For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 8, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

विस्तारित हुँदै ‘कल्पतरु’

byDainik Nepalgunj
November 17, 2025
in News, मुख्य समाचार
0 0
0
विस्तारित हुँदै ‘कल्पतरु’
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित चार तारे होटल ‘कल्पतरु’ले आफ्नो १० औं बार्षिकोत्सव मनाउँदै सेवा विस्तारको महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ, जसले सुदूर–मध्यपश्चिमको पर्यटन बजारमा उत्साहजनक सन्देश दिएको छ ।

आइतवार होटल व्यवस्थापनले आयोजना गरेको वार्षिकोत्सवमा कल्पतरुका प्रवन्ध निर्देशक दिपु बैश्यले आफ्ना आगामी योजना सार्वजनिक गर्दै आफ्ना पिता जगदिश वैश्यको सपनामा भइरहेका काम उजागर गरेका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको प्रमुख आतिथ्यतामा आयोजना भएको समारोहमा अतिथिहरूले होटलले दशकभरमा आफूलाई विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको उल्लेख गर्दै आगामी विस्तार योजनाले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक बैश्यले सन् २०२७ को मध्यसम्ममा कर्णाली प्रदेश राजधानी सुर्खेतमा पाँच तारे स्तरको होटल स्थापना गर्ने र सन् २०२८ सम्ममा सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा समेत होटल विस्तार गर्ने तयारी भएको जानकारी दिए ।

नेपालगन्जमा रहेको चार तारे सेवालाई अझ गुणस्तरीय बनाउँदै आधुनिक सुविधासहित अतिथिलाई सम्झनलायक बसाइँ उपलब्ध गराउने प्रतिबद्धता प्रवन्ध निर्देशक बैश्यको थियो ।

होटलका महाप्रबन्धक लक्ष्मण पन्थीले अतिथिलाई स्वागतयोग्य, सुरक्षित र पुनःफर्किन चाहने वातावरण निर्माण नै होटलको मूल उद्देश्य भएको बताए भने मानव संसाधन प्रमुख शिवानी गुप्ताले भविष्यका योजना सार्वजनिक गरिन् ।

महाप्रवन्धक पन्थीका अनुसार, बार्षिकोत्सवकै दिन कल्पतरु परिवारले सडक सरसफाइ अभियान सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता प्रकट गरेको थियो ।

दशक अघि नेपालगन्जका रैथाने कपडा व्यवसायी जगदिश बैश्यले नेपालगन्जमा पर्यटकीय सम्भावनालाई मध्यनजर कल्पतरुको जग हालेका हुन् । तीन तारे उक्त होटललाई विस्तार योजनासहितको कल्पतरु चार तारे बनाइएको छ । अहिले आएर भएको पहलकदमीले नेपालगन्ज, सुर्खेत र धनगढीलाई क्षेत्रीय पर्यटनका प्रमुख गन्तव्यका रूपमा उभार्ने सकारात्मक संकेत कल्पतरु नेतृत्वले दिएको छ ।

वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथि धामी, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षद्वय कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नाट्टा बाँकेका अध्यक्ष डिल्ली रेग्मी, निवर्तमान अध्यक्ष श्रीराम सिग्देल, उपभोक्ता अधिकारकर्मी बसन्त गौतम लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

Previous Post

लुम्बिनी प्राविधिक विद्यालयमा विद्यार्थी अभिमूखिकरण

Next Post

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    December 8, 2025
    चुनावी सरकारसँग व्यवसायीको मागका चाङ्ग

    चुनावी सरकारसँग व्यवसायीको मागका चाङ्ग

    December 8, 2025
    भ्रष्टाचार बिरुद्ध वाकाथनको तयारी

    भ्रष्टाचार बिरुद्ध वाकाथनको तयारी

    December 8, 2025
    कोहलपुरका छाडाचौपायाको उचित व्यवस्थापन

    लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

    December 8, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version