For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘राप्तीसोनारी नेचर रन’ मा करण र आयुसालाई उपाधि

byDainik Nepalgunj
November 8, 2025
in News, मुख्य समाचार
0 0
0
‘राप्तीसोनारी नेचर रन’ मा करण र आयुसालाई उपाधि
Share on FacebookShare on Twitter

एकातिर विशाल राप्ती नदी, अर्कोतिर बाँके राष्ट्रिय निकुञ्जको हरियाली— यही प्राकृतिक सुन्दरता र शान्तताबीच शनिबार मानिसहरू प्रकृतिसँगै दौडिए । अवसर थियो दोस्रो संस्करणको ‘राप्तीसोनारी नेचर रन’, जहाँ माटोको सुवास, पातहरूको सुस्केरा र रफ्तारको तालबीच करण नेपाली र आयुसा सिंह ठकुरीले उपाधि जिते ।

प्रकृतिलाई नजिकबाट महसुस गराउँदै, वातावरणीय चेतना जगाउने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको यो दौड धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्ट हो । यस वर्ष पनि राप्तीसोनारी गाउँपालिकाको मदुवामा बालबालिकादेखि युवासम्म उत्साहपूर्वक सहभागी भए— करिब १३० जनाले दौडमार्फत हरियाली र स्वास्थ्यको सन्देश फैलाए ।

छात्रतर्फ करणपछि नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो भए । छात्रातर्फ आयुसा पछि अनिसा थारु र अन्चल कुमारी थारुले क्रमशः दोस्रो र तेस्रो स्थान पाए । शीर्ष खेलाडीहरूलाई नगद पुरस्कारसहित पदक प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि— राप्तीसोनारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा अध्यक्षहरू, खेलकुद समितिका प्रतिनिधि र राष्ट्रिय खेलाडीहरू— सबैले एक स्वरमा भने, ‘यो केवल दौड होइन, हाम्रो गाउँको सुन्दरता र सचेतनाको सन्देश हो ।’ खड्काले नेचर रनलाई गाउँपालिकाले स्वामित्व लिएर अगाडीका दिनमा यसको स्थायित्वसँगै स्थानीयको स्वामित्व सुनिश्चित गर्न चाहेको बताए । त्यसका लागि प्रतिबद्धता पनि जनाए ।

धारा नेपालगन्ज म्याराथनका रणनीतिक तथा अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओली, जो राप्तीसोनारीमै जन्मिएर हाल जर्मनीमा एथलेटिक्स प्रशिक्षकका रूपमा कार्यरत छन्, उनकै परिकल्पनामा यो आयोजना गत वर्षदेखि भइरहेको छ । ‘नेचर रनले मानिस र प्रकृतिबीचको सम्बन्धलाई पुनः जीवित बनाउने प्रयास गरेको छ । हामी चाहन्छौं, राप्तीसोनारीका युवाहरूले वातावरणप्रति जिम्मेवारी महसुस गरून् र सहरी जीवनका मानिसहरूले यहाँको हरियाली महसुस गर्न आउन् ।”

उनका अनुसार, यो रनलाई आगामी वर्षदेखि अझ व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन तयारी सुरु भइसकेको छ । समीक्षामा गत वर्षको तुलनामा शतप्रतिशत आयोजनाको स्तर वृद्धि भएको सम्यक मिडिया हबका कार्यकारी अध्यक्ष झलक गैरेले प्रतिक्रिया दिए ।

रेस निर्देशक चन्द्रबहादुर गुरुङका अनुसार, शीर्ष दश दौडंदाहरूलाई यही मंसिर ६ गते हुने ११ औं धारा नेपालगन्ज म्याराथनमा स्वतः सहभागिता दिइनेछ । धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी, प्रमुख अतिथि खड्का, आयोजक समितिका संयोजक तिर्थ ओली लगायतले नेचर रनका क्रममा सफल उत्कृष्ठ खेलाडीलाई नगदसहित पदक प्रदान गरेका थिए ।

राप्तीसोनारीको हरियो जंगल, राप्ती नदीको मिठो हावा र दौडंदा पाइलाहरूको तालले शनिबार बिहानलाई साँच्चिकै विशेष बनायो — जहाँ मानिसले प्रतिस्पर्धा मात्र होइन, प्रकृतिसँग प्रेम पनि गरे । स–साना बालबालिका देखि पाको उमेरका गाउँलेहरु कार्यक्रममा आएर खेलाडीलाई हौसला दिनेदेखि मनोरञ्जन लिनेसम्मका उत्साहका दृष्यहरु आयोजना परिसरमा देखिएका थिए ।

Previous Post

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

Next Post

खुला सिमाना र कमजोर बजार व्यवस्थापनले संकटमा धान खेती

Next Post

खुला सिमाना र कमजोर बजार व्यवस्थापनले संकटमा धान खेती

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

April 10, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुनचाँदीको मूल्य बढ्यो

April 10, 2026
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

April 10, 2026
रासायनिक मलको विकल्प जैविक मल

रासायनिक मलको विकल्प जैविक मल

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version