For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शिक्षा विधेयकविरुद्ध प्याब्सनको देशव्यापी आन्दोलन

byDainik Nepalgunj
August 15, 2025
in News, मुख्य समाचार
0 0
0
शिक्षा विधेयकविरुद्ध प्याब्सनको देशव्यापी आन्दोलन
Share on FacebookShare on Twitter

‘हाम्रो लगानी फिर्ता गर, विद्यालय आफैं चलाउ’

‘हाम्रो लगानी फिर्ता गर, विद्यालय आफैं चलाउ’— शिक्षा विधेयकको केही प्रावधानविरुद्ध संस्थागत विद्यालयका सञ्चालकले भनेका छन् । उनीहरुले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मार्फत आफ्ना मागलाई सरकार समक्ष पु¥याउँदै भनेका छन्, यसरीले संस्थागत विद्यालय सञ्चालन सम्भव हुँदैन ।’

आफ्ना माग सुनुवाईको दबाबका लागि विभिन्न कार्यक्रम अघि सारेको प्याब्सनले विहीवार देशभरका सबै स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउँदै विधेयक सच्याउन माग राखेको छ ।

बाँकेमा पनि संगठन क्रियाशील रहेका ६ पालिकाका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाइएको प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए ।

राप्तीसोनारी र नरैनापुर बाहेक नेपालगन्ज उपमहानगर, कोहलपुर, बैजनाथ, खजुरा, जानकी र डुडुवा पालिकामा हस्तान्तरण गरिएको ज्ञापनपत्रमा, सरकारले ल्याएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८०’ का केही प्रावधान निजी विद्यालयको अस्तित्वमै खतरा हुने भन्दै तत्काल सच्याउन माग गरिएको छ ।

प्याब्सनको संगठन नभएको राप्तीसोनारी र नरैनापुर बाहेक ६ वटै पालिकालाई ज्ञापनपत्र बुझाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई प्याब्सन नगर अध्यक्ष मान बहादुर थापाको नेतृत्वमा विद्यालय सञ्चालकहरुले ज्ञापन पत्र बुझाए ।

त्यसक्रममा प्याब्सन बाँकेका पूर्वअध्यक्षहरुसहितका विद्यालय सञ्चालकहरुले नगर प्रमुख विष्टसँग अन्र्तक्रिया गरेका थिए । ‘यसरी संस्थागत विद्यालयलाई ध्वस्त पार्नेगरि कसरी शिक्षा विधेयक ल्याउन खोजिंदैछ ? कार्यक्रममा सहभागी विद्यालय सञ्चालकले भने, ‘यो गम्भीर चलखेलविरुद्ध सबै एक ठाउँ उभिनुपर्छ ।’

प्याब्सन बाँकेका उपाध्यक्ष शरद रावल, निबर्तमान अध्यक्ष यमबहादुर रावतसहितको टोलीले कोहलपुरका कार्यवाहक नगर प्रमुख संगीता सुवेदीलाई ज्ञापनपत्र बुझायो । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, खजुरा उपाध्यक्ष मञ्जु मल्ल, जानकी उपाध्यक्ष रामप्यारी यादव र डुडुवा उपाध्यक्ष शाहिदा बानोसहित सबै पालिकाका शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाइएको हो ।

चार दशकको योगदान र अहिलेको असन्तुष्टि

प्याब्सनले स्मरण गराएको छ— २०३६ सालदेखि निजी लगानीमा विद्यालय स्थापना हुँदै आएका छन्, पछिल्ला तीन दशकमा मात्र करिब ६ खर्ब रुपैयाँ लगानी भइसकेको छ, ४ लाख रोजगारी सिर्जना भएको छ र ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइँदै आएको छ ।

शिक्षामा सरकारले छुट्याएको बजेटको ३५ प्रतिशत बराबर वार्षिक योगदान, देशको कुल गार्हस्थ उत्पादनमा ७.२ प्रतिशत हिस्सेदारी र २ खर्बभन्दा बढीको आर्थिक चक्रमा सक्रिय भूमिका निजी विद्यालयको रहेको तथ्यांकसहित प्रस्तुत गरिएको ध्यानाकर्षण स्थानीय सरकारमार्फत केन्द्र सरकारलाई पठाइएको छ ।

विधेयकमा राखिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ र ‘पूर्ण छात्रवृत्ति’ सम्बन्धी प्रावधान कम्पनी ऐन र विद्यमान कानुनी व्यवस्थाविपरीत रहेको भन्दै प्याब्सन आक्रोशित छ ।

विद्यालय सञ्चालक भन्छन्, ‘राज्यको कुनै आर्थिक–भौतिक योगदानबिनै शुल्कबाट मात्र सञ्चालन हुने विद्यालयलाई पूर्ण निःशुल्क बनाउन भनिएको छ— यो असम्भव र अव्यवहारिक छ ।’

प्याब्सनको मुख्य मागः

‘क्रमशः गैरनाफामूलक’ भन्ने वाक्यांश हटाउन

‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउन

जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने विद्यमान व्यवस्था कायम गर्न

छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्क कायम गर्न

आफ्ना मागपत्र प्रस्तुत गर्दै प्याब्सनले चेतावनी दिएको छ— ‘यदि कानुन सच्याइएन भने, आवश्यक परे सेवा अवरुद्धसम्मका कठोर कदम चाल्न बाध्य हुनेछौं ।’

चरणबद्ध आन्दोलनको योजना

साउन ३० – जिल्ला प्रशासन र शिक्षा विकास इकाईमार्फत ज्ञापनपत्र

भदौ १ – प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र

भदौ २ – सांसद भेट र राष्ट्रिय परिचर्चा

भदौ ३ र ५ – पालिका र जिल्ला तहका समितिहरूको बैठक

भदौ ६ – सडक प्रदर्शन तथा जनचेतनामूलक गतिविधि

Previous Post

विवाह, बहुविवाह र हाम्रो समाज

Next Post

नेपालगन्जमा लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

Next Post
नेपालगन्जमा लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

नेपालगन्जमा लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
महालेखा परीक्षकको प्रतिवेदन : सेवाग्राहीको सास्ती हटेन

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

April 13, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भारतबाट ल्याइएको अवैध माछा बरामद

April 13, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागुऔषध सहित एक पक्राउ

April 12, 2026
सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version