For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आर्थिक क्रान्ति अधुरै : विप्लव

byDainik Nepalgunj
August 18, 2025
in News, मुख्य समाचार
0 0
0
आर्थिक क्रान्ति अधुरै : विप्लव
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक क्रान्तिबाट शासन व्यवस्था परिवर्तन भए पनि जनजीवनमा आवश्यक परेको आर्थिक रूपान्तरण अझै अधुरै रहेको बताएका छन् । आइतबार नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘उत्पादनमूलक व्यवसाय’ विषयक छलफल कार्यक्रममा उनले देशलाई आत्मनिर्भर बनाउन अब कृषि र उत्पादनमूखि अर्थनीतिमा जोड दिनुपर्नेमा जोड दिए ।

नेकपा महासचिव विप्लवले वर्तमान नेपालको मुल समस्या बेरोजगारी, भ्रष्टाचार र आयातमूखि अर्थतन्त्र भएको उल्लेख गर्दै राजनीतिक परिवर्तनले मात्र जनताले सुख, समृद्धि र रोजगारी नपाउने बताए । उनका अनुसार, देशलाई आत्मनिर्भर बनाउन सरकारले किसान, व्यवसायी र उत्पादनमूलक क्षेत्रलाई संरक्षण दिनु जरुरी छ ।

महासचिव विप्लवले आफ्नै पार्टीले आत्मनिर्भर अभियानको थालनी कृषि बाटै गरेको बताए । ‘हामीले सुरु गरेका छौं, ठूलै उपलब्धी भयो भन्ने दाबी गर्दैनौं, तर राजनीति दल, व्यवसायी, उद्योगी, आम जनता सबैको सहयोग भयो भने ५÷७ बर्षमा कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने र कृषि उत्पादनमा आधारित उद्योगले आयात गर्न नपर्ने अवस्था ल्याउन सकिन्छ’, उनले भने ।

‘हामीले पार्टीका नेता तथा कार्यकर्तालाई जमिनसँग जोडेका छौँ । उनीहरू खेतबारीमा पस्न थालेका छन् । यसले गर्दा संगठन विस्तारका क्रममा गाउँघर जाँदा खानपिनमा समस्या पर्दैन । यसलाई आगामी दिनमा जनता र समाजसम्म विस्तार गर्दै कृषिलाई उत्पादनमूखि अर्थतन्त्रको आधार बनाउन चाहन्छौँ’, नेकपा महासचिव विप्लवले भने, ‘कहिलेसम्म चन्दा माग्दै पार्टी चलाउने, परिवार पाल्ने, चन्दा दिनेले कतिसम्म दिने र चन्दा लिदालिंदा हुने भावना कति हेलित हुन्छ, त्यो सोच्नु पर्छ ।’ उनले पार्टीले सुरु गरेको कृषि अभियानलाई केवल आत्मनिर्भर अभियानको रूपमा नभई राष्ट्रिय स्वाधीनता र विकाससँग पनि जोडेर व्याख्या गरे । उनका अनुसार, ‘आज हामी विदेशी अनुदान र आयातमा निर्भर छौँ, जसले हाम्रो अर्थतन्त्र कमजोर बनाएको छ । कृषि क्रान्तिबाट मात्र आत्मनिर्भरता सम्भव छ ।’

कार्यक्रममा बोल्दै महासचिव विप्लवले उद्योग र कृषि बीच सहकार्य र समन्वय अपरिहार्य रहेको स्पष्ट पारे । ‘देशमा उद्योग र व्यवसाय छुट्टै गतिमा हिँडिरहेका छन् । तर, उद्योगको कच्चा पदार्थ कृषिबाटै आउँछ । कृषि र उद्योगबीच सहकार्य नगरी आत्मनिर्भर अर्थतन्त्र सम्भव छैन । त्यसैले हामी पार्टीलाई मात्र होइन, सम्पूर्ण समाजलाई कृषिसँग जोड्न चाहन्छौँ’, उनले भने ।

विप्लवले कृषि क्रान्ति पार्टीको प्राथमिक कार्यक्रम भएको बताउँदै राज्यको नीतिनिर्माणमा समेत कृषिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘यदि राज्यले नीति र संरचनामा सहयोग पु¥यायो भने कृषिले बेरोजगारी, गरिबी र आयात निर्भरतालाई न्यून गर्न सक्छ । किसान उत्पादन गर्न तयार छन् तर बजार र उद्योगसँगको सम्बन्ध नबन्दा उनीहरू निराश छन् । त्यसैले हामी कृषि, उद्योग र व्यवसायलाई एउटै उत्पादनमूलक चक्रमा जोड्नुपर्ने हुन्छ ।

विप्लवले कृषि र उत्पादनमुखी अर्थतन्त्रले देशमा फैलिएको बेरोजगारी र भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार, ‘जब उत्पादनमा जनतालाई जोडिन्छ, तब उनीहरूको आयआर्जन बढ्छ । आत्मनिर्भर नागरिक भ्रष्टाचारमा कम संलग्न हुन्छन् । त्यसैले कृषि क्रान्ति केवल पेट भर्ने माध्यम नभई स्वच्छ समाज निर्माणको आधार पनि हो ।’

विप्लवले पार्टीलाई आत्मनिर्भर बनाउन कृषि प्रयोगको सफल उदाहरण प्रस्तुत गरे । उनका अनुसार, कार्यकर्ताले आफ्नै मेहनतमा उत्पादन गरेको अन्न, तरकारी, अन्नबाली प्रयोग गर्दा संगठन विस्तारमा आर्थिक बोझ कम भएको छ । ‘हामी आत्मनिर्भर पार्टी बनाउन सक्षम भएका छौँ भने आत्मनिर्भर देश बनाउन किन सकिँदैन ?’ उनले प्रश्न गरे । उनले यो अभियानलाई अब जनस्तरमा विस्तार गर्ने योजना रहेको जानकारी दिए । ‘पार्टी, नेता र कार्यकर्ता मात्रै होइन, हामी जनता बीच कृषिको महत्व पु¥याउँदै त्यसलाई व्यवसायिक बनाउनेछौँ,’ उनले बताए । महासचिव विप्लवले विभिन्न जिल्लामा पार्टीको नेता, कार्यकर्तालाई कृषिमा जोडिसकेको र बाँकेमा पनि जोड्ने योजना रहेको सुनाए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफल कार्यक्रममा उद्योगी, व्यवसायी, व्यापारी, पार्टी नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष टंक धामीको अध्यक्षता र महासचिव भीमबहादुर रानाभाटको सञ्चालनमा सम्पन्न कार्यक्रममा व्यवसायीहरूले नेकपाले सुरु गरेको कृषि क्रान्तिलाई स्वागत योग्य कदम भन्दै यसलाई थप विस्तारित गर्न सुझाव दिए । व्यवसायीहरूले कृषिलाई व्यवसायसँग जोड्नुपर्ने, उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्थानीय उत्पादनबाट उपलब्ध गराउनुपर्ने र कृषि व्यवसायलाई व्यवसायिक खेतीतर्फ लैजानुपर्नेमा जोड दिए ।

नेपालगन्ज–दिल्ली उडानलाई समर्थन
कार्यक्रममा स्वागत गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संघले नेपालगन्ज–दिल्ली उडानका लागि पहल गरिरहेको जानकारी दिंदै नेकपाको पनि समर्थन चाहेको बताएका थिए । अध्यक्ष धामीले नेकपा कृषिमा जोडिएकोमा प्रशंसा पनि गरेका थिए । संघ अध्यक्ष धामीले राखेको नेपालगन्ज–दिल्ली उडानको विषयलाई नेकपाले पूर्ण समर्थन गर्ने महासचिव विप्लवले बताएका थिए । ‘त्यसका लागि सम्बन्धित निकायमा नेकपाले पहल गर्नेछ’, उनले भने ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, व्यवसायी उषा थापा भण्डारी लगायतले बोलेका थिए ।

Previous Post

असहाय महिलाहरुको सहारा थियो त्यसबेलाको नारी विकास केन्द्र

Next Post

शिक्षा ऐनमा सबैको भावना समेटिने मुख्यमन्त्री आचार्यको विश्वास

Next Post
शिक्षा ऐनमा सबैको भावना समेटिने मुख्यमन्त्री आचार्यको विश्वास

शिक्षा ऐनमा सबैको भावना समेटिने मुख्यमन्त्री आचार्यको विश्वास

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भारतबाट ल्याइएको अवैध माछा बरामद

April 13, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागुऔषध सहित एक पक्राउ

April 12, 2026
सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

April 12, 2026
बाँके : एक हप्तामै किन कारवाहीमा परे ६ सय ८५ सवारीसाधन

बाँके : एक हप्तामै किन कारवाहीमा परे ६ सय ८५ सवारीसाधन

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version