For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

स्वदेशको कच्चा पदार्थ, श्रम शक्तिको प्रयोगमा जोड

byDainik Nepalgunj
July 10, 2025
in Blog
0 0
0
स्वदेशको कच्चा पदार्थ, श्रम शक्तिको प्रयोगमा जोड
Share on FacebookShare on Twitter

स्वदेश भित्रै रहेका श्रमशक्तिको प्रयोग, कच्चा पदार्थको प्रयोगबाट उत्पादन र त्यसको बजारीकरणबाट मात्रै नेपाली उत्पादनहरू अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्ने र दीर्घकालीन रूपमा उद्योगीहरू चल्न सक्ने धारणा राखिएको छ । ‘बाह्य कच्चापदार्थ भित्राउने, बाह्रय श्रमशक्ति भित्र्याउने, त्यसको प्रयोग गरेर सीमित नाफामा रमाउँदा स्वदेशी उद्योगहरू फष्टाउन सकेका छैनन्’, बुधबार नेपालगन्जमा नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको उद्योगबाट खेर गैरहेको वस्तुहरूको न्यूनीकरण तथा उत्पादनमा अभिवृद्धि अभिमूखिकरण कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले वस्तु उत्पादन, त्यसको बजारीकरण, ब्रान्डिङ्ग, उपभोक्ताको विश्वास हासिल गर्न नसकेको, साना तथा माझौला व्यवसायीलाई निकै समस्या भएको, नेपाली वस्तुको प्रयोगमा उपभोक्ता जागरुक नभएको लगायतका समस्या राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले स्वदेशमै रहेको कच्चा पदार्थको प्रयोग गरी उद्योग स्थापना गर्न आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रम सञ्चालक संघका महासचिव भीम बहादुर रानाभाटले नेपालभित्रै प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसको प्रवद्र्धनका लागि सबै लाग्नु पर्ने धारणा राखेका थिए । ‘समस्या नभएका होइनन्, छन् तर समस्या मात्रै देख्ने भन्दा समाधान र अवसर पहिल्याउन आवश्यक छ’, महासचिव रानाभाट भन्छन् ।

संघका उपाध्यक्ष चिरञ्जीवि ओलीले कार्यक्रममा सहभागीलाई स्वागत गर्दै उद्योगी, व्यवसायीले उद्योग फष्टाउनका लागि उद्योगीका समस्यामा छलफल हुने कार्यक्रमहरू हुनुपर्ने र त्यसका लागि संघले पहल गरिरहेको बताएका थिए । कार्यक्रममा बोल्दै सहभागी व्यवसायीहरूले खुला बोर्डर, ब्रान्डिङ्गको समस्या, व्यवसायिक इथिक्स, ऐन, नीति नियमका कारण पनि उद्योग, व्यवसाय फष्टाउन नसकेको बताएका थिए । ‘उपभोक्ताको मनोविज्ञान स्वदेशी उत्पादन खरिद गर्ने भन्दा विदेशी ब्राण्डका वस्तु खोजी गर्ने रहेको छ, उपभोक्ताको मानसिकता परिवर्तन गर्न सकिएको छैन’, व्यवसायी भन्छन्, ‘स्वदेशी उत्पादन प्रयोग गर्दा गिल्टी फिल गर्ने, विदेशी ब्राण्ड प्रयोग गर्दा सन्तुष्ट हुने प्रवृत्ति देखिएको छ ।’

‘बस्तु उत्पादन गर्ने तर त्यसको प्रवद्र्धन नगर्दा आकर्षण विज्ञापनकै भरमा विदेशी उत्पादन हाबी भएको पाइन्छ’, कार्यक्रममा सहभागी व्यवसायीले भने, ‘सीमापारबाट तस्करी भएर आउने मालसामानका कारण पनि सीमावर्ती क्षेत्रको व्यवसायीलाई समस्या भएको छ ।’

कार्यक्रमको उद्देश्यबारे जानकारी दिंदै इन्स्योर दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाका लुम्बिनी प्रदेश परियोजना संयोजक राजकुमार स्वती मगरले उद्योगमा प्रोडक्टिभिटी बढाउन, वातावरण अनुकुल उद्योग सञ्चालन गर्न, प्रविधिको प्रयोग गरी आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका थिए । उनले त्यसका लागि परियोजनाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका बताएका थिए । ‘स्किल डेभलमेन्ट, रोजगारी सिर्जना लगायतका कार्य संस्थाले गरिरहेको छ’, उनले भने ।

कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै प्रोडक्टिभी एक्पर्ट दिनेप प्रसाद साहले उद्योगमा वेष्ट म्यानेजमेन्ट, त्यसका लागि प्रविधिको प्रयोग, स्वदेशमा रहेका सम्भावना र त्यसको अन्तर्राष्ट्रिय बजारमा गर्न सकिने बजारिकरण, दक्ष श्रमिक, श्रमिक हितले उद्योगमा बढ्न सक्ने प्रोडक्टिभिटी, विश्वका विभिन्न देशका उद्योग श्रमिकको कार्यक्षमता र नेपाली श्रमिकको क्षमता लगायतका बारेमा आफ्नो प्रस्तुति राखेका थिए । उनले उद्योगीको प्रमुख उद्देश्य नाफा कमाउने र व्यवसाय बढाउने हुनुपर्ने बताएका थिए । ‘उद्योग फष्टाउँदा त्यसले रोजगारी सिर्जना, देशको अर्थतन्त्र बलियो बाइ प्रोडक्टका रूपमा हुन्छ, त्यसैले उद्योगीको फोकस नाफा कमाउन केन्द्रित हुनुपर्छ’, उनले भने, ‘देशमा रहेको कच्चा पदार्थ, श्रम शक्तिको प्रयोग नगर्ने विदेशी प्रविधि, श्रमशक्ति, कच्चा पदार्थ प्रयोग गरेर मात्रै उद्योग दीर्घकालीन रूपमा नाफामा जान सक्दैन ।’

Previous Post

आदर्शमा विद्यार्थी ‘भर्ना उत्सव’, पाँच सयबढीले दिए ‘इन्ट्रान्स’

Next Post

सन्दर्भ : आषाढ शुक्लपूर्णिमा अर्थात गुरुपूर्णिमा

Next Post
सन्दर्भ : आषाढ शुक्लपूर्णिमा अर्थात गुरुपूर्णिमा

सन्दर्भ : आषाढ शुक्लपूर्णिमा अर्थात गुरुपूर्णिमा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version