For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, December 7, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

byDainik Nepalgunj
November 9, 2025
in News, मुख्य समाचार
0 0
0
धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य
Share on FacebookShare on Twitter

धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ ।

मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

स्कोर म्याराथनका आयोजक स्कोर स्पोर्ट्स म्यानेजमेन्टका संस्थापक एवं सिईओ प्याट्रेसिया टेन र धारा नेपालगन्ज म्याराथनका संस्थापक एवं अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

पहिलो चरणमा पाँच बर्षका लागि सम्झौता गरिएको र यसलाई आवश्यक परिमार्जनसहित समयावधि थप्दै जाने सहमति भएको नेपालगन्ज म्याराथनका संस्थापक एवं अध्यक्ष ठकुरीले बताए । उनी विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को नेपालका लागि दुत पनि हुन् । ‘मलेसियाको शीर्ष तीनभित्र पर्ने स्कोर म्याराथन वल्र्ड क्लास रोड रेस लेवल मान्यताप्राप्त म्याराथन हो, चालिस हजार भन्दा बढीले भाग लिने गर्छन् ।’ संस्थापक ठकुरीले भने¬‘यो सम्झौताले नेपाली धावक, अफिसियल, भोलन्टियर लगायतलाई विश्व स्तरीय म्याराथनबाट अनुभव बटुल्ने, नयाँ केही सिक्ने अवसर अवश्य प्राप्त हुनेछ ।

हामी धेरैभन्दा धेरै युवालाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाएर नेपालका म्याराथन तथा समग्र खेलकुदका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो या अभियान हो ।’
यो सम्झौताले नेपालका रनिङ इभेन्टहरुको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार हुने र नेपालमा पर्यटक भित्रयाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौता अनुसार नेपालगन्ज म्याराथनको सिफारिसमा खेलाडी, अफिसियल, भोलन्टियर लगायतलाई मलेसिया र सिंगापुरमा हुने स्कोर म्याराथनका सिरिजमा दर्ता र आतिथ्यता लगायतका सुविधा प्रदान गरिनेछ भने स्कोर म्याराथनलाई नेपालगन्ज म्याराथन सिरिजमा सोही सुविधा प्रदान गरिेने उल्लेख रहेको अध्यक्ष ठकुरीले बताए । एघार बर्षदेखि अविराम सन्चालन हुँदै आएको नेपालगन्ज म्याराथनका भगिनी इभेन्टका रुपमा नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन, कर्णाली हाफ म्याराथन र काठमाडौंं २५के हेरिटेज रेस रहेका छन् ।

त्यसैगरी नेपालगन्ज म्याराथनकै आयोजनामा गतबर्षदेखि नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स समेत सुरुवात गरिएको छ । गौघाट ग्रीन रन र राप्ती सोनारी रनले दोस्रो संस्करण गर्न सफल भइसकेका छन् भने एम्स प्रमाणीकरण नेपालगन्ज १० नाइट रन जेनजी विद्रोहपछिको बिषम परिस्थितिका कारण असोज ३ गते हुन सकेन ।

यसलाई मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथन पछि मिति तय गरिने कार्यक्रम संयोजक कपिल थापाले बताए । साथै काठमाडौं २५के हेरिटेज रेस समेत आगामी मे १ का दिन निरन्तरता दिइने र त्यसको अघिल्लो दिन नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सको दोस्रो संस्करण गरिने संयोजक थापाले बताए । ‘स्कोर म्याराथन सिरिज(मलेसिया–सिंगापुर) र नेपालगन्ज म्याराथन सिरिज(नेपालगन्ज–काठमाडौं)बीचको सहकार्यले दुई रनिङ आयोजक, दुई सहर र दुई देशबीचको सम्बन्ध सुमधुर हुने भएकाले नेपाली पाहुनालाई स्वागत गर्न आफु आतुर रहेको स्कोर म्याराथनकी सिईओ प्याटे«सियाले बताएकी छिन् ।’ संयोजक थापाले भने ।

यसअघि थाइल्याण्डको बाङ्सेनस्थित वल्र्ड क्लास इलाइट लेवल(बाङ्सेन४२ र बाङ्सेन१०) र प्लेटिनम लेवल(बाङ्सेन २१)सँग पनि नेपालगन्ज म्याराथनको यस्तै सहयोग आदानप्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

Previous Post

किसानका लागि अर्बबढी लगानी हुँदै

Next Post

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

Next Post
‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    कहाँ रुमलियो परिवर्तनको चाहना

    कहाँ रुमलियो परिवर्तनको चाहना

    December 7, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    December 7, 2025
    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    December 7, 2025
    दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

    निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

    December 7, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version