For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विस्तारित हुँदै ‘कल्पतरु’

byDainik Nepalgunj
November 17, 2025
in News, मुख्य समाचार
0 0
0
विस्तारित हुँदै ‘कल्पतरु’
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित चार तारे होटल ‘कल्पतरु’ले आफ्नो १० औं बार्षिकोत्सव मनाउँदै सेवा विस्तारको महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ, जसले सुदूर–मध्यपश्चिमको पर्यटन बजारमा उत्साहजनक सन्देश दिएको छ ।

आइतवार होटल व्यवस्थापनले आयोजना गरेको वार्षिकोत्सवमा कल्पतरुका प्रवन्ध निर्देशक दिपु बैश्यले आफ्ना आगामी योजना सार्वजनिक गर्दै आफ्ना पिता जगदिश वैश्यको सपनामा भइरहेका काम उजागर गरेका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको प्रमुख आतिथ्यतामा आयोजना भएको समारोहमा अतिथिहरूले होटलले दशकभरमा आफूलाई विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको उल्लेख गर्दै आगामी विस्तार योजनाले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक बैश्यले सन् २०२७ को मध्यसम्ममा कर्णाली प्रदेश राजधानी सुर्खेतमा पाँच तारे स्तरको होटल स्थापना गर्ने र सन् २०२८ सम्ममा सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा समेत होटल विस्तार गर्ने तयारी भएको जानकारी दिए ।

नेपालगन्जमा रहेको चार तारे सेवालाई अझ गुणस्तरीय बनाउँदै आधुनिक सुविधासहित अतिथिलाई सम्झनलायक बसाइँ उपलब्ध गराउने प्रतिबद्धता प्रवन्ध निर्देशक बैश्यको थियो ।

होटलका महाप्रबन्धक लक्ष्मण पन्थीले अतिथिलाई स्वागतयोग्य, सुरक्षित र पुनःफर्किन चाहने वातावरण निर्माण नै होटलको मूल उद्देश्य भएको बताए भने मानव संसाधन प्रमुख शिवानी गुप्ताले भविष्यका योजना सार्वजनिक गरिन् ।

महाप्रवन्धक पन्थीका अनुसार, बार्षिकोत्सवकै दिन कल्पतरु परिवारले सडक सरसफाइ अभियान सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता प्रकट गरेको थियो ।

दशक अघि नेपालगन्जका रैथाने कपडा व्यवसायी जगदिश बैश्यले नेपालगन्जमा पर्यटकीय सम्भावनालाई मध्यनजर कल्पतरुको जग हालेका हुन् । तीन तारे उक्त होटललाई विस्तार योजनासहितको कल्पतरु चार तारे बनाइएको छ । अहिले आएर भएको पहलकदमीले नेपालगन्ज, सुर्खेत र धनगढीलाई क्षेत्रीय पर्यटनका प्रमुख गन्तव्यका रूपमा उभार्ने सकारात्मक संकेत कल्पतरु नेतृत्वले दिएको छ ।

वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथि धामी, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षद्वय कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नाट्टा बाँकेका अध्यक्ष डिल्ली रेग्मी, निवर्तमान अध्यक्ष श्रीराम सिग्देल, उपभोक्ता अधिकारकर्मी बसन्त गौतम लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

Previous Post

लुम्बिनी प्राविधिक विद्यालयमा विद्यार्थी अभिमूखिकरण

Next Post

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

April 18, 2026
तयारीमा गगनको ‘संवाद यात्रा’

गगनका पक्षमा अदालतको फैसला

April 17, 2026
गेरुवामा निशुल्क लोकसेवा तालिम

गेरुवामा निशुल्क लोकसेवा तालिम

April 17, 2026
प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

सातै प्रदेशका अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि परियोजना सुरु

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version