For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी प्राविधिक विद्यालयमा विद्यार्थी अभिमूखिकरण

byDainik Nepalgunj
November 17, 2025
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी प्राविधिक विद्यालयमा विद्यार्थी अभिमूखिकरण
Share on FacebookShare on Twitter

लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२/८३ अन्तर्गत बिटेक इन सिभिल इन्जिनियरिङ, बिटेक इन आइटी इन्जिनियरिङ, बिटेक इन कम्प्युटर साइन्स एन्ड एआई तथा सूचना प्रविधि कार्यक्रमहरूमा भर्ना भएका नयाँ विद्यार्थीहरूको अभिमूखिकरण सञ्चालन गरेको छ ।

उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम इन्जिनियरिङ तथा सूचना प्रविधि संकायका डिन निरज केसीको अध्यक्षतामा सुरू भएको थियो । कार्यक्रममा विशेष अतिथिका रूपमा लुम्बिनी प्रदेशका सचिव तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कवीन्द्र नेपाल, सेवा आयोगका सदस्य कृष्णप्रसाद घिमिरे, विश्वविद्यालयका रजिस्ट्रार रेग बहादुर भण्डारी, परीक्षा नियन्त्रक जेन्टिल गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रदेशको गौरवका रूपमा अघि बढिरहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले हाल प्राविधिक तहका सम्पूर्ण कक्षाहरू सञ्चालन गरिरहेको छ । अभिमूखिकरण कार्यक्रममा विद्यार्थीहरूलाई आफ्नो–आफ्नो पाठ्यक्रमको विस्तृत अवलोकन गराइएको थियो । प्रत्येक संकायका समन्वयकर्ताहरूले पाठ्यक्रम संरचना, कोर्स डिजाइन तथा शैक्षिक ढाँचाबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सचिव कवीन्द्र नेपालले भने, ‘पढाउनु हाम्रो जिम्मेवारी हो र पढ्नु तपाईं विद्यार्थीहरूको कर्तव्य हो । कुनै पनि अवस्थामा गुणस्तरीय शिक्षामा हामी कमी गर्दैनौँ । तपाईंहरूले पनि त्यसलाई मनन गर्दै कर्मशील भएर अघि बढ्नुपर्छ ।’ त्यस क्रममा उनले विद्यार्थीलाई प्रेरित गर्दै भने, ‘दिनको अन्त्यमा मूल्यवान ज्ञान त कोठाबाट बाहिर निस्कन्छ ।’ अर्थात्, ज्ञानलाई आत्मसात् गर्न निरन्तर मेहनत, लगनशीलता र अभ्यास अत्यावश्यक छ । उनले थपे, ‘नवप्रवर्तन तब मात्र सम्भव हुन्छ जब विचार जन्मिन्छ, त्यसको अवधारणा विकास हुन्छ र त्यसलाई कार्यान्वयन गरिन्छ—तब मात्र वास्तविक उपयोगमा आउँछ ।’

त्यसैगरी सेवा आयोगका सदस्य कृष्णप्रसाद घिमिरेले भने, ‘विद्यार्थीको गहना अनुशासन हो ।’ उनले यो गौरवपूर्ण योजना अन्तर्गत विश्वविद्यालयले सबै प्रकारका सेवाहरू उपलब्ध गराउने बताउँदै विद्यार्थीले पनि आफूलाई सक्षम, अनुशासित र जिम्मेवार बनाउँदै अघि बढ्नुपर्छ भनेर कविता मार्फत सन्देश दिए ।

कार्यक्रमको अध्यक्षता गरेका डिन निरज केसीले विश्वविद्यालयको प्रमुख लक्ष्य उच्चतम स्तरसम्म गुणस्तरीय शिक्षा पु¥याउनु रहेको उल्लेख गर्दै भने, ‘विद्यार्थीहरूले आँट र आत्मविश्वासका साथ अध्ययनमा लाग्नुपर्छ। तपाईंहरूको भविष्यमा आवश्यक सहयोग र साथका लागि हामी सधैं तत्पर छौँ ।’

Previous Post

बादी महिलाको आवाज बन्दै ‘मर्यादाका लागि महिला आवाज’

Next Post

विस्तारित हुँदै ‘कल्पतरु’

Next Post
विस्तारित हुँदै ‘कल्पतरु’

विस्तारित हुँदै ‘कल्पतरु’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

April 18, 2026
पत्रकार महिला टोली विजयी

पत्रकार महिला टोली विजयी

April 18, 2026
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

April 18, 2026
तयारीमा गगनको ‘संवाद यात्रा’

गगनका पक्षमा अदालतको फैसला

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version