For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

आयोजकको प्रयासले प्रेरित गर्यो : जोन केलाई

byDainik Nepalgunj
October 18, 2025
in विचार
0 0
0
आयोजकको प्रयासले प्रेरित गर्यो : जोन केलाई
Share on FacebookShare on Twitter

विश्व खेलकुदमा मिनी ओलम्पिकका रुपमा चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता केन्या निवासी जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त भएका छन् । धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट ग्रीन रनमा समेत उनी सहभागी भए । विश्व प्रतिष्ठित सिंगापुर म्याराथन, मुम्बई म्याराथन, ब्रसेल्स म्याराथन(न्युजिल्याण्ड), टोरन्टो वाटरफ्रन्ट म्याराथन(क्यानडा) लगायत म्याराथन जित्न सफल जोन शुक्रवार नेपाल छाड्दैछन् । नेपाल छाड्नुअघि उनीसँग गरिएको संक्षिप्त कुराकानी ।

तपाईंलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त गरिएकोमा कस्तो महसुस महसुस भइरहेको छ ?
धारा नेपालगन्ज म्याराथनको सदभावना दुतको रुपमा नियुक्त गरिएकोमा मलाई निकै खुशी र सम्मानित महसुस गराएको छ ।

तपाईंले गौघाट ग्रीन रनमा सहभागिता जनाउनुभयो । दौडमार्फत जलवायु परिवर्तन बारे जनचेतना फैलाउने आयोजकको प्रयासलाई तपाईं कसरी हेर्नुहुन्छ?
आयोजकहरुको प्रयासले मलाई साँच्चै प्रेरित गर्यो । उनीहरुले जवायु परिवर्तन र त्यसको जीवनमा पर्ने प्रभावका बारेमा स्थानीय जनतालाई शिक्षाको सन्देश दिने सरल र शान्तिपुर्ण तरिका प्रस्तुत गरेका छन् । अब यसलाई व्यवहारिक रुपमा अँगाल्न, ठुलो संख्यामा वृक्षारोपण गरेर , अनि प्लास्टिकको प्रयोगमा कमी गरे यस जागरण अभियानमा जनसहभागिता बढाउनु आवश्यक छ ।

धारा नेपालगन्ज म्याराथन र यसका भगिनी इभेन्टहरुले तपाईंको सहभागितामार्फत अन्तर्राष्ट्रिय धावकहरुलाई आकर्षित गर्ने लक्ष्य राखेका छन् । यी कार्यक्रमहरुलाई विश्वस्तरमा पुर्याउन तपाईंको भुमिका के रहनेछ?
धारा नेपालगन्ज म्याराथनको सदभावना दुतको रुपमा म यो कार्यक्रमको स्तर वृद्धि गर्न चाहन्छु । म विश्वस्तरीय म्याराथन धावकहरुको सहभागिता गराउन समन्वय गर्नेछु, जसले गर्दा धारा नेपालगन्ज म्याराथनलाई विश्वस्तरको गोल्ड लेभल म्याराथनमा रुपान्तरण गर्न सहयोग पुग्नेछ ।

धारा नेपालगन्ज म्याराथनको सदभावना दुतका रुपमा तपाईंलाई हरेक बर्ष नेपाल आउनुपर्ने हुनसक्छ । के तपाईं नियमित रुपमा आउन तयार हुनुहुन्छ?

धारा नेपालगन्ज म्याराथनको सदभावना दुतका रुपमा म कुनैपनि समय र स्थानमा आयोजना गरिने दौड कार्यक्रममा अवश्य सहभागी हुनेछु ।

यदि धारा नेपालगन्ज म्याराथनले रनिङ क्लिनिक वा यस्तै केही आधारभुत प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने योजना बनायो भने तपाई आफ्नो समय यहाँ दिन इच्छुक हुनुहुन्छ?
हो, म धारा नेपालगन्ज म्याराथनले सन्चालन गर्ने रनिङ क्लिनिकहरु वा यस्तै प्रशिक्षण कार्यक्रमहरुमा हरेक बर्ष म मेरो समय समर्पित गर्नेछु ।
कृपया तपाईंका मुख्य दक्षता र अनुभवका बारेमा बताउन सक्नुहुन्छ? यसले हामीलाई सरोकारवालासँग सहकार्य र समन्वय गर्न सहज हुनेछ ।
दौड क्षेत्रमा मेरो अनुभव र दक्षताका बारेमा भन्नुपर्दा म एमेच्योर र एलिट खेलाडीलाई प्रशिक्षण गराउन सक्छु । युवाहरुलाई परामर्श दिन र मार्गनिर्देश गर्न सक्छु । प्रेरणादायी वक्ताका रुपमा बालबालिकालाई प्रेरित गर्नसक्छु । एथ्लेटिक्स प्रतियोगिता आयोजना र व्यवस्थापनमा आइडिया शेयर गर्न सक्छु र कार्यान्वयनमा सघाउन सक्छु ।
केन्या स्वयं विश्वस्तरीय धावकहरु उत्पादन गर्ने कारखानाको रुपमा परिचित छ । धारा नेपालगन्ज म्याराथनले सिफारिस गरेका धावकहरुका लागि त्यहाँ प्रशिक्षण वा अभ्यास कार्यक्रम सन्चालन र्ने सम्भावना के छ? कृपया विस्तारमा बताउनुहोस् न ।
हो केन्यामा व्यवस्थित कार्यक्रमहरुको सम्भावना छ, जसले खेलाडीहरुलाई प्रत्यक्ष लाभ पुर्याउनेछ । यसले धारा नेपालगन्ज म्याराथनको सदभावना दुतको जिम्मेवारीमा रहेका कारण नेपालबाट सिफारिस हुने खेलाडीहरुलाई प्रत्यक्ष लाभ पुर्याउन म सदैव तत्पर रहनेछु । साथै, म धारा नेपालगन्ज म्याराथनले सिफारिस गरेका खेलाडीहरुलाई सहयोग र समन्वय गर्न तयार रहनेछु ।

केन्याली रनिङ एकेडेमीहरुले नेपालका रनिङ आयोजकहरु वा एकेडेमीहरुसँग कसरी सहकार्य गर्न सक्छन्? र, यस्तो सहकार्यलाई सहज बनाउन तपाईंको के भुमिका हुनसक्छ?
केन्याको विश्व एथ्लेटिक्समा प्रभुत्व हुनु र गहिरो रुपमा जरा गाडिनु त्यहाँका रनिङ एकेडेमीहरुका कारण हो । म केन्या एथ्लेटिक्स फेडरेसन र नेपाललाई धारा नेपालगन्ज म्याराथनमार्फत जोड्दै दुवै देशबीच अनुभव, संस्कृति र विकासका आयाम आदानप्रदान कार्यक्रम सन्चालन गर्नेछु ।
तपाईंको नजरमा नेपालमा दौडप्रतिको आकर्षण कस्तो छ? र, बालबालिका तथा युवाहरुमा यो रुची अझ बढाउन के गर्न सकिन्छ?
नेपालमा दौडको स्तर अहिले तुलनात्मक रुपमा न्युन छ, तर युवाहरुमा आकर्षण बढ्दो देखे मैले । यसलाई थप सशक्त बनाउनका लागि प्रेरणादायी वातावरण सिर्जना गर्नु र स्थानीय वा जिल्ला स्तरमा धेरैभन्दा धेरै प्रतियोगिताहरु आयोजना गर्नु जरुरी छ ।

अन्त्यमा, तपाईं नेपाली धावकहरु, खेलप्रेमीहरु र समुदायलाई के सन्देश दिन चाहनुहुन्छ?
मलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुतको रुपमा नियुक्त गरेकोमा यसको म्यानेजमेन्ट टिम र सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन्छु । नेपालमा एथ्लेटिक्समा ठुलो सम्भावना छ । तर प्राविधिक प्रशिक्षण, सहयोग र पुर्वाधारको अभाव छ । त्यसैले एथ्लेटिक्स प्रशिक्षणको आधारभुत क्षमता विकास गर्नु अत्यावश्यक छ । धन्यवाद ।

Previous Post

बाँकेको छ लाख बढी जनसंख्यालाई एघार सय प्रहरी

Next Post

गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वस्थ पत्रकारिता

Next Post
गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वस्थ पत्रकारिता

गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वस्थ पत्रकारिता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version