हरेक बर्ष नेपालगन्जको रामलीला मैदानमा हुने रामलीला यस बर्ष नहुने भएको छ ।
रामलीला सञ्चालक समितिको आइतबार बसेको बैठकले रामलीलाल मञ्चन स्थगित गरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाले जानकारी दिएका छन् ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.