For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

आदर्श माविको प्लस टु भर्नामा अभूतपूर्व आकर्षण

byDainik Nepalgunj
July 8, 2025
in Blog
0 0
0
आदर्श माविको प्लस टु भर्नामा अभूतपूर्व आकर्षण
Share on FacebookShare on Twitter

नेपालगन्जमै राजधानी स्तरको शिक्षा

बाँकेको नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालयले पछिल्ला केही वर्षमा प्लस टु (कक्षा ११) भर्नाका लागि विद्यार्थी तथा अभिभावकमाझ उच्च विश्वसनीयता कायम गर्दै आएको तथ्यांकले देखाएको छ । शैक्षिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्मको भर्ना विवरण हेर्दा यो विद्यालय अब यस क्षेत्रकै अग्रणी शिक्षण संस्थाको रूपमा उभिँदै गएको देखिएको हो ।

विद्यालयले दिएको तथ्यांक अनुसार, २०८०/८१ मा ७५० जना भर्ना परीक्षामा सहभागी भएका थिए भने ५६० जनाले भर्ना पाए । त्यसको शैक्षिक वर्ष २०८१/८२ मा परीक्षार्थी संख्या बढेर ९५० पुगेको थियो, जहाँबाट ६२५ जना विद्यार्थीले भर्ना अवसर पाए ।

चालु शैक्षिक सत्र २०८२/८३ का लागि सोमवारसम्म ५ सय भन्दा बढी विद्यार्थीले भर्ना फारम भरिसकेका छन् ।          -महेश्वर जोशी, प्रधानाध्यापक

‘चालु शैक्षिक सत्र २०८२/८३ का लागि सोमवारसम्म ५ सय भन्दा बढी विद्यार्थीले भर्ना फारम भरिसकेका छन्,’ विद्यालयका प्रधानाध्यापक महेश्वर जोशीले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो विद्यालयले विज्ञान र व्यवस्थापन दुवै संकायमा अध्ययन अवसर प्रदान गर्दै आएको छ ।’ प्रधानाध्यापक जोशीका अनुसार, शैक्षिक सत्र २०८२/८३ का लागि बुधवार भर्ना परीक्षा (इन्ट्रान्स एक्जाम) गरिंदैछ ।

विद्यालयका शैक्षिक सल्लाहकार प्रकाश लामिछाने भन्छन्, ‘नेपालगन्जका बालबालिकालाई राजधानी काठमाडांै वा भारतीय शहरहरू जान नपर्ने गरी यहीं गुणस्तरीय शिक्षा उपलब्ध गराउने हाम्रो प्रयास सफल बन्दै गएको छ,’ लामिछानेले दैनिक नेपालगन्जसँग, ‘हामी अनुसन्धानमा आधारित शिक्षण शैलीमा विश्वास गर्छौं, जहाँ शिक्षकले अनुसन्धानका नतिजालाई कक्षामा लागू गरी विद्यार्थीको सिप र संस्कार दुबैलाई बलियो बनाइरहेका छन् ।’

नेपालगन्जका बालबालिकालाई राजधानी काठमाडौ वा भारतीय शहरहरू जान नपर्ने गरी यहीं गुणस्तरीय शिक्षा उपलब्ध गराउने हाम्रो प्रयास सफल बन्दै गएको छ प्रकाश लामिछाने, शैक्षिक सल्लाहकार

‘अनुसन्धानबाट प्राप्त ज्ञानलाई कक्षाकोठामा उपयोग गरेर शिक्षकहरूमार्फत शिक्षण सिकाईमार्फत विद्यार्थीसम्म पुग्ने हुँदा उनीहरूमा उत्कृष्ट सिप र उत्कृष्ट एटिकेट ( सुसंस्कृत) को विकास भएको छ,’ लामिछानेले भने ।

विद्यालयले नियमित रूपमा शिक्षकलाई प्रशिक्षित र उत्प्रेरित गरिरहेको जनाएको छ । विद्यार्थीका लागि इन्टर्नसीप, करियर काउन्सिलिङ, प्राक्टिकल शिक्षा, साइकोलोजिस्ट तथा विशेषज्ञ परामर्शदाता जस्ता पूर्वाधार तयार पारिएको शैक्षिक सल्लाहकार लामिछानेले प्रष्ट पारे ।

आदर्शमा विज्ञानतर्फ बायो तथा फिजिक्स ग्रुप, व्यवस्थापनतर्फ होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स, बिजनेस र बिजनेस म्याथ जस्ता विकल्पहरू विद्यार्थीका लागि उपलब्ध छन् । -ईश्वरप्रसाद पोखरेल, प्रमुख निर्देशक

विद्यालयका प्रमुख निर्देशक ईश्वरप्रसाद पोखरेलका अनुसार, आदर्शमा विज्ञानतर्फ बायो तथा फिजिक्स ग्रुप, व्यवस्थापनतर्फ होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स, बिजनेस र बिजनेस म्याथ जस्ता विकल्पहरू विद्यार्थीका लागि उपलब्ध छन् । ‘हाम्रो शैक्षिक गुणस्तर, छात्रवृत्ति योजना र पूर्वाधारकै कारण विद्यार्थी मात्र होइन, अभिभावकले पनि हामीप्रति गहिरो भरोसा राख्नु भएको छ,’ पोखरेलले दैनिक नेपालगन्जसँगको भेटमा भने । उनले त्यसो भनिरहँदा अभिभावकसँग विद्यार्थी भर्नाबारे संवाद गर्दै थिए ।

शैक्षिक सल्लाहकार लामिछानेका अनुसार, विद्यालयले अन्य विद्यालयहरूसँग आदर्शका असल अभ्यासहरू साझा गर्न सचेतना कक्षा सञ्चालन गर्दै आएको छ । ‘जसले स्थानीय शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पारिरहेको छ,’ लामिछानेले विद्यालय शिक्षा सुधारका लागि आफुले गरेका असल अभ्यासहरूलाई अन्य विद्यालयमा ट्रान्सफर गर्न सचेतना कक्षा पनि चलाइरहेको जानकारी दिंदै भने ।

स्थानीय स्तरमै राजधानीस्तरको शिक्षाको ग्यारेन्टी गर्दै आएको आदर्श माध्यमिक विद्यालयले शिक्षामा गुणस्तर, विविधता, व्यवहारिकता र मूल्यको समिश्रण गरेर यस क्षेत्रको शैक्षिक नक्सा परिवर्तन गरिरहेको जनाएको छ । प्लस टु भर्नामा विद्यार्थीहरूको बढ्दो आकर्षणले विद्यालयप्रतिको भरोसा र भविष्यप्रतिको आशावादी संकेत स्पष्ट देखिन्छ । ‘कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि हामीले करियर बिल्डअपका लागि शिक्षा मात्रै नभएर सिबिलाइजेनका लागि अथक मेहनत गर्दै आएका छौं’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय थापाले २६ बर्षदेखि आदर्शको उच्च आदर्शलाई उजागर गर्दै दैनिक नेपालगन्ज सँग भने, ‘हाम्रो उद्देश्य यस विद्यालयमा उत्तिर्ण भएका विद्यार्थीहरुको उच्च स्तरीय करियर मार्फत सफल जीवनयापन गर्न सकुन् भन्ने छ ।’

सोमवार विद्यालयमा देखिएको विद्यार्थीको उत्साह देखाउदै प्रधानाध्यापक जोशी भन्छन्, ‘विगत २६ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित आदर्शले अत्याधुनिक पूर्वाधारसहित उत्कृष्ट नतिजा दिन सफल भइरहेकोले पनि यो आकर्षण सम्भव भएको हो ।’

‘दक्ष शिक्षक, आधुनिक शिक्षण प्रविधि तथा विद्यार्थीमैत्री वातावरणको संयोजनले गर्दा आदर्शमा भर्ना हुन चाहनेहरूको संख्या बढ्दो छ,’ जोशीले भने ।

Previous Post

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

Next Post

बजार नपाउँदा निरुत्साहित पोल्ट्री व्यवसायी

Next Post
बजार नपाउँदा निरुत्साहित पोल्ट्री व्यवसायी

बजार नपाउँदा निरुत्साहित पोल्ट्री व्यवसायी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अवैध कुखुरा र सालको काठ बरामद

April 20, 2026
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version