रावण बध हुने, रामलीला नहुने

नेपालगन्जमा बर्षौदेखि निरन्तर भैरहेको रामलीला यस पटक रोकिए पनि रावण बधको कार्यक्रम भने हुने भएको छ ।

श्रीरामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाले रामलीला मञ्चन स्थगन गरिए पनि जनभावनाको कदर गर्दै रावणबध मेला हुने बताएका छन् ।

‘असोज १६ गते रामलीला मैदानमा रावणबधको कार्यक्रम हुनेछ’, रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाले भने ।

Exit mobile version