For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

परिस्थितिको बिश्लेषण गर्दै मानव अधिकार रक्षक

byDainik Nepalgunj
October 14, 2025
in News
0 0
0
परिस्थितिको बिश्लेषण गर्दै मानव अधिकार रक्षक
Share on FacebookShare on Twitter

मानव अधिकारका सवालमा सामुहिक रुपमा वकालत र पैरवी गर्ने निर्णय

जेनजी आन्दोलनको सन्दर्भमा भएका धनजनको क्षति र मानव अधिकारका सवालमा बाकेका मानव अधिकारकर्मीले नियमित छलफल सुरु गरेका छन् ।

यस क्रममा सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा भएको छलफलमा अधिकारकर्मीले मानव अधिकारको पछिल्लो अवस्था, मानव अधिकार रक्षकका चुनौती र संरक्षणका सवालमा छलफल गरेका हुन ।

जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षति प्रति आफुहरुको गंभिर ध्यानाकर्षण भएको जनाउदै अधिकारकर्मीहरुले अपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा नल्याउने हो, अराजकता बढ्ने र दण्डहिनताले प्रश्रय पाउने बताएका छन् ।

आन्दोलनका क्रममा कारागारबाट ठुलो संख्यामा थुनुवाहरु बाहिरीएको, सुरक्षाकर्मीका हतियार लुटिएको, चोरी र लुटपाटका घटना बढेको निष्कर्ष निकाल्दै अधिकारकर्मीले नागरिकको ज्यू ज्यानको सुरक्षाको प्रत्याभुतिका लागी प्रहरी प्रशासनसंगै नागरिक समेत चनाखो बन्नु पर्नेमा जोड दिईएको बैठकमा सहभागी अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगंज कार्यालयका प्रमुख द्धारिका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, समुहका सचिव एवं एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम, नेपालगंज उच्च बारका अध्यक्ष चित्र बहादुर शाही, द्धन्द्ध पीडित तथा एकल महिला संजालका अध्यक्ष एकमाया बिक, मानव अधिकार एलाईन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्की, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, नेपालगंज उच्च बारका पुर्व अध्यक्ष बल बहादुर चन्द, अधिकारकर्मी कमला पन्त लगायतका वक्ताले आन्दोलनका क्रममा न्यायालयमा भएको लुटपाट र आगजनीका कारण न्याय सम्पादनमा असर परेको, गाउवस्तीका नागरिकमा असुरक्षा बढेको, बर्तमान संक्रमणकालिन अवस्थामा नागरिकको ज्यू ज्यान र शान्ति सुरक्षामा गंभिर चुनौती थपिएको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभुतिका लागी सरकारी संयन्त्रलाई प्रभावकारी बनाईनु पर्नेमा जोड दिएका थिए ।

बर्तमान सन्दर्भमा मानव अधिकार रक्षक समेतका काम कारवाहीमा समेत सुरक्षा चुनौती थपिएको उल्लेख गर्दै आपसी समन्वय र सहकार्यमा जोड दिईएको कार्यक्रमको संयोजन गरकी मानव अधिकार आयोग नेपालगंज कार्यालयकी प्रमुख द्धारिका अधिकारीले बताईन ।
यस अघि एडभोकेसी फोरमले पनि मानव अधिकारकर्मीहरु बिचमा मानव अधिकार रक्षकको अवस्था,चुनौती र संरक्षणका सवालमा मानव अधिकार रक्षकहरुसंग छलफल गरेको थियो । सो क्रममा पनि अधिकारकर्मिले मानव अधिकार रक्षकका सुरक्षा जोखिम बढेको महसुस गर्दै सामुहिक सहकार्यमा जोड दिईएको थियो । आन्दोलनका क्रममा मानव अधिकार आयोगले गाली तोडफोड र युनिफर्म जलाईएको उल्लेख गर्दै अहिले पनि ढुंक भएर काम गर्न सक्ने अवस्था नभएको अधिकारकर्मीले बताएका थिए ।

बर्तमान अवस्थामा महिला अधिकारकर्मीलाई काम गर्न गाहे छ । सुरक्षा चुनौती थपिएको छ । टोलटोलमा अपराधिक कृयाकलाप हुने हल्लाले मानिसहरु त्रसित भएको’ महिला अधिकार रक्षकहरुले बताएका थिए ।
जेनजी आन्दोलन पछि गाउघरमा सुरक्षा चुनौती बढेको छ । लुटपाट र चोरीका घटना बढेका छन् । जसका कारण गाउमा स्थानियले पहरा दिईरहेका छन् । गाउमा सम्पत्ति त बचाउला, चेलिबेटी के गर्छौ भनेर हल्ला फिजाईएकोले महिलाहरुमा त्रास बढेको कार्यक्रममा सहभागी अधिकारकर्मीले बताएका थिए ।

अहिलेको सन्दर्भमा अरुलाई भन्दा मानव अधिकारकर्मीलाई बिश्वास गर्ने भएकाले मानव अधिकारकर्मीले आफ्नो भुमिकालाई बढाउनु पर्ने र यस्तो अवस्थामा एक्लै हिड्दा सुरक्षा चुनौती हुन सक्ने भएकाले अधिकारकर्मीहरु बिच नियमित भेटघाट र सामुहिक सहकार्र्यमा अधिकारकर्मीले जोड दिएका थिए ।

Previous Post

देशका विभिन्न कारागारबाट बाँकेका ५० कैदीबन्दी फरार

Next Post

सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न माग

Next Post
सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न माग

सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version