For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

आयोगकै सिफारिस हुँदैन कार्यान्वयन

byDainik Nepalgunj
December 11, 2025
in Blog
0 0
0
प्रदूषणमा संलग्नलाई कारबाही गर्न आयोगको आग्रह
Share on FacebookShare on Twitter

बुधबार ७७ औं अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी विश्वभर मनाइएको छ । दिवसको अवसरमा मानवअधिकारका विविध पक्ष, तिनीहरूको अवस्था तथा चासोको विषयमा बहस गरिंदै आएको छ ।

नेपालमा मानव अधिकार आयोगले पनि दिवसका अवसरमा अन्तरक्रियात्मक बहस तथा शुभकामना आदानप्रदानको कार्यक्रम गरी मनाएको छ । त्यसक्रममा आयोगले गर्ने सिफारिस कार्यान्वयन नहुने गरेकोमा चिन्ता समेत व्यक्त गरिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक अनुसार पछिल्लो आ.व.मा आयोगले गरेको सिफारिस र तिनको कार्यान्वयनको अवस्था निकै कमजोर रहेको छ । जसले गर्दा आयोगप्रतिको विश्वासनीयतामा समेत आँच आउने गरेको छ ।

आयोगका अनुसार, आ.व. २०७९÷०८० मा १ हजार ४ सय ७ सिफारिसमध्ये २ सय १५ सिफारिस मात्रै पूर्ण कार्यान्वयन भएका छन् । जुन सिफारिसको १५.३० प्रतिशत मात्रै होइन । उक्त आ.व.मा आंशिक कार्यान्वयन भएको ५ सय ५२ (३९.२० प्रतिशत), पूर्णरूपमा कार्यान्वयन नभएको सङ्ख्या ६ सय ४० (४५.५० प्रतिशत) रहेको आयोगको तथ्यांक छ ।

आ.व. २०८०÷२०८१ मा १ सय ६६ सिफारिस थप भई १ हजार ५ सय ७३ पुगेकोमा कार्यान्वयन नभएको ५१.२३ प्रतिशत, आंशिक कार्यान्वन ३५.०९ प्रतिशत र पूर्ण कार्यान्वयन भएको प्रतिशत १३.६६ मात्रै रहेको छ ।

आ.व. २०८१÷२०८२ मा २ सय ८० वटा उजुरीहरूको अनुसन्धान सम्पन्न भएका फायलहरू आयोगसमक्ष पेस भएको थियो । उक्त आ.व.मा आयोगबाट नयाँ र पुराना गरी १ हजार ६ सय १८ वटा उजुरीउपर निर्णय भएको थियो । ‘पूर्ण कार्यान्वयन नभएको ५२.६०, आंशिक कार्यान्वयन ३४.१२ र पूर्ण कार्यान्वयन भएको प्रतिशत १३.२९ हुन आउँछ’, आयोगको २५ औं प्रतिवेदन आ.व. २०८१÷०८२ मा उल्लेख छ । विगत वर्षसम्मको तथ्यांक हेर्दा आयोगले निर्णय गरी रु. ७४ लाख २१ हजार क्षतिपूर्तिको रकम सम्बन्धित पीडितलाई उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको अवस्था छ । आ.व. २०८१÷०८२ मा थप ४७ लाख ७२ हजार ४ सय ८९ रूपैयाँ पीडितलाई क्षतिपूर्ति रकमको लागि सिफारिस भएको आयोगले जनाएको छ ।

आ.व. २०८१÷८२ मा आयोगका कार्यालयहरूमा मानव अधिकारको उल्लंघन सम्बन्धी १ सय ५ वटा उजुरीहरू दर्ता भएका थियो । उक्त अवधिमा आयोगबाट २ सय ८० वटा उजुरीमाथि अनुसन्धान सम्पन्न भएको थियो । अनुसन्धान सम्बन्धी विषयमा ४९ वटा उजुरीगत सिफारिस र आठ वटा नीतिगत सिफारिस गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ । ‘यस अवधिमा १५० उजुरी तामेलीमा राखिएको छ भने छ वटा उजुरीहरू खारेज गरिएको छ’, आयोगको २५ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रस्तुत तथ्यांकलाई हेर्दा अयोगको सिफारिसको कार्यान्वयको अवस्था न्यून देखिन्छ । पूर्ण कार्यान्वयन भएका विशेषतः क्षतिपूर्तिसँग र कार्यान्वयन नभएका भनिएका सिफारिस भने कानुनी कारबाहीसँग सम्बन्धित छन् । आयोगका सिफारिसलाई समेत बेवास्ता गरी मानव अधिकार उल्लंघनका दोषीहरूलाई कारबाही अगाडि नबढाउँदा सरकार मानव अधिकारको संरक्षण, सम्बद्र्धन र परिपालनप्रति संवेदनशील हुन नसकेको देखिन्छ । फलतः दण्डहीनताले प्रश्रय पाएको अवस्था छ ।

Previous Post

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

Next Post

राजनीतिमा नीति किन कमजोर ?

Next Post
राजनीतिमा नीति किन कमजोर ?

राजनीतिमा नीति किन कमजोर ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

April 22, 2026
आगलागीको प्रमुख कारण विद्युतीय

आगलागीको प्रमुख कारण विद्युतीय

April 22, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

April 22, 2026
गृहमन्त्री गुरुङले दिए राजिनामा

गृहमन्त्री गुरुङले दिए राजिनामा

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version