For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सहिदलाई दिए विद्यार्थीले श्रद्धाञ्जली

byDainik Nepalgunj
September 17, 2025
in News, मुख्य समाचार
0 0
0
सहिदलाई दिए विद्यार्थीले श्रद्धाञ्जली
Share on FacebookShare on Twitter

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा बुधवार नेपालगन्जमा दीप प्रज्वलन, शोकसभा तथा श्रद्धाञ्जली सभाका कार्यक्रम गरिएको छ ।

राष्ट्रिय शोक दिवस पारेर नेपालगन्जका विभिन्न ठाउँमा सहिद सम्मान र सम्झनाका कार्यक्रम गरिएका हुन् ।

त्यसक्रममा गोल्डेन एबीसी बाँके एकेडेमी हाइस्कूलले क्रिभुवन चोकमा दीप प्रज्वलन, शोकसभा तथा श्रद्धाञ्जली अर्पण गरेका छन् । सो क्रममा उनीहरूले मौनधारण समेत गरेका थिए ।

भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७४ जनाको ज्यान गएको छ । ‘उहाँहरुको सम्मानमा ७४ वटा दीप प्रज्वलन गरिएको छ,’ गोल्डेन एबीसी स्कूलका संस्थापक निर्देशक विकासबहादुर सिंहले भने, ‘यसले देशका लागि सहादत दिनेको सम्मान दिने हाम्रो उद्देश्य हो ।’ विद्यालयका प्रिन्सीपल मधुसिंह खत्रीले विद्यार्थीहरुबीच सहिदबारे धारणा राखेकी थिइन् ।

त्यस्तै, जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका वीर सहिदहरुलाई स्मरण गर्दै युवाहरुले बागेश्वरी मन्दिर पार्कमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरे । स्वतन्त्र युवा समूह र जेन–जी युवाहरुको सहभागितामा भएको कार्यक्रममा वक्ताहरुले सहादत प्राप्त वीर युवाहरुप्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गर्दै आन्दोलनका मागलाई सम्बोधन गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

उनीहरुले सहादत प्राप्त नेपालगन्जका दुई युवाको स्मरणमा शहरका चोकमा शालिक निर्माण गर्ने, आन्दोलनका क्रममा जलाइएका कार्यालय र संरचनाहरुको सरसफाइ तथा पुनःस्थापना गर्न श्रमदान गर्ने र आगामी नेतृत्व चयन गर्दा इमान्दार, जनउत्तरदायी र जेन–जीको माग सम्बोधन गर्न सक्ने व्यक्तित्वलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

Previous Post

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

Next Post

विपद् : बाइस दिनमा २५ को मृत्यु

Next Post
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

विपद् : बाइस दिनमा २५ को मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

May 18, 2026
नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

May 18, 2026
सार्वजनिक ऋण २४ खर्बभन्दा बढी

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

May 18, 2026
रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्यो : जेलेन्स्की

ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

May 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version