For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा बढ्दो औंलोका बिरामी

byDainik Nepalgunj
August 21, 2025
in News, मुख्य समाचार
0 0
0
बाँकेमा बढ्दो औंलोका बिरामी
Share on FacebookShare on Twitter

रविन्द्र घिमिरे

बाँकेमा औलोका विरामीको संख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक बर्ष २०८०÷८१ मा १ सय ६० जनामा औलो देखिएकोमा आर्थिक बर्ष २०८१÷८२ मा त्यो संख्या बढेर २ सय ४६ पुगेको छ । जसमध्ये नरैनापुरमा मात्रै १ सय ८५ जना छन् । जुन उच्च संख्या हो । यस अघि नरैनापुरमा १ सय ३२ जनामा औलो देखिएको थियो ।

नरैनापुरमा उच्च संख्यामा औलो देखिएपछि रोकथाम र नियन्त्रणका लागि रगत परीक्षणलाई अभियानकै रूपमा अघि बढाइएको किटजन्य रोग फोकल पर्सन स्वास्थ्य कार्यालय बाँकेकी दुर्गा गौतम बताउँछिन् । सचेतना प्रबद्र्धनसंगै झुल लगाएर सुत्न प्रेरित गर्ने कार्य पनि सम्बन्धित निकायले गर्दै आइरहेका छन् । देशभरकै ७ सय ५३ वटै पालिका मध्ये सबैभन्दा वढी औलो बिरामी भएको पालिका नरैनापुर गाउँपालिका भएको किटजन्य रोग फोकल पर्सन स्वास्थ्य कायालय बाँकेकी दुर्गा गौतमको भनाइ छ ।

पछिल्लो समय रोजगारीका लागि भारतको मुम्बई पुगेका नरैनापुर गाउँपालिका वडा नम्बर ५ का १७ बर्षीय किशोर अमजत खाँ घर फर्केपछि बिरामी भएका थिए । उच्च ज्वरो आउने, टाउको दुख्ने, जाडो लाग्ने जस्ता समस्या देखिएपछि चेकजाँच गराउँदा औलो देखिेएको अजमत खाँ बताउँछन् ।

नरैनापुरमा औलो रोग नियन्त्रणका लागी वडाहरूमा स्वास्थ्यकर्मीहरू परिचालन गरिएको गाउँपालिका अध्यक्ष ईस्तियाक अहम्मद शाहले बताएका छन् । जुन वडाहरूमा समस्या देखिएको छ औलो रोग नियन्त्रणका लागि ती वडाहरूमा आफुले पुरै समय दिएको पालिकाका अध्यक्ष शाहले बताए ।

नेपाल सरकारले सन् २०३० सम्म मुलुकलाई औलो रोग (मलेरिया) मुक्त गर्ने लक्ष्य राखे पनि जोखिम कामयै छ । बाँके जिल्लामा औलो अझ उच्च छ । नरैनापुर गाउँपालिकामा मुलकमै सबैभन्दा धेरै औलो देखिएको छ ।

के हो औलो रोग ?
सामान्य तया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजिवीका विभिन्न जातहरूवाट हुने गर्दछ । प्लाज्मोडियम भाइवेक्स,प्लाज्मोडियम मलेरि, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरू वाट यो रोग लाग्ने गर्दछ । साधरणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम
फाल्सीफारम गरी दुई जातका परजिबीहरू पाइन्छ ।

के के हुन त लक्षणहरू ?
सामान्यतया औलो रोगका परजिवि भएको लामखुट्टेको टोकाई भएको १० देखि १५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरू दुख्ने,असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरू देखा पर्दछन । निरन्तर वा दिन विराएर ज्वरो आउने, शरिरका भित्री अङ्गहरू फियो,कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजिवीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरू देखिने गर्दछन् ।

निदान तथा उपचार
शंकास्पद विरामी, तथा लक्षण मिल्दा जुल्दा विरामी हरूको रक्त नमुना संकलन गरी रक्त परिक्षण वाट मात्र मलेरिया भएको नभएको पत्ता लगाउन सकिन्छ । औलो रोगको उपचारको लागी नेपालमा विभिन्न थरीका औषधीहरू नेपाल सरकारको तर्फवाट निशुल्क रूपमा विभिन्न स्वास्थ्य संस्थाहरूमा उपलब्ध छन । परजिवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टा छुट्टै हुने गर्दछ । स्वास्थ्य कर्मीको सल्लाह वमोजिम पुर्णरूपमा औषधि सेवन गर्न पर्ने हुन्छ ।

रोकथाम
लामखुट्टेको टोकाईको माध्यमवाट मात्र सर्ने सक्ने यो रोगवाट वच्नको लागी सामान्य रूपमा लामखुट्टेको टोकाईवाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।

पानी जम्ने स्थानहरू कम गर्ने, वासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । जोखिम युक्त ठाउंहरूको भ्रमणमा जानु अगाडी रोकथामका उपाय तथा औषधिहरू प्रयोग गर्ने गरेमा औलो रोग हुन वाट जोगिन सकिन्छ ।

घर घर, समुदायहरूमा जनचेतना फैलाउनु, औलोरोगका लक्षणहरू वच्ने उपायहरूको वारेमा चेतना फैलाउने , संकास्पद विरामीले तुरुन्त परिक्ष ण गर्ने तथा विरामीहरूले तुरुन्त उपचार गर्ने आदी गरेमा औलो रोगवाट बच्न तथा अरूलाई वचाउन सकिन्छ ।

Previous Post

नेपालगन्जमा सामुदायिक महिला कलेज

Next Post

बिर्यानी र कवाफमा रंग प्रयोग गर्नेलाई ६ महिना कैद सजाय

Next Post
बाँकेबाट नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी

बिर्यानी र कवाफमा रंग प्रयोग गर्नेलाई ६ महिना कैद सजाय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version