For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, December 10, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी प्राविधिक विद्यालयमा विद्यार्थी अभिमूखिकरण

byDainik Nepalgunj
November 17, 2025
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी प्राविधिक विद्यालयमा विद्यार्थी अभिमूखिकरण
Share on FacebookShare on Twitter

लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२/८३ अन्तर्गत बिटेक इन सिभिल इन्जिनियरिङ, बिटेक इन आइटी इन्जिनियरिङ, बिटेक इन कम्प्युटर साइन्स एन्ड एआई तथा सूचना प्रविधि कार्यक्रमहरूमा भर्ना भएका नयाँ विद्यार्थीहरूको अभिमूखिकरण सञ्चालन गरेको छ ।

उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम इन्जिनियरिङ तथा सूचना प्रविधि संकायका डिन निरज केसीको अध्यक्षतामा सुरू भएको थियो । कार्यक्रममा विशेष अतिथिका रूपमा लुम्बिनी प्रदेशका सचिव तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कवीन्द्र नेपाल, सेवा आयोगका सदस्य कृष्णप्रसाद घिमिरे, विश्वविद्यालयका रजिस्ट्रार रेग बहादुर भण्डारी, परीक्षा नियन्त्रक जेन्टिल गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रदेशको गौरवका रूपमा अघि बढिरहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले हाल प्राविधिक तहका सम्पूर्ण कक्षाहरू सञ्चालन गरिरहेको छ । अभिमूखिकरण कार्यक्रममा विद्यार्थीहरूलाई आफ्नो–आफ्नो पाठ्यक्रमको विस्तृत अवलोकन गराइएको थियो । प्रत्येक संकायका समन्वयकर्ताहरूले पाठ्यक्रम संरचना, कोर्स डिजाइन तथा शैक्षिक ढाँचाबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सचिव कवीन्द्र नेपालले भने, ‘पढाउनु हाम्रो जिम्मेवारी हो र पढ्नु तपाईं विद्यार्थीहरूको कर्तव्य हो । कुनै पनि अवस्थामा गुणस्तरीय शिक्षामा हामी कमी गर्दैनौँ । तपाईंहरूले पनि त्यसलाई मनन गर्दै कर्मशील भएर अघि बढ्नुपर्छ ।’ त्यस क्रममा उनले विद्यार्थीलाई प्रेरित गर्दै भने, ‘दिनको अन्त्यमा मूल्यवान ज्ञान त कोठाबाट बाहिर निस्कन्छ ।’ अर्थात्, ज्ञानलाई आत्मसात् गर्न निरन्तर मेहनत, लगनशीलता र अभ्यास अत्यावश्यक छ । उनले थपे, ‘नवप्रवर्तन तब मात्र सम्भव हुन्छ जब विचार जन्मिन्छ, त्यसको अवधारणा विकास हुन्छ र त्यसलाई कार्यान्वयन गरिन्छ—तब मात्र वास्तविक उपयोगमा आउँछ ।’

त्यसैगरी सेवा आयोगका सदस्य कृष्णप्रसाद घिमिरेले भने, ‘विद्यार्थीको गहना अनुशासन हो ।’ उनले यो गौरवपूर्ण योजना अन्तर्गत विश्वविद्यालयले सबै प्रकारका सेवाहरू उपलब्ध गराउने बताउँदै विद्यार्थीले पनि आफूलाई सक्षम, अनुशासित र जिम्मेवार बनाउँदै अघि बढ्नुपर्छ भनेर कविता मार्फत सन्देश दिए ।

कार्यक्रमको अध्यक्षता गरेका डिन निरज केसीले विश्वविद्यालयको प्रमुख लक्ष्य उच्चतम स्तरसम्म गुणस्तरीय शिक्षा पु¥याउनु रहेको उल्लेख गर्दै भने, ‘विद्यार्थीहरूले आँट र आत्मविश्वासका साथ अध्ययनमा लाग्नुपर्छ। तपाईंहरूको भविष्यमा आवश्यक सहयोग र साथका लागि हामी सधैं तत्पर छौँ ।’

Previous Post

बादी महिलाको आवाज बन्दै ‘मर्यादाका लागि महिला आवाज’

Next Post

विस्तारित हुँदै ‘कल्पतरु’

Next Post
विस्तारित हुँदै ‘कल्पतरु’

विस्तारित हुँदै ‘कल्पतरु’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    नेपाली काँग्रेस बाँकेमा चरम गुटबन्दीको प्रभाव

    बाँकेमा क्षेत्रबाट काँग्रेसले गर्यो उम्मेदवारका आकांक्षी सिफारिस

    December 10, 2025
    भ्रष्टाचार बिरुद्ध वाकाथन

    भ्रष्टाचार बिरुद्ध वाकाथन

    December 9, 2025
    एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

    एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

    December 9, 2025
    मानव अधिकार रक्षकको पहिचान, अधिकार र चुनौती : युएन घोषणापत्र र नेपालको कानुनी दायित्व

    मानव अधिकार रक्षकको पहिचान, अधिकार र चुनौती : युएन घोषणापत्र र नेपालको कानुनी दायित्व

    December 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version