For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्जकी नविना रानाभाट एक्टिङ स्टारमा चम्किँदै

byDainik Nepalgunj
July 13, 2025
in Blog
0 0
0
नेपालगन्जकी नविना रानाभाट एक्टिङ स्टारमा चम्किँदै
Share on FacebookShare on Twitter

अब तपाईँको साथ र भोटको पर्खाइमा

नेपालगन्जकी नविना रानाभाटको अभिनयले अहिले राष्ट्रिय टेलिभिजनको पर्दा तताइरहेको छ । एक्टिङ स्टार नामक रियालिटी शोमा निर्णायकहरूलाई पटक–पटक प्रभावित पार्दै नविना अब टप १५ मा प्रवेश गरिसकेकी हुन् । तीन सय प्रतिष्पर्धीबाट २० हुँदै १५ उत्कृष्ट अभिनयमा छनोट नविनाको सफलतामा अब भोटको लोकप्रियता जोडिंदै जाने भएको छ ।

अभिनयका हरेक प्रस्तुतिमा नयाँ पात्र, गहिरो भाव र सशक्त संवादमार्फत नविनाले दर्शकको मन जितिरहेकी छन् । र, निर्णायकहरू—नीर शाह, अनुप बराल र ऋचा शर्मा—तीनै जना बारम्बार उनको अभिनयले मुग्ध भएका छन् ।

नीर शाहले उनको अभिनयलाई ‘गड गिफ्टेड’ भनेका छन्, ऋचा शर्माले अंकमाल गरेर प्रोत्साहित गरेकी छन् भने अनुप बरालले नविनालाई ‘एकदमै राम्रो पर्फमेन्स गर्न तयार कलाकार’ मानेका छन् । त्यो उपलब्धि, जुन अभिनयले सम्भव भयो, त्यो अब भोटले निरन्तरता पाउनेछ कि छैन भन्ने प्रश्नमा निर्भर छ—तपाईँको एक भोटमा ।

‘अहिले नविनाले अभिनयको मञ्चमा जे देखाइरहेकी छन्, त्यो केवल उनको सपनाको यात्रा होइन, नेपालगन्जको गर्व पनि हो,’ नविनाका पिता भीमबहादुर रानाभाट भन्छन्, ‘त्यसैले, यो क्षणमा उनको साथ दिनु भनेको एउटा सशक्त कलाकारको सपना सजाउने हात बन्नु हो ।’ नविनाले नेपालगन्जको प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।

‘भोट गर्नुहोस्, नविनाको अभिनय यात्रालाई थप उचाइ दिनुहोस्, किनभने अभिनय उनले गरिरहेकी छन्, तर जित तपाईँको भोटले तय गर्नेछ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव रानाभाटले छोरी नविनाका लागि अपील गर्दै दैनिक नेपालगन्जमार्फत भने । भोटिङ गर्नका लागि ओएसआर कनेक्ट एप डाउनलोड गरि एक्टिङ स्टारमा गएर नविनाको तस्विरमा क्लिक गरेपछि चाहे अनुसारको भोट गर्न सकिने व्यवस्था गरिएको छ ।

Previous Post

स्ववियू प्रस्तुत: नेपालगन्ज बास्केटबल च्याम्पियनसिप पहिलोपटक नेपालगन्जमा

Next Post

आदिकविको २११औं जन्मजयन्ती मनाइँदै

Next Post
आदिकविको २११औं जन्मजयन्ती मनाइँदै

आदिकविको २११औं जन्मजयन्ती मनाइँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

सकियो मतदान, ६० प्रतिशत मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version