For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

‘सिप सिकाउने लक्ष्य’

byDainik Nepalgunj
July 26, 2025
in Blog
0 0
0
‘सिप सिकाउने लक्ष्य’
Share on FacebookShare on Twitter

२०७९ असार२७ मा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा हाल १ सय ९८ जना विद्यार्थी रहेका छन् । वि.सं. २०८० मा बिटेक इन सिएस एण्ड एआइमा १६ रबिटेक इन आइटीमा १४ विद्यार्थी भर्ना गरी अध्यापन सुरु गरेको विश्वविद्यालयमा विद्यार्थी संख्या बढ्दै गएका छन् ।

तर, विश्वविद्यालयको पछिल्लो पटक विद्यार्थीहरूको नतिजा कमजोररहँदा त्यसको आलोचना भैरहेको छ । विश्वविद्यालयले सुरुवातमा रहेकाले सेलेक्टिभ भन्दा कलेक्टिभ विद्यार्थी भर्ना गर्दा नतिजा कमजोरभएको सम्भावना औंल्याएको छ । ‘हामी नतिजाको मूल्यांकन गर्र्दैछौं रआगामी दिनमा नतिजा सुधारमा विशेष ध्यान दिनेछौं’, विश्वविद्यालयका डिन निरज केसीले भने ।

विश्वविद्यालयका रजिष्टाररेग बहादुरभण्डारीले विश्वविद्यालयको लक्ष्य विद्यार्थीहरूलाई प्राविधिक रूपमा दक्ष बनाउने रहेको बताए । ‘नतिजा भन्दा पनि विद्यार्थीलाई सीप सिकाएरदक्ष बनाउने लक्ष्य हो’, उनले भने, ‘केही विषयमा मात्रै नतिजा राम्रो नदेखिएको हो, सुरुवात भएकाले कारणहरू औंल्याउँदै नतिजा सुधारमा लाग्छौं ।’

विश्वविद्यालयले शुक्रबारआयोजना गरेको पत्रकारसम्मेलनमा विश्वविद्यालयका तर्फबाट बोल्ने वक्ताहरूले पछिल्लो नतिजा राम्रो ल्याउन नसक्नुमा लामो समय अध्ययन छाडेका विद्यार्थी भर्ना हुनु, विभिन्न ठाउँमा कार्यरत विद्यार्थी हुँदा अध्ययनमा फोकस नहुनु, विश्वविद्यालयले सेलेक्टिभ भन्दा कलेक्टिभ विद्यार्थी भर्ना हुनु रहेको बताएका थिए ।

छात्रवृत्तिमा लिइँदै भर्ना

नेपालगन्ज स्थित लुम्बिनी प्राविधिक विश्व विद्यालयले स्नातक तहको विभिन्न विषयमा भर्ना खुला गरेको छ ।

विश्वविद्यालयका डिन डा. निरज केसीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बिटेक इन सिभिल इन्जिनियरिङ्ग दोस्रो ब्याच, बिटेक इन आइटी इन्जिनियरिङ्ग दोस्रो ब्याच, बिटेक इन कम्प्युटर साइन्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्स तेस्रो ब्याच, बिटेक इन इन्फरमेसन टेक्नोलोजी तेस्रो ब्याचका लागि भर्ना खुला गर्न लागेको जानकारी दिएका हुन् ।

‘आगामी आइतबारदेखि भर्ना खुला हुनेछ’, डिन डा.
केसीले भने । उनले सबै विधामा विद्यार्थीहरुका लागि पूर्ण देखि आंशिक छात्र वृत्तिको व्यवस्था रहेको जानकारी दिए ।
‘सबै कार्यक्रममा ६ जनालाई पूर्ण छात्रवृत्ति, ६ जनालाई ७५ प्रतिशत, ६ जनालाई ५० प्रतिशत, ६ जनालाई २५ प्रतिशत छात्रवृत्तिको
व्यवस्था गरेका छौं’, उनले भने ।

Previous Post

पेडारीबाट ब्राउनसुगरसहित युवक पक्राउ

Next Post

तीन वर्षमा २१ हजारभन्दा बढी मुद्दा दर्ता

Next Post
तीन वर्षमा २१ हजारभन्दा बढी मुद्दा दर्ता

तीन वर्षमा २१ हजारभन्दा बढी मुद्दा दर्ता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार जना फरार पक्राउ

April 30, 2026
खेलकुदको हव बनाउने लक्ष्यसहित पूर्वाधारमा लगानी बढाउँदै नेपालगन्ज उपमहानगर

जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

April 30, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश

April 30, 2026
नाकाबन्दीले इरान थिचिँदै

नाकाबन्दीले इरान थिचिँदै

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version