For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अदालती आदेश कार्यान्वयनमा जोड दिनुपर्ने : न्यायाधीश अब्दुल अजिज मुसलमान*

byDainik Nepalgunj
April 10, 2026
in News, मुख्य समाचार
0 0
0
अदालती आदेश कार्यान्वयनमा जोड दिनुपर्ने : न्यायाधीश अब्दुल अजिज मुसलमान*
Share on FacebookShare on Twitter

“सार्वजनिक सरोकारका मुद्दामा अदालतबाट भएका फैसला तथा आदेशहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्छ, फैसला कार्यान्वयनका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ,” सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले बताएका छन्।

नव वर्ष २०८३ को पावन अवसरमा सार्वजनिक सरोकार कानून व्यवसायी समूह, नेपालगंजद्वारा शुक्रबार आयोजित शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश मुसलमानले न्यायिक निर्णयहरूको कार्यान्वयन न्यायको वास्तविक प्रत्याभूति भएको उल्लेख गरे। उच्च अदालतले फैसला कार्यान्वयनका लागि अधिकृत तोकी कार्य अघि बढाएको विषयलाई सकारात्मक पहलका रूपमा उल्लेख गर्दै उनले यसले न्यायिक उत्तरदायित्वलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे।

न्यायाधीश मुसलमानले द्वन्द्वकालदेखि नै नेपालगंजमा नागरिक समाजसँग सहकार्य गर्दै सार्वजनिक सरोकारका विषयमा आफू संलग्न रहेको स्मरण गर्दै यस्ता विषयमा समूहले खेलेको भूमिकाको प्रशंसा गरे। उनले न्यायपालिका न्यायको अन्तिम आश्रयस्थल भएको उल्लेख गर्दै संविधान र कानूनी मूल्यमान्यताप्रति प्रतिबद्ध, सक्षम र सुदृढ संस्थाको रूपमा यसको विकास आवश्यक रहेको धारणा राखे।

सामाजिक सञ्जालमार्फत न्यायालय र न्यायाधीशप्रति हुने अवाञ्छित टिप्पणी नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले अदालती निर्णय कार्यान्वयन सुनिश्चित गर्ने प्रणालीगत सुधार अपरिहार्य भएको बताए। साथै, “अदालत किन जल्यो वा जलाइयो भन्ने विषयमा गम्भीर विश्लेषण हुनुपर्छ,” भन्ने धारणा पनि उनले व्यक्त गरे।

कार्यक्रममा उच्च अदालत तुल्सीपुर, नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश बामदेव ज्ञवालीले सार्वजनिक सरोकारका मुद्दामा अदालतबाट भएका आदेशहरूको कार्यान्वयन अवस्थाबारे अनुसन्धान आवश्यक रहेको बताए। उनले उच्च अदालतले फैसला कार्यान्वयनमा सहयोग पुर्‍याउन एक अधिकृत तोकेको जानकारी दिँदै ध्वनि प्रदूषण, यातायात क्षेत्रको अव्यवस्था लगायतका विषयमा भएका आदेशहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे।

सार्वजनिक सरोकार कानून व्यवसायी समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले सार्वजनिक सरोकारका मुद्दाको उठान तथा वकालतको अभ्यास नेपालगंजमा काठमाडौंपछि दोस्रो स्थानमा रहेको उल्लेख गर्दै यस्ता मुद्दा पक्ष–विपक्षभन्दा माथि उठेर सबैको साझा सरोकारको विषय भएको बताए। उनले न्याय क्षेत्रसँग सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा समूहका तर्फबाट संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सहसंयोजक वरिष्ठ अधिवक्ता लोक बहादुर शाह र अधिवक्ता बसन्त गौतमले प्रमुख अतिथि न्यायाधीश मुसलमानलाई फूलमाला तथा खादाले स्वागत गरेका थिए।

समूहका अध्यक्ष वरिष्ठ अधिवक्ता श्रेष्ठको अध्यक्षता तथा सचिव अधिवक्ता विकास आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ता, बाँके जिल्ला बारका अध्यक्ष मेहर सिंह खत्री तथा नेपालगंज उच्च बारका अध्यक्ष पवन कुमार गुप्तालगायत वक्ताहरूले समूहले सार्वजनिक सरोकारका क्षेत्रमा पुर्‍याएको योगदानको सराहना गर्दै नयाँ वर्षले न्याय क्षेत्रमा सुधार तथा गुणस्तरीय सेवाको अपेक्षा व्यक्त गरे।

मानव अधिकार, कानूनी शासन, दण्डहीनता र सामाजिक न्यायका सवालमा वकालत तथा पैरवी गर्दै आएको उक्त समूह मानव अधिकारवादी कानून व्यवसायीहरूको सक्रियतामा स्थापना भएको हो। समूहले यसअघि सार्वजनिक सरोकारका मुद्दामा उच्च अदालतबाट भएका महत्वपूर्ण फैसलाहरूको संग्रह (२०८०) समेत प्रकाशन गरिसकेको जानकारी सहसंयोजक अधिवक्ता बसन्त गौतमले दिए।

Previous Post

उपसभामुखमा ठाकुर निर्वाचित

Next Post

स्वाद उत्सवमा सहभागिताको उत्साह

Next Post
स्वाद उत्सवमा सहभागिताको उत्साह

स्वाद उत्सवमा सहभागिताको उत्साह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक

तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक

May 1, 2026
थुना अन्तिम विकल्प हुनुपर्छ

थुना अन्तिम विकल्प हुनुपर्छ

May 1, 2026
यातनाको गुनासो

यातनाको गुनासो

May 1, 2026

सहरभरी क्यामेराको निगरानी

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version