For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न माग

byDainik Nepalgunj
October 14, 2025
in News
0 0
0
सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न माग
Share on FacebookShare on Twitter

उपभोक्ता हित संरक्षण मन्चको केन्द्रिय अधिबेशन २९ बुदे काठमान्डौ

घोषणा पत्र पारित गर्दै सम्पन्न,

ज्योति बानियाँको अध्यक्षता नयाँ कार्यसमिति चयन, बाँकेका उपभोक्ता अधिकारकर्मी वसन्त गौतम सचिवमा निर्वाचित

स्वच्छ बजार र स्वाधिन अर्थतन्त्रको लागि राजनीतिक स्थिरता उपभोक्ता सरोकार मुल नाराका साथ उपभोक्ता हित संरक्षण मन्चको केन्द्रिय अधिबेशन शनिबार काठमाण्डौमा सम्पन्न भएको छ ।

मन्चको ३० औ बार्षिक साधरसण सभा तथा ११ औ अधिबेसन २९ बुदे काठमान्डौ घोषणा पत्र पारित गर्दै सम्पन्न भएको हो ।
स्वच्छ बजार र स्वाधिन अर्थतन्त्रको लागि राजनीतिक स्थिरता आबश्यकता रहेको ठहर गर्दै मन्चले लोकतन्त्रको संस्थागत बिकास गर्दै दन्डहिनताको अन्त्य र कानुनी शासन र मानब अधिकारको प्रत्याभूति एबं संबिधानको परिपालनामा जोड दिएको छ ।

जेन्जी आन्दोलनका क्रममा अदालत, सिंहदरबार, संसद भवन, प्रहरी कार्यलय जस्ता संबेदनशील निकाय ध्वस्त भएकाले आम नागरिकले पाउने सरकारी सेवा सुबिधा र न्याय पाउनमा कठिनाई भएको हुदा अबिलम्ब सरकारी सेवा प्रबाह र न्याय सम्पादनको ब्यबस्था गर्न जोडदार माँग गरिएको छ ।

देशभरका प्रतिनीधिको सहभागितामा सम्पन्न महाधिबेसनबाट प्रदेश उपभोक्ता हित संरक्षण ऐन जारी गरी यथाशिघ्र कार्यन्वयनमा ल्याउन सातैवटा प्रदेश सरकारसंग माँग गर्नुका साथै उपभोक्ता सुचना केन्द्र स्थापना गर्न तीन तहको सरकारसंग माँग गरिएको छ ।

त्यसैगरी गुणस्तरीय बस्तु तथा सेवा पाउन उपभोक्ताको अधिकार संरक्षण गर्न बजार अनुगमनलाई प्रभाबकारी र परिणाममुखी बनाउनु पर्नेमा जोड दिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ र सर्बोच्च अदालतको परमाआदेश अनुसार २०८१ साल चैत्र महिनामा स्थापना भएको उपभोक्ता अदालतको स्वागत गर्दै सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न माँग गरिएको छ ।

त्यसैगरी अधिबेसनबाट जेन्जी आन्दोलनका क्रममा भएको धनजनको क्षती प्रति दुः ख ब्यक्त गर्नुका साथै मृतक प्रति श्रद्धान्जली ब्यक्त गर्दै परिवार प्रति समबेदना प्रकट गरेको छ ।

पारित घोषणापत्रमा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यले निःशुल्क तथा गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउन माँग गरेको छ । आन्दोलनका क्रममा धनजनको क्षती, मानब अधिकार उलघंन र ज्यादतीका घटनाहरुको निश्पक्ष छानबीन गरी दोषिलाई कानूनी काार्बहीको दायरामा ल्याउन र पीडितलाई परिपुरणको ब्यबस्था मिलाउन जोडदार माँग गरेको छ ।

चाडवाडको समयमा हवाई कम्पनीहरुले अधिकतम हवाई मुल्य लिई आफुलाई अधिक फाईदा पुग्ने र उपभोक्ताको ढाड सेक्ने गरी हवाई शुल्क लिने गरेकाले यस्तो कार्य तत्काल रोकी सामाजिक उत्तरदायित्व बहन गर्दै उपभोक्ताको हित अनुकुल हुने गरी शुल्कको ब्यवस्थापन मिलाउन नियामक निकाय तथा हवाई कम्पनीहरुसंग समक्ष जोडदार माग गरिएको छ ।

चाडवाडका बेला गुणस्तरहीन अत्याधिक ट्रान्सफ्याट प्रयोग भएका मिठाई, पुजा ध्यू तथा बेकरी सटिङ्ग आईटमहरु बजारमा आईरहेको हुँदा सो को रोकथाम र नियन्त्रणका साथै मुल्य र गुणस्तर कायम राख्न सम्बन्धित निकाय समक्ष घोषणा पत्र मार्फ माग गरिएको छ ।

खाद्य पदार्थको प्याकेटको अघिल्लो भागमा न्युटेशनको मात्रा तथा खाद्य पदार्थको कम्पोजिसन अनिवार्य रुपमा राख्ने ब्यवस्था मिलाउन सम्बन्धित निकाय समक्ष जोडदार माग गरिएको छ । घोषणा पत्र मार्फत बिद्युत सेवामा देखिएको अनियमिता, पटक पटक बिद्युत जाने समस्या, लो फोल्टेज लगायतका कारण बिद्युतका उपभोक्ताको अधिकारमा असर पारेकोले गुणस्तरिय बिद्युत सेवा पाउने उपभोक्ताको अधिकार संरक्षण गर्न जोडदार माग गरिएको छ । सुर्तिजन्य पदार्थको प्रयोगमा नेपाल सरकारले निर्धारण गरेको मापदण्दको परिपरिपालनाका लागी जोडदार माग गर्दै सुतिजन्य पदार्थको कारणले बार्षिक ३९७०० जना ब्यक्तिहरुले नसर्ने रागको सिकार हुनु परेको तथ्याङ्क नेपाल सरकारले सार्वजनिक गरेको अवस्था हुँदा सो को रोकथामका लागी उचित पहलकदमी चाल्न र सचेतनामुलक कार्यक्रम संचालन गर्नका लागि समेत नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ ।

ज्योति बानियाँको अध्यक्षता नयाँ कार्यसमिति चयन, बाँकेका उपभोक्ता अधिकारकर्मी वसन्त गौतम सचिवमा निर्वाचित

अधिबेशसनबाट आगामी कार्यकालका लागि ज्योति बानियाँको अध्यक्षता नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेसनबाट बाँकेका उपभोक्ता अधिकारकर्मी वसन्त गौतम सचिवमा निर्वाचित भएका छन् ।

अधिवेसनबाट, सुवर्णप्रभा गुरागाई, मेघराज श्रेष्ठ, अजय अधिकारी,बासु प्रसाद खतिवडा, भुवन प्रसाद निरौला, तेज कुमार पाठक, धनपति ढुंगेललाई निर्वाचित गरेको छ ।

अधिवेसनबाट महासचिवमा बिष्णु प्रसाद तिमिल्सिना र उपमहासचिवमा श्रृगऋषि काफ्लेलाई निर्वाचित गरेको छ ।

यसै गरि अधिवेशनले वसन्त गौतम, जय प्रसाद पौडेल, सरस्वती शर्मा, सरस्वती ढकाल र श्याम महर्जन निर्वाचित गरेको छ ।
अधिवेसनबाट कोषाध्यक्षमा पोषकलाल श्रेष्ठ, सह कोषाध्यक्ष ः सत्यनारायण डंगोल निर्वाचित भएका छन् भने सदस्यहरुमा महेश खड्का,जिवत्स चौधरी,.बटुकनाथ झा, अजित भुजेल,लक्ष्मी अर्याल,.कुमार लगुन, सुर्य बहादुर बोहरा,इन्द्र भुजेल,चिन्तामणि पौडेल,.कृष्ण रिमाल, राम बिष्ट लाई निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिले केशव प्रसाद शर्मा,.इन्द्र बहादुर पंडित,धिरज शमालाई केन्द्रिय सल्लाहकारमा मनोनयन गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालको काठमाण्डौमा मिति २०८२ असोज २५ गते सम्पन्न ३० औ बार्षिक साधारणसभाद्धारा पारित २९ बुँदे काठमाण्डौ घोषणा पत्र

नेपालको संविधानको धारा ४४ द्धारा प्रदत्त उपभोक्ताको हक अन्र्तगत प्रत्येक उपभोक्तालाई गुणस्तरयि बस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भन्ने ब्यवस्था गरेको छ । उपभोक्ता अधिकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनले मानव अधिकारको रुपमा अंगिकार गरी सो को प्रत्याभुति गर्ने दायित्व राज्यको भएको सन्दर्भमा उपभोक्ता अधिकारको संरक्षण, सम्बद्र्धन र परिपुर्तिका लागि उपभोक्ता हित संरक्षण मञ्च नेपालको काठमाण्डौ बागबजार स्थित होटल ताजमहलर्मा स्वच्छ बजार र स्वाधीन अर्थतन्त्रको लागि, राजनीतिक स्थिरता, उपभोक्ता सरोकार’ भन्ने मुल नाराका साथ सम्पन ३० औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेशनद्धारा २९ बँुदे काठमाण्डौ घोषणा पत्र पारित गरि जारी गरिएको छ ।

१.जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिप्रति दुख ब्यक्त गर्दै मृतकहरु प्रति हार्दिक श्रद्धान्जली एवं परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौ । घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यद्धारा निशुल्क र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दछौ । साथै आन्दोलनका क्रममा भएका धनजनको क्षति, मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाको निश्पक्ष छानविन गरि दोषि उपर कानूनी कारवाही र पीडितलाई परिपुरणको ब्यवस्था मिलाउन माग गर्दछौ ।

२.जेनजी आन्दोलनका क्रममा अदालत एवं सिंहदरवार, संसदभवन, प्रहरी कार्यालयहरु जस्ता अत्यन्तै संवेदनशील निकायहरु समेत ध्यस्त भई आम नागरिकले पाउने सरकारी सेवा सुबिधा र न्याय समेत प्राप्त गर्न नसकेको हूँदा राज्यद्धारा अबिलम्ब सरकारी सेवा प्रवाह र न्याय सम्पादनको ब्यवस्था गर्नको लागि यो साधारण सभा जोडदार माग गर्दछौ ।

३.स्वच्छ बजार, उपभोक्ता अधिकार र स्वाधीन अर्थतन्त्रका लागि राजनैतिक स्थिरता आवश्यक रहेको ठहर गर्दै यसका लागि लोकतन्त्रको सस्थागत बिकास, दण्डहिनताको अन्त्य, कानूनी शासन, मानव अधिकार, सुशासनको प्रत्याभुति एवं संबिधानको परिपालनाका लागि सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ ।

४.नेपालको संबिधान, उपभोक्ता संरक्षण ऐन, २०७५ समेतमा भएका उपभोक्ता अधिकार सम्बन्धी कानूनी ब्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनका लागि यो साधारणसभा जोडदार माग गर्दछौ ।

५.उपभोक्ता संरक्षण ऐन, २०७५ र सम्मानित सर्वोच्च अदालतको परमादेशको आदेश अनुसार २०८१ साल चैत्र महिनामा काठमाण्डौमा स्थापना भएको उपभोक्ता अदालतको स्वागत गर्दै अबिलम्ब सातै प्रदेशमा श्रोत साधन सहितको उपभोक्ता अदालत गठन प्रक्रियालाई पुर्णता दिई सिघ्र कार्यान्वयनमा ल्याउन जोडदार माग गर्दछौ ।

६. प्रदेश उपभोक्ता हित संरक्षण ऐन जारी गरी यथासिघ्र कार्यान्वयनमा ल्याउनका लागि सात वटै प्रदेश सरकार समक्ष जोडदार माग गर्दछौ ।

७.अधिकांश स्थानिय तहहरुले हालसम्म पनि स्थानिय बजार ब्यवस्थापन सम्बन्धी ऐन र नियमावली बनाएको नपाईएकोले यथाशीघ्र कानून निर्माण गरी कार्यान्वयमा ल्याउन माग गर्दछौ ।

८.उपभोक्ता सुचना केन्द्र स्थापनाको लागि तीन वटै सरकार समक्ष माग गर्दछौ ।

९.आधारभुत तह देखि पाठ्क्रममा अनिवार्य उपभोक्ता अधिकार सम्बन्धी बिषयबस्तु समावेश गर्नका लागि यो साधारणसभा नेपाल सरकार समक्ष जोडदार माग गर्दै बिद्यालय र समुदाय स्तरमा उपभोक्ता हित क्लव गठन गरि उपभोक्ता सचेतना कार्यक्रम संचालन गर्न स्थानिय सरकार समक्ष माग गर्दछौ ।

१०..गुणस्तरिय बस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकारको संरक्षणका लागि बजार अनुगमन प्रभावकारी र परिणाममुखी बनाउनका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौ ।

११.इन्टरनेट सेवा प्रदायक सस्थाहरुबाट उपभोक्ताहरु माथि भएको ठगीको नियन्त्रण गरी गुणस्तरीय सेवा उपलब्ध गराउन माग गर्दछौ ।

१२. नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बिपरित गैर कानूनी रुपमा भित्रिएका ग्यास सिलिण्डरहरुको जफत गरी सरकारी मापदण्ड बमोजिमका ग्यास सिलिण्डरहरु मात्र बजारमा ल्याउनका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।

१३.चाडवाडको समयमा हवाई कम्पनीहरुले अधिकतम हवाई मुल्य लिई आफुलाई अधिक फाईदा पुग्ने र उपभोक्ताको ढाड सेक्ने गरी हवाई शुल्क लिने गरेकाले यस्तो कार्य तत्काल रोकी सामाजिक उत्तरदायित्व बहन गर्दै उपभोक्ताको हित अनुकुल हुने गरी शुल्कको ब्यवस्थापन मिलाउन नियामक निकाय तथा हवाई कम्पनीहरुसंग समक्ष जोडदार माग गर्दछौ ।

१४.चाडवाडका बेला गुणस्तरहीन अत्याधिक ट्रान्सफ्याट प्रयोग भएका मिठाई, पुजा ध्यू तथा बेकरी सटिङ्ग आईटमहरु बजारमा आईरहेको हुँदा सो को रोकथाम र नियन्त्रणका साथै मुल्य र गुणस्तर कायम राख्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौ ।

१५.खाद्य पदार्थको प्याकेटको अघिल्लो भागमा न्युटेशनको मात्रा तथा खाद्य पदार्थको कम्पोजिसन अनिवार्य रुपमा राख्ने ब्यवस्था मिलाउन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौ ।

१६.बिद्युत सेवामा देखिएको अनियमिता, पटक पटक बिद्युत जाने समस्या, लो फोल्टेज लगायतका कारण बिद्युतका उपभोक्ताको अधिकारमा असर पारेकोले गुणस्तरिय बिद्युत सेवा पाउने उपभोक्ताको अधिकार संरक्षण गर्न जोडदार माग गर्दछौ ।

१७.सुर्तिजन्य पदार्थको प्रयोगमा नेपाल सरकारले निर्धारण गरेको मापदण्दको परिपरिपालनाका लागी जोडदार माग गर्दै सुतिजन्य पदार्थको कारणले बार्षिक ३९७०० जना ब्यक्तिहरुले नसर्ने रागको सिकार हुनु परेको तथ्याङ्क नेपाल सरकारले सार्वजनिक गरेको अवस्था हुँदा सो को रोकथामका लागी उचित पहलकदमी चाल्न र सचेतनामुलक कार्यक्रम संचालन गर्नका लागि समेत नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।

१८. बजारमा उपलब्ध हुने खाद्यबस्तुहरुमा हाई सुगर, हाई साल्टको प्रयोगका कारण उपभोक्ताको स्वास्थ्यमा गंभिर असर पारेकाले यसको रोकथाम गर्न सम्बन्धित निकायसंग माग गर्दछौ ।

१९. शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका ब्यापारिकरण, बेथिति र अराजकता अन्त्य गरी आम नागरिकको शिक्षा र स्वास्थ्यको अधिकार सुनिश्चित गर्न माग गर्दछौ ।

२०.सरकारले निशुल्क रुपमा उपलब्ध गराउने भनी घोषणा गरेका सुचिकृत औषधीहरु उपभोक्ताहरुलाई सहज तरिकाले बितरणका लागि जोडदार माग गर्दछौ ।

२१. भ्रमपुर्ण र उत्तेजक बिज्ञापन गरी उपभोक्ता माथि खेलवाड तथा ठगि भैरहेकोले त्यस्ता कार्य रोकी ती ब्यक्ति र संस्थाहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दछौ ।

२२.अनलाईन ब्यापारबाट उपभोक्ता ठगिएको गुनासो ब्यापक रुपमा आएको हुँदा सो को प्रभावकारी अनुगमन र नियमनको लागि तिनै तहका सरकार समक्ष जोडदार माग गर्दछौ ।
२३.खाद्य स्वच्छता र गुणस्तर कायम राख्नका लागि तिनै तहका सरकार समक्ष जोडदार माग गर्दछौ ।

२४.सम्पत्ति बिमा निर्देशन २०८० मार्फत उपभोक्ताको छनौट गर्ने अधिकारलाई कुण्ठित गर्दै बार्षिक अरबौ रकम आम उपभोक्ताबाट बिमा कम्पनीहरुले उठाईरहेको हुँदा सो निर्देशनलाई तत्काल खारेज गर्न र हुलदंगा,आतंकबाद आदीलाई स्वेच्छिक छनौटको ब्यवस्था गर्न सम्बन्धित निकायसंग जोडदार माग गर्दछौ ।

२५. VIn (vehicle idfication number) नेपालमा आयात हुने साना ठुला सबै गाडीहरुमा यातायात ब्यवस्था कार्यालयमा दर्ता गर्दा गलत तरिकाले दर्ता गरि आम उपभोक्ता माथी नेपालमा रहेका सवारी साधनका आयातकर्ता र यातायात कार्यालय मिलेर चलाएको अनियमिततालाई नियन्त्रण गर्न अनिवार्य रुपमा ख्क्ष्ल् नम्बरका आधारमा मात्र दर्ता गर्न सम्बन्धित निकायसंग जोडदार माग गर्दछौ ।

२६.उपभोक्ता अधिकारका सम्बन्धमा अदालत÷राष्ट्रिय मानव अधिकार आयोगबाट भएका आदेश÷निर्देशनको कार्यान्वयन गर्न र अदालतको फैसला बमोजिम पीडितले सहज रुपमा क्षतिपुर्ति पाउने ब्यवस्था मिलाउनका लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दछौ ।

२७.पछिल्लो समय ब्यवसाय र मानव अधिकारको अवधारणा बिकसित भैरहेको सन्दर्भमा सो बिषयलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन सरकार समक्ष आग्रह गर्दै ब्यवसाय र मानव अधिकारका सवालमा जिम्मेवार र जवाफदेही बन्न आम ब्यवसायीलाई अनुरोध गर्दछौ । आगामी दिनमा यस बिषयलाई मञ्चले प्राथमिकताका साथ वकालत र पैरवी गर्दै जाने ब्यहोरा जानकारी गराउदछौ ।

२८.ब्यवसाय दर्तामा भैरहेको दोहोरोपनालाई अन्त्य गरि एकद्धार प्रणालीबाट दर्ता एवं नबिकरण लगायतका कार्य गर्नका लागी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।

२९.पछिल्लो समय देशको अर्थतन्त्रलाई समेत धरापमा पार्ने गरि सहकारी सस्थाहरुमा जम्मा भएको रकम अपचलन भएको बिषयमा हाम्रो गंभिर ध्यानाकर्षण भएको छ । रकम अपचलनको घटनाको प्रभावकारी अनुसन्धान गरि दोषीलाई कानून बमोजिम कारवाही र पीडितलाई क्षतिपुर्ति र न्यायको प्रत्याभुतिका लागि जोडदार माग गर्दछौ ।

यो बार्षिक साधारणसभा तथा अधिवेशसन सम्पन्न गर्नका लागि बिशेष भुमिका निर्वाह गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालको सिंगो टिम, निर्वाचन समिति, कार्यक्रममा उपस्थित बार्षिक साधारणसभाका सहभागी, कार्यक्रमका प्रमुख अतिथि,अतिथि, संचारकर्मी लगायत सम्पुर्ण सहभागी होटल ताजमहल, परिवार, स्थानिय काठमाण्डौवासी प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

घोषणा पत्र तयारी समिति
अजय अधिकारी — केन्द्रिय उपाध्यक्ष
भुवन प्रसाद निरौला — केन्द्रिय सचिव
वसन्त गौतम — केन्द्रिय सदस्य
सरस्वती शर्मा — नवलपरासी पश्चिम अध्यक्ष
आकृती त्रिपाठी — कानून अधिकृत

Previous Post

परिस्थितिको बिश्लेषण गर्दै मानव अधिकार रक्षक

Next Post

गौघाट ग्रीन रनको उपाधि युवक र दीपशीखालाई

Next Post
गौघाट ग्रीन रनको उपाधि युवक र दीपशीखालाई

गौघाट ग्रीन रनको उपाधि युवक र दीपशीखालाई

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version