For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वस्थ पत्रकारिता

byDainik Nepalgunj
October 19, 2025
in Blog
0 0
0
गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वस्थ पत्रकारिता
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्वस्थ पत्रकारिता गुणस्तरीय स्वास्थ्य सेवाको अभिन्न हिस्सा भएको बताएकी छन् । पत्रकारितामार्फत स्वास्थ्य सचेतना अभिवृद्धि र सेवाको पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेल्न सकिने उल्लेख गर्दै उनले त्यसतर्फ पत्रकारहरुको ध्यानाकर्षण गरिन् ।

स्वास्थ्यपेजको वार्षिकोत्सवमा प्रमुख अतिथि, सचिव श्रेष्ठले लुम्बिनी प्रदेश सरकारले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरिन् ।

दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज शनिबारदेखि आफ्नो छैठौँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा वार्षिकोत्सव, विशेषांक विमोचन तथा अग्रज चिकित्सक सम्मान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले अनलाइनको प्रिन्ट विशेषांकको विमोचन गरेकी थिइन् ।

कार्यक्रममा भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले मोफसलमा स्वास्थ्य विट पत्रकारिता चुनौतीपूर्ण रहेको औल्याए । उनले बाँकेमा भइरहेको अभ्यासमा सन्तोष व्यक्त पनि गरे ।

त्यस्तै, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. रुपानन्द अधिकारीले स्वास्थ्यका विषयमा समाचार कम बन्ने अवस्था रहेकोमा पत्रकारको ध्यानाकर्षण गराए । त्यसमा पत्रकारहरुको ध्यान पुग्ने आशा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले मोफसलमा विट पत्रकारिताको सशक्त उदाहरणको रूपमा स्वास्थ्यपेज स्थापित भएको बताए । उनले भने, “व्यावसायिक पत्रकारितामार्फत स्वास्थ्य क्षेत्रका सम्भावना र समस्याको पहिचान गर्दै समाधानका उपाय खोज्ने विश्वसनीय माध्यमको रूपमा यो अघि बढेको छ ।”

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पश्चिम नेपालमा निजी मेडिकल कलेजका सूत्रधार डा. सुरेश कुमार कनोडिया, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक इश्वरी केसी, बर्दिया अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डे, नर्सिङ संघ बाँकेकी अध्यक्ष शिला शर्मा, औषधि व्यवसायी संघका अध्यक्ष जयदेव अवस्थी, राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव वसन्त गौतम, युवा उद्यमी निरन्जन राजभण्डारीलगायतले कार्यक्रममा बोलेका थिए ।

वार्षिकोत्सव समारोहमा यस वर्षको अग्रज चिकित्सक सम्मान वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. विनोद थापालाई प्रदान गरिएको छ । स्वास्थ्य सचिव श्रेष्ठले उनलाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिन् । सम्मान ग्रहण गर्दै डा. थापाले स्वाथ्य क्षेत्र देखि राजनीतिक र प्रशासनिक क्षेत्रका तमाम विकृति विसंगति तथा सम्भावनाबारे अनुभव सुनाए । यो सम्मान गत वर्ष डा. सुरेश कुमार कनोडियालाई प्रदान गरिएको थियो ।

दिर्घायु हाउस प्रालिका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बाँके, बर्दियाका अग्रज चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल संचालक र पत्रकारहरूको सहभागिता थियो । अध्यक्ष ढकालले पश्चिम नेपालमा स्वास्थ्य पत्रकारिताको अभ्यास सीमित रहँदा पनि, आफहरुले व्यवसायिक पत्रकारिताको आधारमा स्वास्थ्यलाई केन्द्रमा राखेर सत्य, सन्तुलित र जिम्मेवार पत्रकारिता गर्दै आएको बताए ।

स्वास्थ्य पत्रकारिता आफैंमा जटिल र चुनौतीपूर्ण रहेको भन्दै प्रेस युनियन बाँकेका अध्यक्षसमेत रहेका ढकालले भने, यसमा पत्रकारले गहिरो अध्ययन गरी, कठिन विषयबस्तु पनि जनसाधारणले सजिलै बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्छ । यो सजिलो कार्य होइन, तर यही चुनौती नै हाम्रो प्रतिबद्धता बनेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष तथा स्वास्थ्यपेजका प्रधान सम्पादक नवीन गिरीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन समिरमान श्रेष्ठले गरेका थिए । प्रधान सम्पादक गिरीले पत्रकारितामा बीट र आफ्ना प्रयासका विविध पक्षबारे चर्चा पनि गरे ।

Previous Post

आयोजकको प्रयासले प्रेरित गर्यो : जोन केलाई

Next Post

नागरिक समाज र प्रशासक द्वन्द्वको निकास खोज

Next Post

नागरिक समाज र प्रशासक द्वन्द्वको निकास खोज

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version