वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण शनिबार नेपालगन्जमा शुभारम्भ गरिएको छ । दुई दिनसम्म चल्ने ट्राभल मार्टको उद्घाटनमा वक्ताहरूले निकै सहज आवागमनका कारण भारतीय पर्यटकहरूको नेपाल आउने सम्भावना पर्याप्त रहेको औंल्याए ।

‘अहिले पनि भारतीय पर्यटकहरू नेपालगन्ज आउने क्रम राम्रो छ’, वक्ताहरूले भने, ‘त्यो क्रमलाई बढोत्तरी गर्दै लैजान यसखालका आयोजनाले महत्वपूर्ण भूमिका खेल्छन् ।’ नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिका सँगको साझेदारीमा नाट्टा बाँके च्याप्टरले संयोजन गरेको मार्टको तेस्रो संस्करण उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौंरले नेपालगन्ज विमानस्थललाई पूर्वाधारको विकासमा उत्साहजनक ढंगले अगाडि बढिरहेकाले अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता गर्न खोजिएको बताए । उनले पर्यटन मन्त्री सँग भेटघाट गरेर नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसँग जोड्न निरन्तर जोरबल गरिरहेको जानकारी दिंदै भने, ‘यसले बाँके, बर्दिया लगायतको यो क्षेत्रलाई पर्यटकीय दृष्टिले निकै ठूलो विकासको गतिसँग जोड्न सक्छ ।’

सांसद राठौंरले नेपालको विकास क्रम निराशाजनक नभएको बताए । उनले भौतिक पूर्वाधारका दृष्टिले निरन्तर विकासले गति लिइरहेको धारणा राख्दै नकारात्मक चित्रण र चर्चाले निराशा प्रसार गर्न नहुने बताए ।

सत्तारुढ गठबन्धन दल नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका सांसद राठौंरले बाँके, बर्दियाको विकास गति पनि अपेक्षित रूपमा अगाडि बढिरहेको बताए । ‘बाँके, बर्दियालाई हरियाली बनाउन सिचाईंका ठूला–ठूला परियोजना सफलिभूत ढंगले अगाडि बढेका छन्’, सांसद राठौंरले भने ।

भारतीय टुर अपरेटर, पत्रकार लगायत पर्यटकीय क्षेत्रसँग जोडिएका विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरू सहभागितामा भएको उद्घाटनमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले पर्यटकहरूका लागि नेपालगन्ज सुरक्षित सहर भएको बताए । ‘तपाईहरू ढुक्कसँग नेपालगन्ज हुँदै नेपालकै जुनसुकै कुनामा पुग्न र रमाउन सक्नुहुन्छ’, नगर प्रमुख विष्टले नेपालगन्ज आफैंमा महत्वपूर्ण गन्तव्यका रूपमा पनि विकास हुँदै गएको औंल्याउँदै बाँके र बर्दियाका तमाम पर्यटकीय आकर्षणका क्षेत्रहरूबारे धारणा व्यक्त गरे ।

उद्घाटन सत्रको अध्यक्षता गरिरहेका वेष्टर्न ट्राभल मार्ट आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले तेस्रो संस्करणसम्म आइपुग्दा मार्टका कारण भारतीय पर्यटकहरूको नेपालगन्ज रुट हुँदै नेपाल आउने क्रम उल्लेख्य वृद्धि भएको बताए । ‘हामीले पहिलो प्राथमिकतामा भारतीय पर्यटकहरूलाई राख्नुपर्छ’, नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले त्यसका लागि तमाम नीतिगत समस्या र सीमाका सवालमा सहजीकरण आवश्यक भएको औंल्याउँदै भने, ‘थोरै मेहनतमा भारतीय पर्यटकहरू नेपाल ल्याउँदा ठूलो उपलब्धी हासिल हुनसक्छ ।’

नाट्टाका पूर्व केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले वेष्टर्न ट्राभल मार्टको आयोजनापछि पश्चिम क्षेत्रको पर्यटकीय सम्भावनाले आशा जगाएको बताए । उनले दक्षिण सीमानालाई समस्या होइन सम्भावनै सम्भावनाका रूपमा बुझ्न वेष्टर्न ट्राभल मार्टले ढोका खोलेको बताए ।

भारतीय टुर अपरेटरहरूको नेतृत्व गर्दैै ट्राभल्स एण्ड टे«ड वेलफेयर एशोसिएसन लखनउका अध्यक्ष राजेश सिन्हाले नेपाल आउन भारतीयहरू लालायित भएको बताए । ‘तर, सीमामा व्याप्त समस्या र नेपाल आएपछिका साधनस्रोतको उपलब्धताले ब्रेक लगाउँछ’, अध्यक्ष सिन्हाले आफ्नो धारणा राख्दै भने, ‘धार्मिक र प्राकृतिक धरोहरका क्षेत्रहरूमा भारतीय पर्यटक असीमित भ्रमणको अपेक्षामा छन् ।’ उनले वेष्टर्न ट्राभल मार्ट जस्ता आयोजनालाई निरन्तरता दिंदै अझ प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने सुझाव दिए । कार्यक्रममा पर्यटकीय क्षेत्रको अनुसन्धानमूलक प्रस्तुति गर्दै प्राध्यापक हरि सुवेदीले साविकका मध्य तथा सुदूरपश्चिम क्षेत्रका तमाम पर्यटकीय गन्तव्यहरू बारे जानकारी दिए । त्यसबीच यिनै क्षेत्रका गन्तव्यलाई लक्षित गरी तयार गरिएको वृत्त चित्र पनि प्रसारण गरिएको थियो । मार्टका क्रममा प्रकाशित ‘फोटो बुक’ पनि लोकार्पण गरिएको छ । मार्ट आयोजक मूल समितिले यस क्षेत्रका मुख्य गन्तव्य समेटेर पर्यटकीय फोटो बुक प्रकाशित गरेको हो ।

लायन्स क्लबको नेतृत्वमा प्रशिक्षित महिलाहरूको समूहले पञ्चेबाजाको आकर्षक प्रस्तुति गरेको कार्यक्रममा विभिन्न भाषा, संस्कृतिका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुतिकरण गरिएको नाट्टा बाँके च्याप्टरका महासचिव झविलाल शर्माले जानकारी दिए । त्यसबीच नै अर्को सत्रमा गन्तव्य प्रवद्र्धनका लागि बिटुबी र प्राविधिक सत्र आयोजना गरिएको आयोजकले जनाएको छ ।

शनिबार नै भारतीय टुर अपरेटर तथा पत्रकारहरूलाई बाँकेमा रहेका क्यासिनो, तारे होटल, ट्राभल्स र एयरलाइन्स भिजिटको कार्यक्रम गरिएको नाट्टा बाँके च्याप्टर सचिव भागिराम ओलीले जानकारी दिए । वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करणबाट ‘नेपालगन्ज फुड लेन’ पनि शनिबारदेखि त्रिभुवनचोकमा सञ्चालनमा ल्याइएको छ ।

Previous Post

पशु प्रजनन कार्यालयद्वारा १७ हजार केजी घाँसको बीउ उत्पादन

Next Post

सङ्क्रमणकालीन न्याय पाउने झिनो आशा

Next Post
सङ्क्रमणकालीन न्याय पाउने झिनो आशा

सङ्क्रमणकालीन न्याय पाउने झिनो आशा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुकीबारे ‘सकारात्मक सङ्केत’ को दाबी, म्यान्मामा दबाब बढ्दै

सुकीलाई नजरबन्दमा सार्ने निर्णय

May 1, 2026
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

May 1, 2026
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

May 1, 2026
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version