For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

मिडिया र निजी क्षेत्रबीच सहकार्यको प्रतिबद्धता

byDainik Nepalgunj
July 26, 2025
in Blog
0 0
0
मिडिया र निजी क्षेत्रबीच सहकार्यको प्रतिबद्धता
Share on FacebookShare on Twitter

बाँकेमा मिडिया र व्यवसायिक क्षेत्रबीचको सम्बन्धलाई औपचारिक र दीगो बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ बाँके शाखा र नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेले आपसी सहकार्यमा ६ बुँदे प्रतिबद्धता पत्र जारी गरेका छन् ।

शुक्रवार भएको ‘मिडिया र निजी क्षेत्र ः सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रियात्मक छलफलपछि उक्त प्रतिबद्धता औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

प्रतिबद्धता पत्रमा मिडियालाई दीगो, विश्वसनीय र उत्तरदायी बनाउनेतर्फ उद्योग व्यवसाय क्षेत्रले आवश्यक साथ दिने र मिडियाले पनि निजी क्षेत्रका राम्रा अभ्यास तथा समस्यालाई उजागर गर्दै सकारात्मक वातावरण निर्माण गर्ने उल्लेख गरिएको छ । ‘सञ्चार र व्यवसायलाई परिपूरकको रूपमा हेर्ने सोंच अब कागजमा मात्र होइन, व्यवहारमा लागु हुनुपर्छ भन्ने पहलकदमी हो,’ महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले भने ।

अध्यक्ष गिरीले मिडिया र निजी क्षेत्र समाजका दुई प्रभावशाली स्तम्भहरु भएको बताउँदै दुबै क्षेत्रको पारस्परिक सहयोग तथा सम्बन्धका माध्यमबाट आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा गहिरो प्रभाव पर्ने उल्लेख गरे । मिडियाको एक सशक्त आर्थिक स्रोत निजी क्षेत्र रहेको भन्दै उनले निजी क्षेत्रको उत्पादन र सेवाको प्रचार तथा ब्राण्ड निर्माणमा मिडियाको अहम् भूमिका हुने बताए ।

आपसी सहकार्यले नवप्रवर्तनमा टेवा पुग्ने उनको भनार्ई छ । अध्यक्ष गिरीले मिडिया र निजी क्षेत्रबीचको सम्बन्ध स्वभाविक, आवश्यक र अपरिहार्य रहेको बताए । सहकार्य स्वस्थ, सन्तुलित र पारदर्शी हुनुपर्नेमा उनको जोड छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष गिरी र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा साझा हितका विषयमा सहकार्यलाई प्राथमिकता दिइएको छ । ‘यसले स्थानीयस्तरमा दीगो पत्रकारिता र जिम्मेवार व्यवसायको सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ सहभागी पत्रकारले भने ।

सामाजिक सञ्जाल र नक्कली पत्रकारतर्फ सचेतता

प्रतिबद्धतामा मिडिया र व्यवसायिक क्षेत्रमा सामाजिक सञ्जालमार्फत भइरहने फेक प्रचार, नक्कली मिडिया वा पत्रकारबाट हुने दुव्र्यवहारका बारेमा गुनासो आएमा पत्रकार महासंघले तत्काल समस्या समाधानमा सहयोग गर्ने उल्लेख छ । यसले सञ्चार माध्यमको छवि र व्यवसायिक प्रतिष्ठानको साख जोगाउने संयन्त्रको रूपमा काम गर्नेछ ।

ब्राण्ड निर्माणदेखि नीति निर्माणमा दबाबसम्म

औद्योगिक प्रतिष्ठानको ब्राण्ड निर्माण, सेवा÷उत्पादनको प्रचार, बजार विस्तार, उपभोक्ता साक्षरता, लगानीकर्ताको जानकारी आदिमा मिडियाको भूमिकालाई औपचारिक रूपमा स्वीकार गरिएको छ । साथै, नीति निर्माणमा मिडियाको मार्फत दबाब सिर्जना गर्न सकिने सम्भावनालाई पनि खुलेर स्वीकार गरिएको छ ।

सहभागिता र बहस

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज गौतम, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली, महासचिव भीमबहादुर रानाभाट, कोषाध्यक्ष मख्खन धामी, अटोमोवाइल्स एशोसियसनका अध्यक्ष नरेन्द्र ओलीले आफ्ना व्यवसायिक क्षेत्रका समस्या र मिडियासँगको अपेक्षा राखेका थिए ।

सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य मो. आरिफ अन्सारी, प्रकाशन÷ प्रशारण संघ लुम्बिनीका सचिव विनोद पौडेल, पत्रकारहरु रुपा गहतराज, कपिल अञ्जान, साबित्री गिरी, अछरी पोखरेल, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा लगायतले मिडिया र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सुझाव दिए । उनीहरूले साझा मुद्दामा मिलेर काम गरे मात्र स्थायीत्व र पारदर्शिता सम्भव हुनेमा जोड दिए ।

कार्यक्रममा पत्रकार शरण कर्माचार्यले कार्यपत्र प्रस्तुत गर्दै मिडिया र निजी क्षेत्रको सम्बन्धमाथि प्रकाश पारे भने पत्रकार शंकरप्रसाद खनालले प्रतिवद्धता पत्र वाचन गरे । अन्तक्र्रियालाई नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले सहजीकरण गरेका थिए । कार्यक्रम सञ्चालन जिल्ला सचिव कृष्ण ओलीले गरेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले कार्यक्रमको समापनमा मिडियासँगको सहकार्यलाई निरन्तरता दिने र पश्चिम नेपालको विकासमा योगदान पु¥याउने मुद्दामा विशेष गरी ‘नेपालगन्ज–दिल्ली उडान’ जस्ता महत्वपूर्ण विषयमा मिडियाले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे । उनले संघले नेतृत्व गरेका सामाजिक मुद्दाहरुमा मिडियाको दरिलो साथको अपेक्षा गर्दै मिडियाको विकास र दिगोपनका लागि आफूहरुको साथ रहने स्पष्ट पारे ।

अध्यक्ष धामीले मिडिया र निजी क्षेत्रबीच नङ र मासुको सम्बन्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघसंगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । अर्का प्यानलिष्ट, नेपालगन्ज च्याम्बर अफ कमर्शका अध्यक्ष सतिशकुमार अग्रवालले मिडियासँगको अपेक्षा राखेका थिए ।

Previous Post

युवतीको हत्या गरी प्रहरीलाई फोन

Next Post

पेडारीबाट ब्राउनसुगरसहित युवक पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

पेडारीबाट ब्राउनसुगरसहित युवक पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

April 11, 2026
गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

April 10, 2026
स्वाद उत्सवमा सहभागिताको उत्साह

स्वाद उत्सवमा सहभागिताको उत्साह

April 10, 2026
अदालती आदेश कार्यान्वयनमा जोड दिनुपर्ने : न्यायाधीश अब्दुल अजिज मुसलमान*

अदालती आदेश कार्यान्वयनमा जोड दिनुपर्ने : न्यायाधीश अब्दुल अजिज मुसलमान*

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version