For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज आइपुगे एम्स अध्यक्ष पाको बोराओ

byDainik Nepalgunj
June 8, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज आइपुगे एम्स अध्यक्ष पाको बोराओ
Share on FacebookShare on Twitter

विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) का अध्यक्ष पाको बोराओ नेपालगन्ज आइपुगेका छन् ।

अध्यक्ष बोराओलाई नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उप-प्रमुख उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट, लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिव भिम ओली, धारा नेपालगन्ज म्याराथनका प्रमुख टिएस ठकुरीलगायतले नेपालगन्ज बिमानस्थलमा स्वागत गरे ।

जेठ २१-२३ गतेसम्म राजधानी काठमाडौमा आयोजना गरिएको इन्टरनेसनल रनिङ कन्फ्रेन्स सहभागीमा सहभागी हुन नेपाल आएका बोराओ नेपालगन्ज म्याराथनको आयोजनासंग जोडिएर यहाँको अवस्थिति, नेपालगन्जको बस्तुस्थितिको स्थलगत अध्ययन भ्रमणमा आएका हुन् ।

एम्ससँगको सहकार्यमा रेस नेपाल र नेपालगन्ज म्याराथनले संयुक्त रूपमा आयोजना गरेका हुन्। त्यसको नेतृत्व ठकुरीले गरेका थिए । उनका अनुसार, आज नेपालगन्जमा म्याराथनका बहुआयामिक विषयबस्तुमा अध्यक्ष बोराओले अन्तरक्रिया गर्नेछन् ।

नेपालगन्ज म्याराथनले नेतृत्व लिएर राजधानीमा आयोजित सम्मेलन नेपालमा पहिलोपटक आयोजना गरिएको हो र यसले दक्षिण एसियामा यस्तो प्रकारको पहिलो सम्मेलन भएको दावी गरिएको छ।

मुख्य बुँदाहरू:

      • उद्देश्य: यो सम्मेलनले नेपालको दौड समुदायलाई एसियाली मुलुकका दौड समुदायसँग जोड्ने, अनुभव आदानप्रदान गर्ने, र समग्र नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। साथै, खेल पर्यटनलाई प्रवर्धन गर्ने र विश्व सम्पदा सूचीमा परेका नेपाली सम्पदाहरूको महत्व बुझाउन, संरक्षण तथा प्रवर्धनमा टेवा पुर्याउने उद्देश्य राखिएको छ।

      • सहभागीहरू: युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एसियाली राष्ट्रहरू गरी दुई दर्जनभन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

      • प्रमुख कार्यक्रमहरू:

      • AIMS बोर्ड बैठक: AIMS को बोर्ड बैठक पनि यसै अवसरमा नेपालमा पहिलो पटक आयोजना भयो।

      • नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स: जेठ २३ गते (जुन ६) मा यो कन्फ्रेन्स आयोजना भयो। कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा मुख्य सेसनहरू समावेश थिए।

            • पहिलो सेसनमा AIMS का प्रेसिडेन्ट पाको बोराओ (भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर) सँग विशेष साक्षात्कार भयो।

            • अन्य सेसनहरूमा ‘सामाजिक आन्दोलन र सामाजिक परिघटनाका रूपमा म्याराथन’, ‘खेलकुद र पर्यटन: आर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दै’, र ‘दिगो भविष्यका लागि दौड: स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवर्द्धन गर्दै’ जस्ता विषयमा छलफल भयो। प्रत्येक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहेका थिए।

        • नेपाल हेरिटेज रन: जेठ २४ गते (जुन ७) मा २५ किलोमिटर ‘नेपाल हेरिटेज रन’ दौड आयोजना गरियो। यस दौडको रुट काठमाडौँ दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, र पाटन दरबार स्क्वायर जस्ता प्रमुख सम्पदा स्थलहरू हुँदै गएको थियो। यसका साथै, विद्यार्थी र भेट्रान धावकहरूका लागि ५ किलोमिटर फन रन पनि समावेश गरिएको थियो। यस दौडको २५ किलोमिटर पुरुषतर्फको उपाधि केन्याका जुलियस म्युरुकीले जिते भने महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठले जितिन्।

        • महत्व: यो सम्मेलन र दौड आयोजनाले नेपालको खेल पर्यटनमा महत्वपूर्ण योगदान पुर्याउने, अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थिति बढाउने, र नेपाली खेलकुदको विकासमा कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ।
          यो सम्मेलनले नेपाललाई विश्व दौड समुदायमा एक महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्याएको आयोजक संस्था, नेपालगन्ज म्याराथनका सस्थापक टिएस ठकुरीको धारणा छ ।

      Previous Post

      हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

      Next Post

      इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

      Next Post
      इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

      इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

      Stay Connected

      • Trending
      • Comments
      • Latest
      कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

      कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

      January 16, 2024
      आमाबिनै नागरिकता

      आमाबिनै नागरिकता

      January 25, 2024
      मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

      मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

      May 13, 2024
      पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

      पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

      January 30, 2024

       सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

      0
      बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

      बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

      0
      How to make Shahi Paneer

      How to make Shahi Paneer

      0
      चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

      चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

      0
      गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

      गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

      April 10, 2026
      स्वाद उत्सवमा सहभागिताको उत्साह

      स्वाद उत्सवमा सहभागिताको उत्साह

      April 10, 2026
      अदालती आदेश कार्यान्वयनमा जोड दिनुपर्ने : न्यायाधीश अब्दुल अजिज मुसलमान*

      अदालती आदेश कार्यान्वयनमा जोड दिनुपर्ने : न्यायाधीश अब्दुल अजिज मुसलमान*

      April 10, 2026
      उपसभामुखमा ठाकुर निर्वाचित

      उपसभामुखमा ठाकुर निर्वाचित

      April 10, 2026
      • About
      • Advertise
      • Privacy & Policy
      • Contact
      Call us: +977 9858020711

      © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

      Welcome Back!

      Login to your account below

      Forgotten Password?

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      No Result
      View All Result
      • Home
      • News
        • Politics
        • Business
        • Social
        • Education
        • Environment
        • World
        • Featured News
      • Technology
      • Entertainment
      • Lifestyle
      • मुख्य समाचार
      • थारु
      • अवधी
      • अंग्रेजी
      • हिन्दी
      E-paper

      © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

      -
      00:00
      00:00

      Queue

      Update Required Flash plugin
      -
      00:00
      00:00
      Go to mobile version